नागरिक पोष्ट News

केन्द्र मोशनको संझौता पल र मलिकासँग

नायक पल शाह र नायिका मलिका महत्तलाई लिएर केन्द्र मोशन पिक्चर्सले दुई वटा म्यूजिक भिडियो तयार गर्यो । ‘फुलबुट्टे सारीको महिला भर्सन र टाढा भएपनि’ बोलको गीतमा पल र मलिकाले काम गरे । यी दुबै गीतले दर्शकको उल्लेख्य साथ पाए ।दर्शकले रुचाएको यो जोडीलाई अब भने केन्द्र मोशन पिक्चर्सले नयाँ संझौतामा बाँधेको

रोडमा टिकटकको मेला

पछिल्लो समयमा सामाजिक संजाल टिकटकमा भाइरल बनेको दाङ नारायणपुरको टिकटक रोड अहिले धेरैनै प्रख्यात भएको छ। लगभग १ महिना देखि यस रोड मा टिकटक बनाउने मान्छेको भिड धेरैनै देख्न सकिन्छ। यस रोड भाइरल भए लगत्तै केहि व्यक्तिहरुको जीविकोपार्जन गर्ने एक बाटो खुलेको छ। यस रोडमा बालक देखि वृद्हरुलाई देख्न सकिन्छ।

४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायाँकनगरी विश्व रेकर्ड

काठमाडौं, ८ चैत । गिनिज बुक अफ वल्र्ड रेकर्डमा नेपालको तर्फबाट एउटा कीर्तिमान थप्न सफल भएको छ । विश्वको सर्वाधिक उचाईमा अडियो रेकर्ड तथा भिडियो छायांकनगरी नेपाललाई विश्वमानै प्रतिनिधित्व गर्ने साहासिक कार्य गर्न सफल भएको हो । सोलुखुम्बु जिल्लाको हिमाली क्षेत्र गोक्योमा कलाकारहरू बाद्यबादन र रेकर्डिङका

नेपाली कलाकार टोलीसहित विश्वको अग्लो स्थान (गोक्यो ४८१३ मिटरको उचाई)मा अडियो तथा भिडियो छायांकन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गराएका हुन्

नेपाली कलाकार टोलीसहित विश्वको अग्लो स्थान (गोक्यो ४८१३ मिटरको उचाई)मा अडियो तथा भिडियो छायांकन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गराएका हुन् ।पहिलो पटक कलाकारहरुले लाईभ बाजासहित विश्वको सवैभन्दा अग्लो स्थानमा गोक्यो री नामक लाईभ अडियो र भिडियो छायांकन गरिएको थियो । गोक्यी री गीत नेपालको पर्यटन

चर्चित गीत 'फूलबुट्टे सारी' अब अफ्रिकी महिलाको स्वरमा

चर्चित गीत 'फूलबुट्टे सारी' अब अफ्रिकी महिलाको स्वरमा सुन्न पाइने भएको छ। गत शुक्रबार युट्युब च्यानल डिका इन्टरटेन्टमेन्टबाट युगान्डाकी वियोन्से फ्यामेसीको स्वरमा ‘फूलबुट्टे सारी’ सार्वजनिक भएको हो। हालसम्म यो गीत नेपाली गायक मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटी, मदन कृष्ण श्रेष्ठको

चर्चित गीत 'फूलबुट्टे सारी' अब अफ्रिकी महिलाको स्वरमा

चर्चित गीत 'फूलबुट्टे सारी' अब अफ्रिकी महिलाको स्वरमा सुन्न पाइने भएको छ। गत शुक्रबार युट्युब च्यानल डिका इन्टरटेन्टमेन्टबाट युगान्डाकी वियोन्से फ्यामेसीको स्वरमा ‘फूलबुट्टे सारी’ सार्वजनिक भएको हो। हालसम्म यो गीत नेपाली गायक मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटी, मदन कृष्ण श्रेष्ठको

गायक रूद्रसेनको “कत्त सS एल्ही गोरी” सार्बजनिक

काठमाण्डौँ, चैत्र ६नेपाली, मैथिली, भोजपुरी, लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा चर्चा कमाईसकेका लोकप्रिय गायक रूद्रसेन विश्वकर्माको “कत्त सऽ एल्ही गोरी” बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । केही समय अघि सर्वजनिक गरिएको ‘आबन बैठ भट्भटिया पऽ रोमान्टिक गीतको बेजिड सफलता पछी फेरी

‘कृष्णलीला’ ट्रेलर : प्रेमको अर्थ खोज्दै पुष्प र श्रद्धा !

यो कथामा एउटा राजा, रानी भैदिए…! यो गीत केही महिना अघि नै टीकटकमा हिट भैसकेको थियो । तर, कमैलाई थाहा थियो –फिल्म कृष्णलीलामा यो समावेश छ भनेर । यही फिल्मले शुक्रबार ट्रेलर इन्टरनेट रिलिज गरेको छ । पुष्प खड्का र डेब्यु गर्ल श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म नयाँवर्षको छेकोमा चैत २७ गते देशव्यापी

कोरोनाभाइरस महामारीले रोकिएको सन् २०२१ को विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को मिति र स्थान घोषणा भएको छ ।

काठमाडौं- कोरोनाभाइरस महामारीले रोकिएको सन् २०२१ को विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को मिति र स्थान घोषणा भएको छ । ७० औं मिस वर्ल्ड आगामी डिसेम्बर १६ मा अमेरिकाको पुएर्तो रिकोमा आयोजना हुने भएको छ । मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका अनुसार मिति घोषणासँगै वर्तमान मिस नेपाल नम्रता श्रेष्ठलाई

वर्षाको ‘ए साथी सुन’ छायांकन सुरु

काठमाडौं- वर्षा शिवाकोटीको मुख्य भूमिका रहने सस्पेन्स-थ्रीलर ड्रामा ‘ए साथी सुन’को छायांकन मंगलबारदेखि सुरु भएको छ । हेटौंडाबाट सुरु फिल्मांकन वीरगञ्जमा समेत हुनेछ । नेपाल प्रेससँग कुरा गर्दै वर्षाले आफू रोचक भूमिकामा यो फिल्ममा चित्रण हुने बताइन् । वर्षा बाहेक अन्य कलाकार नयाँ छन् । ‘बदलाको कथामा

कुल पोष्ट : 565