नागरिक पोष्ट News

पावर इन्टरनेशनल मिडिया नेपालको प्रस्तुति रहेको नेपालको पहिलो ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड-२०२१)’ सम्पन्न

काठमाडौं– पावर इन्टरनेशनल मिडिया नेपालको प्रस्तुति रहेको नेपालको पहिलो ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड-२०२१)’ सम्पन्न भएको छ । नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न हुने यो चौथो संस्करणको कार्यक्रम हो । गणतन्त्र नेपालका प्रथम

किरण भुजेलको स्वरमा गीतकार विश्व गौडेलको ऎशेलुको कांडा सार्वजनिक

किरण भुजेलको स्वरमा गीतकार विश्व गौडेलको ऎशेलुको कांडा सार्वजनिक प्रिन्सा प्रिज्मा र सुधीर सुरेन्द्रको बालापनको माया प्रिन्सा प्रिज्माले बालापनको साथी सुधीर र सुरेन्द्र काठमाण्डौ, चैत्र २२ प्रवासमा बसेर नेपाली गीत संगीतलाई माया गर्ने तथा थुप्रै गीतहरुको रचना मार्फत राम्रो चर्चा कमाइसकेका गीतकार

दुबै तर्फ उत्कृष्ट मोडलमा अवार्ड पल शाह ले पाए

नेपाली म्युजीक भिडियो तथा चलचित्र क्षेत्रमा युवास्टार पल शाहले शुक्रबार आयोजीत दुई वटा अवार्ड समारोहमा दुबै तर्फ उत्कृष्ट मोडलमा अवार्ड पाउनु भयो । बिशेष गरी आयोजना हुने हरेक अवार्डमा उत्कृष्ट मोडलको रुपमा सम्मान सहितको अवार्ड पाउने पल शाहले शुक्रबार सम्पन्न दोस्रो ज्योती फिल्मस् म्युजीक अवार्ड र

ज्योति फिल्मस् म्युजिक अवार्ड–२०७७ बाट कलाकारहरु सम्मानित

२८ चैत, काठमाडौं । ज्योति फिल्मस् म्युजिक अवार्ड–२०७७ बाट कलाकारहरु सम्मानित भएका छन् । लोकदोहोरी कलाकार, संगितकार, एरेन्जर, पत्रकार र मोडलहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा पूर्व अर्थमन्त्री डा. रामशरण महत प्रमुख अतिथिमा रहेका थिए । विशिष्ट अतिथिमा कुमार बस्नेत, सम्भुजित बास्कोटा अतिथिहरुमा द्वन्द्ध

अजय देवगन बलिउडका सफल पाँच सुपरस्टारहरू मध्ये एक हुन्

काठमाडौँ । अजय देवगन बलिउडका सफल पाँच सुपरस्टारहरू मध्ये एक हुन् । २ अप्रिल १९६९ दिल्लीमा जन्मिएका अजयको वास्तविक नाम विशाल वीरू देवगन हो। शुक्रवार अजय आफ्नो ५२ औँ जन्मदिन मनाउदैछन् ।अजयको नाम आमिर, सलमान, शाहरुख तीन खान र अक्षय कुमारसँगै बलिउडमा आउँछ । सन् १९९१ मा चलचित्र 'फूल और काटे' बाट अजयले बलिउडमा

भक्तराज आचार्य राष्ट्रिय संगीत पुरस्कारबाट कुमार बस्नेत र प्रकाश गुरुङ्ग सम्मानित

२०७७ सालको भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मानबाट गायनतर्फ वरिष्ठ गायक कुमार बस्नेत र संगीततर्फ वरिष्ठ संगीतकार प्रकाश गुरुङ्ग सम्मानित भएका छन् ।सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा गत चैत्र १४ गते बस्नेत र गुरुङ्गलाई सम्मान स्वरुप जनही पुरस्कार ५०

‘ए मेरो हजुर ४’को शिर्ष गीतको छायांकन डोल्पाको शे–फोक्सुन्डो तालमा

आउँदो बर्षको भदौ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘ए मेरो हजुर ४’को शिर्ष गीतको छायांकन डोल्पाको शे–फोक्सुन्डो तालमा गरिएको छ । यसको निर्माणपक्षले १० दिन लगाएर गीतको छायांकन गरेको हो । फागुण ३० गीत शिर्ष गीतको छायांकनका लागि चलचित्रको टिम शे–फोक्सुन्डो ताल पुगेको थियो । चलचित्रका मुख्य

सम्राट र समिक्षाको ‘तामा पित्तल’ गीत रिलिज, पल, दुर्गेश गरिमा र गुरासको धमाकेदार डान्स (भिडियो सहित)

काठमाडौं । गायक, संगीतकार तथा गीतकार सम्राट चौलागाईको ‘तामा पित्तल’ बोलको गीत रिलिज भएको छ । ‘सम्झिनी पानी छम्किनी’ गीतको सफल्तापछि डिसिरिज युट्युव च्यानलबाटै यो गीत रिलिज भएको हो । सम्राटकै शब्द, संगीत र स्वर रहेको गीतमा गायिका समिक्षा अधिकारीको पनि स्वर रहेको छ । गीतमा जगत तिवारीको ¥यापपनि समावेश

नायक तथा मोडल संजित भण्डारीको होलीमय तस्बिरहरु

नायक तथा मोडल संजित भण्डारीले सामाजिक संजाल मार्फत होलीको शुभकामना सहित होलीमय तस्विर सार्वजनिक गरेका छन । हिन्दुहरुको महत्वपूर्ण रंगिन पर्व होलीको पूर्व सन्ध्यामा उनले आफ्ना आकर्षक तस्विर सार्वजनिक गरेका हुन । चर्चित फोटोग्राफर कुवेर तामाङ्गले स्टुडियो कुवेरमा गरिएको फोटो शुटका तस्विरहरु आज सार्वजनिक

नायिका कंगना रनोटको जन्मदिनको अवसरमा उनी अभिनित चलचित्र ‘थलाइवी’को ट्रेलर सार्वजनिक

नायिका कंगना रनोटको जन्मदिनको अवसरमा उनी अभिनित चलचित्र ‘थलाइवी’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा उनी राजनीतिज्ञ जयललिताको भूमिकामा देखिएकी छिन् । यो चलचित्रमा जयललिता देखिनका लागि कंगनाले निकै मिहिनेत गरेकी छिन् । भारतीय मिडियाका अनुसार, चलचित्रमा जयललिता देखिनका लागि कंगनाले २० केजी तौल

कुल पोष्ट : 565