नागरिक पोष्ट News

मोडल अनुषुयालाई इनकरेज्मेन्ट अवार्डबाट सम्मान

योङ माइण्ड इन्टरटेन्मेन्टले गरेको अवार्ड कार्यक्रम आयोजना गरेको थियो ।सो कार्यक्रममा बेलि डान्सर तथा मोडल अनुषुया राज्य लक्ष्मी ठकुरी आमन्त्रित थिईन । उनलाई योङ माइण्ड इन्टरटेन्मेन्ट न्यु मोडेल इनकरेज्मेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।जब अवार्ड बितरण भईरहेको थियो अचानक न्यु मोडेल इन्करेजमेन्ट

नेपाल अफ्रिका फिल्म फेस्टिबलमा आमा, सहायक श्रीमान् र दुर्गामाण्डु उत्कृष्ट

शुक्रबारदेखि काठमाडौंको जमल स्थित संस्कृतिक संस्थानमा जारी नवौं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२१ उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै आईतबारबाट समापन भएको छ । महोत्सबमा यो वर्ष बृत्तचित्रतर्फ गणेश पाण्डे निर्देशित तथा सारदा गैरे निर्मित बहुपति प्रथामा आधारित बृत्तचित्र ‘सहायक श्रीमान्’ (को हजबेन्ड)

‘मेरो पनि होइन र यो देश ?’ । शुक्रबार सार्वजनिक भएको छ

गायक प्रकाश सपूतले सार्वजनिक गर्ने श्रृजनाले छुट्टै किसिमको चर्चा पाउँछन् । दर्शकका फरक खालको छाप छाड्न सफल श्रृजना ल्याउन माहिर मानिएका सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’ लगायतका गीतले छुट्टै चर्चा पाए । अहिले फेरि प्रकाशको नयाँ गीतले उस्तै चर्चा पाइरहेको छ, ‘मेरो

नेपाली सांगीतिक क्षेत्रका अमर स्रष्टाहरुलाई समर्पित गर्दै संगीतकर्मी कन्हैया सिंह परियारद्वारा तयार पारिएको एउटा कालजयी गीत ‘जुन गीत सुनेर‘’

काठमाडौं– नेपाली सांगीतिक क्षेत्रका अमर स्रष्टाहरुलाई समर्पित गर्दै संगीतकर्मी कन्हैया सिंह परियारद्वारा तयार पारिएको एउटा कालजयी गीत ‘जुन गीत सुनेर‘’ शुक्रवार बिहान काठमाडौंमा प्रिमियर गरिएको छ । नेपाल संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं विशिष्ट संगीतकार शम्भूजीत बासकोटाको प्रमुख

नायिका केकी अधिकारीलाई कोरोना भएको ३ दिनमै पोजिटिभ देखिएको छ

नायिका केकी अधिकारीले आफूलाई कोरोना पोजिटिभ देखिएको ३ दिनमै कोरोना रिपोर्ट नेगेटिभ देखिएको बताएकी छिन् । तर, कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनले आफू केही दिन आइसोलेसनमा नै बस्ने उल्लेख गरेकी छिन् । नायिका अधिकारीलाई केही दिन अगाडि कोरोना पोजिटिभ देखिएको थियो । उनलाई कोरोना पोजिटिभ देखिएपछि चलचित्र ‘घिन्ताङ’को

भिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहने फिल्म ‘प्रेमगन्ज’को छायाँकन सुरु

काठमाडौँ । अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहने फिल्म ‘प्रेमगन्ज’को छायाँकन सुरु भएको छ । फिल्मको छायाँंकन सोमबार काभ्रेबाट सुरु भएको हो । परिच्छेद सेनले निर्देशन रहने फिल्ममा बेनिशाको अलवा  तेज गिरी, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाललगायतका कलाकारको मुख्य भूमिका रहनेछ

सामाजिक सचेतनाको आवाज बोकेको सन्देशमूलक गीत ‘बोल देउता बोल’ सार्वजनिक

सामाजिक सचेतनाको आवाज बोकेको सन्देशमूलक गीत ‘बोल देउता बोल’ सार्वजनिक भएको छ ।प्राज्ञ ज्योति प्रकाशको स्वर तथा संगीत रहेको गीतमा चन्द्र भट्टचनको शब्द रहेको छ। राजु कार्कीको संगीत सम्योजन रहेको गीतको रेकर्डिङ सुर संगीतमा गरिएको हो।समाजमा उतल्लो र उपल्लो समुदाय वा जात भनेर गरिने विभेदविरुद्ध आवाज

नयिका ऋचा शर्माले आफू आमा बन्न लागेको जानकारी आफ्ना फ्यानहरुलाई दिएकी छिन्

नयिका ऋचा शर्माले आफू आमा बन्न लागेको जानकारी आफ्ना फ्यानहरुलाई दिएकी छिन् । नयाँ बर्षको पहिलो दिन सामाजिक संजालमा स्टाटस लेख्दै ऋचाले सबैको आर्शिवादको अपेक्षा समेत गरेको उल्लेख गरेकी छिन् । ऋचाले लेखेकी छिन्–‘आमाले भन्नु हुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस् । आज त्यही कुरा स्मरण आइरहेको छ ।

नायिका गरिमा पन्तले आफू आमा बन्न लागेको फोटो पोष्ट गरेकी छिन्

नायिका गरिमा पन्तले आफू आमा बन्न लागेको जानकारी दिदै सामाजिक संजालमा फोटो पोष्ट गरेकी छिन् । गरिमाले केही बर्ष अगाडि बेल्जियममा रहेका हरि थपलियासँग बिहे गरेकी थिइन् । हरिसँग प्रेममा रहेको केही बर्षपछि उनले बिहे गरेकी थिइन् । बिहेपछि गरिमा बेल्जियममा नै बस्दै आएकी छिन् । गरिमाले आफ्नो ‘बेबी बम्प’ सहितको

पावर इन्टरनेशनल मिडिया नेपालको प्रस्तुति रहेको नेपालको पहिलो ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड-२०२१)’ सम्पन्न

काठमाडौं– पावर इन्टरनेशनल मिडिया नेपालको प्रस्तुति रहेको नेपालको पहिलो ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड-२०२१)’ सम्पन्न भएको छ । नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न हुने यो चौथो संस्करणको कार्यक्रम हो । गणतन्त्र नेपालका प्रथम

कुल पोष्ट : 565