नागरिक पोष्ट News

भ्वाइस अफ नेपालका उत्कृष्ट ४

काठमाडौं । द भ्वाइरेकास अफ नेपाल सिजन ३ का चार उत्कृष्ट प्रतिभाहरु छानिएका छन् ।शुक्रबार भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश ग छन् । सबैभन्दा कडा प्रतिस्पर्धा मानिएको टीम प्रमोदबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् भने सिक्किमका रवि गहतराजको भ्वाइसको यात्रा

म्युजिक भिडियो ‘तिमी आउने जाने’ सार्वजनिक

काठमाडौं – पछिल्लो समय अभिनेत्री पूजा शर्मा म्युजिक भिडियोमा धेरै देखिन थालेकी छन् । उनी अभिनित म्युजिक भिडियो दैनिक जसो सार्वजनिक हुने गरेका छन् । यस्तैमा उनी अभिनित अर्काे म्युजिक भिडियो ‘तिमी आउने जाने’ सार्वजनिक भएको छ । जसमा उनलाई आनन्द सिंहको मोडलिङमा साथ दिएका छन् । गायिका अस्मिता अधिकारी

सुन्दर बनाउने तथा सुन्दर बनाउने ट्रेनिगं दिने रेखा बस्नेतको सौन्दर्य सम्बन्धी अनुभव (भिडियो सहित)

काठमाण्डौँ - सुन्दर बनाउने तथा सुन्दर बनाउने ट्रेनिगं दिने रेखा बस्नेतको सौन्दर्य सम्बन्धी अनुभव भिडियो सहित सुन्दर बन्ने सपना  सबैको हुन्छ । हजारौँ महिला दिदीबहिनीहरुलाई सुन्दर बनाई सक्नु भएकी महिला साथमा सो सम्बन्धी ट्रेनिग. समेत दिन सफल महिला उद्यमी रेखा बस्नेत को विगत लामो समय देखि सौन्दर्य प्रसाधन

राजेश पायल राईको स्वरमा 'फर्कन छोरा' भिडियोसार्बजनिक  

चर्चितगायक राजेश पायल राईको स्वरमा‘फर्कन छोरा’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा केशव शर्मा दाहालको शब्द रचना तथा संगीत रचन्दु गोर्खालीकोसंगीत संयोजन रहेको छ ।सार्बजनिक भिडियोमाविविध कारणले विदेशिएका युवाहरुको घरमा एक्लिएका बाबु-आमाको निरश जीवन र पीडाको कथा चित्रण गरिएको छ।  

अमरिकामा पतिसँग रोमान्टिक मुडमा देखिईन गायिका अन्जु पन्त-तस्विर सहित!

काठमाडौँ - गायिका अन्जु पन्त केहि करिब एक महिना अगाडी अमेरिका पुगेकी थिइन्। कार्यक्रमको शिलशिलामा अमेरिकास्थित भर्जिनिया पुगेकी गायिका अन्जुले त्यहाँ निकै रमाइलो गरेकी छिन्।

आमा बन्ने पक्का भएको सार्वजनिक गरेसँगै सामाजिक संजाल र मिडियामा नायिका प्रियंका कार्की

काठमाण्डौँ - आमा बन्ने पक्का भएको सार्वजनिक गरेसँगै सामाजिक संजाल र मिडियामा नायिका प्रियंका कार्की चर्चामा छिन् । प्रियंकाले सार्वजनिक गर्ने तस्वीरलाई लिएर सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया धेरै आउने गरेका छन् । यसले, नायिका कार्कीलाई भने कत्ती पनि फरक पारेको छैन । प्रियंका आफै पनि गसिपमा रमाउने

अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ

एजेन्सी । श्लिल फिल्म ९पोर्न फिल्म० बनाएर ऐप मार्फत रिलिज गरेको आरोपमा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो ।  भारतिय सञ्चारमाध्यमका अनुसार राज कुन्द्राले अश्लिल फिल्म निर्माण गरिरहेको

राष्ट्रभक्ति गीत ‘म हुँ नेपाली’ सार्वजनिक

काठमाडौं । राष्ट्रभक्ति गीत ‘म हुँ नेपाली’ युट्युबमा सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको शब्द र संगीतमा रहेको यो गीत सन्तोषकी छोरी सफलता श्रेष्ठले गाएकी छिन् । म्युजिक भिडियोमा सफलताकै अभिनय छ । हेमप्रभास अधिकारीको निर्देशन र अजय रेग्मीको छायांकनमा तयार पारिएको म्युजिक भिडियोको सम्पादन टेकेन्द्र

सार्वजनिक भएको ४१ घन्टामा नै नेपालको युटुब ट्रेन्डिङको नम्बर १ स्थान ओगट्न सफल ‘धर्ती आकाश’ बोलको गीत

काठमाडौं - गीतकार तथा संगीतकार अर्जुन पोखरेलले तयार पारेको ‘धर्ती आकाश’ बोलको गीत सार्वजनिक भएपछि गीतकार राजेन्द्र थापाले प्रशंसा गर्दै लेखे–‘यो गीतमा दुर्गाको फिलिङ्स एक्सप्रेसनले सुन्दासुन्दै यही गीतको बिषयमा गीत बन्यो । जुन दुर्गालाई उपहार दिनेछु, बिहेमा गोडा धुवाको रुपमा । सुन्दर छ ओभर

२० वर्षपछि अभिनयमा फर्कदै मन्दाकिनी

मुम्बई(एबीपी लाइभ)– दिवंगत अभिनेता राज कपूरको फिल्म ‘राम तेरी गंगा मैली’की अभिनेत्री मन्दाकिनी दुई दशकपछि बलिउडमा पुनरागमन गर्दैछिन् । हालका दिनमा यी अभिनेत्री एक स्क्रिप्ट पढ्न व्यस्त छिन् र चाँडै नै आफू कुन प्रोजेक्टमार्फत दर्शकमाझ आउने भनेर निर्णय लिनेछिन् । मन्दाकिनीका मेनेजर बाबूभाई थिबाले

कुल पोष्ट : 565