नागरिक पोष्ट News

सामाजिक विषयवस्तुमा ‘नाङ्गो गाउँ’

काठमाडौँ  ।  अभिनेता दयाहाङ राई अहिले व्यस्त अभिनेताका रुपमा परिचित छन्। गत वर्ष प्रदर्शन भएको ‘कबड्डी ४’ र यो वर्षकै पहिलो दिन भएको ‘जारी’ को सफलतापछि उनी एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन्। उनी अभिनीत नयाँ चलचित्र ‘नाङ्गो गाउँ’ यही भदौ २९ गते प्रदर्शन हुँदैछ ।  राष्ट्रिय चलचित्र पुरस्कार

‘गदर–२’ ले बक्स अफिसमा रच्यो नयाँ इतिहास

मुम्बई । सन्नी देओल स्टारर फिल्म ‘गदर–२’ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ । यो फिल्म ५ सय करोड क्लबमा प्रवेश गरेको हो । यसले चौथो आइतबार रेकर्ड तोड्दै ७।८० करोड भारतीय रुपैयाँ संकलन गरेको छ । फिल्मको कुल कलेक्सन ५०१ करोड भारु रहेको छ । अब चलचित्रको नजर बाहुबली–२ को कलेक्शन रेकर्डमा छ । बाहुबली २ को

विदेशी फिल्मका लागि नेपालमा प्रोटोकल लागू गर्नुपर्ने -अभिनेत्री स्वस्तिमा खड्का

काठमाडौं । अहिले हलमा नेपाली फिल्महरु ‘ऐंचोपैंचो’, ‘गणपति’ र कतिपयमा ‘जय हो’मा पनि प्रदर्शन भइरहेका छन् । हल वितरकले नै खरिद गरेर ल्याएको ‘जवान’को चेपुवामा आफ्नो फिल्म पर्न सक्ने त्रास उनीहरुमा छ । यस्तोमा उनीहरुले विदेशी फिल्मको वितरणबारे नै टिप्पणी गर्न थालेका छन् । ‘ऐंचोपैंचो’को प्रवर्द्धनमा

राजाले दिएको ’   तीज गीत बजारमा (भिडियो सहित)

काठमाडौ । महिलाहरूको महान् पर्व तीज नजिकिएसँगै बजारमा नयाँ(नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा सामाजिक अभियान्ता नव गायिका शर्मिला फूयाँलको नयाँ तीज गीत ‘राजाले दिएको ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा शब्द ,संगीत,स्वर शर्मिला फूयाँलको नै रहेको छ । भिडियोमा केशवराज

मेरो भ्वाइस प्रितम राई र डान्स युनिभर्स खुशी कार्कीले जिते

ललितपुर । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई ९भारत०ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की ९थाइल्यान्ड०ले हात पारेका छन् । त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल ९भारत०

‘जय हो’लाई अष्ट्रेलियामा ८७ शो

काठमाडौं ।  नेपालसहित विदेशमा समेत प्रदर्शन हुन लागेको सलोन बस्नेत स्टारर ‘जय हो’को अन्तर्राष्ट्रिय प्रदर्शनलाई लिएर उत्साहजनक खबर छ । यो फिल्म उक्त मितिमा अष्ट्रेलियामा ८७ शोसहित रिलिज हुँदैछ । अष्ट्रेलियाली वितरक नमस्ते इन्टरटेनमेन्टले त्यहाँका प्रमुख सहरहरु न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड,

रेखा शाहको तीज गीतमा श्वेता र नीताको छमछमी

काठमाडौं । ‘सिमसिमे पानीमा’ बोलको गीतबाट प्रसिद्धी कमाएर गायनमा सधैं फरकपन प्रस्तुत गर्दै आइरहेकी गायिका रेखा शाहले यस वर्षको हरितालिका तीजको अवसरमा तीज गीत ‘लहरै आयो तिजैको बरिलै’को अडियो र भिडियो सार्वजनिक गरेकी छिन् । टेकेन्द्र नेपालीको शब्द र सङ्गीत रहेको गीतमा पवन रानाभाटको सङ्गीत संयोजन

‘जुलेबी’को क्यारेक्टर अहिलेसम्मकै गाह्रो लाग्यो -सुरक्षा पन्त

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त स्टारर फिल्म ‘जुलेबी’ भोलि शुक्रवारदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ । गणेशदेव पाण्डेको लेखन एवं निर्देशनमा बनेको यो फिल्ममा यौनकर्मी पात्रको भूमिकामा छिन् सुरक्षा, जसको कथा रत्नपार्कसँग जोडिएको छ । यस फिल्मको पात्र आफूले अहिलेसम्म निर्वाह गरेकामध्येको गाह्रो

अस्ट्रेलियामा ‘सोलफुल रिदम्स: निर्णय 'एन.एस.के' लाईभ इन सिड्नी’ आयोजना हुने  

नेपाली चर्चित हिपहप गायक निर्णय 'एन एस के' अस्ट्रेलियामा गुन्जिने भएका छन् ।  ‘सोलफुल रिदम्स: निर्णय 'एन.एस.के' लाईभ इन सिड्नी’ नाम दिइएको उक्त कार्यक्रम अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ । सिड्नी र यसका वरपरका क्षेत्रहरूमा रहेका नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ

गायिका शान्ती श्री परियारको आवाजमा तिज गीत “बर मागेकी छु ” सार्बजनिक

काठमाडौ  । गायिका शान्ती श्री परियारको आवाजमा तिज गीत “बर मागेकी छु ” सार्बजनिक भएको छ। अन्जु अधिकारीको अभिनय रहेको भिडियो “Triple A” नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । निशान बानियाँको शब्द , खुमन अधिकारीको सङ्गीत रहेको गीतको भिडियो निशान बानियाँ आफैले निर्देशन गरेका छ्न । नवराज उप्रेतीले

कुल पोष्ट : 565