नागरिक पोष्ट News

वर्षा र राजको प्रेमसँगै म्यूजिक भिडियो यात्रा

नायिका वर्षा सिवाकोटी र कलाकार राज कटुवालको भेट भएको लामो समय भएको छैन । तर, यतिबेला उनीहरु जिन्दगीको नयाँ यात्रामा दौडिरहेका छन् । राज र वर्षाको भेट भएको केही समयमै उनीहरुको प्रेम यात्रा पनि सुरु भयो । भलै, यी दुई आफूलाई मिल्ने साथी बताउँछन् । तर, वर्षा र राजको प्रेम अब खुल्ला किताब जस्तै भैसकेको छ । वर्षा

अब हिट गीत ‘सम्झिनी पानी छम्किनी’ नाम बाट फिल्म बन्ने तयारी

काठमाडौं - हिट गीत सम्झिने पानी छम्किनेु लाई दर्शकले अत्याधिक माया दिएपछि यही गीतको नाम बाट फिल्म बन्ने भएको छ । यही गीतका गायक कम्पोजर तथा रचनाकार सम्राट् चौलागाँइले केही टिम सँग मिल्दै फिल्म बनाउने तयारी गरेका हुन् ।   हाल फिल्मको स्क्रिप्ट लेखनमा काम भइरहेको छ । कमेडी जनरामा निर्माण हुन लागेको फिल्मलाई

तीज गीतमा बिष्णु माझीको एक अलग्गै रेकर्ड

काठमाडौं - लोकदोहोरी गीतकी सर्वाधिक चर्चित गायिका हुन् विष्णु माझी । सार्वजनिक रुपमा नदेखिने माझीका दर्जनौं गीत स्रोता तथा दर्शकले रुचाएका छन् । उनले स्वर भरेको थुप्रै तीज गीतलाई दर्शक तथा श्रोताले रुचाएका पनि छन् । जसको निरन्तरता हो, केही दिनअघि सार्वजनिक गीत ‘चरी जेलैमा’ । जसका कारण विष्णु फेरि

सुप्रसिद्ध भारतीय गायक कुमार सानु र नरहरि प्रेमीको गुनासो सार्बजानिक

काठमाडौँ - सुप्रसिद्ध भारतीय गायक कुमार सानुको स्वरमा रहेको नेपाली गीत गुनासो सार्बजानिक भएको छ। चर्चित गायक/सङ्गीतकार नरहरि प्रेमीको सङ्गीतमा रहेको वियोगान्त भावको गीत गुनासो को भिडयो युटुब मार्फत सार्वजनिक भएको हो l लामो समय अघिदेखि अमेरिकालाई कर्मथलो बनाईरहेका गीतकार गोविन्द गिरी ‘प्रेरणा’

धतुरेको कमेडी सिरियल ‘क्या जमाना आ’ सुरु

काठमाडौं – लोकप्रिय हास्य सिरियल ‘क्या जमाना आ’को दोस्रो सिजन सुरु भएको छ । गत सोमबारबाट सिरियलको दोस्रो सिजन सुरु भएको लेखक तथा निर्देशक सीपी पुडासैनी ‘धतुरे’ ले बताउनुभयो । सिरियलको पहिलो सिजन करिब एकसय भागमा पुगेर सकिएको थियो । दर्शकमाझ अत्यन्त लोकप्रिय रहेको र दर्शकको पनि माग भएकोले आफुले

सुटिङ सुरु भएसँगै लिक भयो सलमानको ‘टाइगर ३’ लुक

नायक सलमान खानले आफ्नो नयाँ चलचित्र ‘टाइगर ३’को छायांकन सुरु गरेका छन् । सलमानको यो चलचित्रको छायांकन रसियाबाट सुरु भएको छ । चलचित्रको छायांकनका लागि केही दिन अगाडि सलमान र नायिका कट्रिना कैफसहित चलचित्रको टोली रुस उडेको थियो । चलचित्रको छायांकन सुरु भएसँगै नायक सलमान खानको लुक्स पनि बाहिरिएको छ

भक्तपुरका दुई स्थानबाट मास्क लगाऔँ अभियान शुरु

भक्तपुर । ‘मास्क लगाऔँ एक अर्कालाई बचाऔँ’ भन्ने नाराका साथ राष्ट्रव्यापी रुपमा ‘नेपाल मास्क कार्यक्रम’ शुभारम्भ भएको छ । आजदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरीबाट मास्क लगाऔँ अभियान शुभारम्भ  गरिएको हो ।  ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र मध्यपुरथिमि नगरपालिकाका

स्मारिकासँग सम्बन्ध विच्छेद भएपछी यसो भन्छन पति विवेक-

काठमाडौँ, टिकटकबाट सबैमाँझ चिनिएकी टिकटक स्टार अर्थात् मोडेल स्मारिका ढकालको सम्बन्ध बिच्छेद भएको छ । केहि समय अगाडी देखि स्मारिका ढकाल र उनका पति विवेक अधिकारीको सम्बन्ध बिच्छेदको खबर सामाजिक संजाल टिकटकमा छ्यापछ्याप्ति भएको थियो। तर यी दुईले यसबारे सामाजिक संजालमा मुख खोलेका थिएनन्। हालै मोडेल स्मारिकाको

‘कफि बेबी’ उद्घाटन गर्न पुगिन् पूजा

काठमाडौं – नायिका पूजा शर्माले काठमाडौंका लाजिम्पाटमा संचालनमा आएको ‘कफि बेबी’को उद्घाटन गरेकी छिन् । पूजाले रिबन काटेर आजैबाट संचालनमा आएको ‘कफि बेबी’को उद्घाटन गरिन् । उनीसँगै, संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल पनि उद्घाटन कार्यक्रममा पुगेका थिए । पूजाले आफू कफि लभर नभएको बताइन्

नायक के.सि.ले गाए जन्मथलो विश्व सामु चिनाउने गीत

काठमाण्डौ - वि. स. २०४४ सालमा दोलखाको झ्याकुमा जन्मिएर २०६६ सालदेखि नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरि आफुलाई स्थापित गर्दै विभिन्न नेपाली चलचित्रहरु मार्फत नेपाली दर्शकको मन जित्न सफल कलाकार हुन नायक दिनेश के।सि। । फरक, फरक चरित्रको अभिनय मार्फत आफुलाई पर्दामा देखाउन रुचाउने नायक के। सि। केही

कुल पोष्ट : 565