नागरिक पोष्ट News

सरोगेसीबाट जुम्ल्याहा बच्चाकी आमा बनिन् प्रीति

एजेन्सी  - बलिउड अभिनेत्री प्रीति जिन्टा आमा बनेकी छन् । ४६ वर्षीया प्रीतिले सरोगेसीको माध्यमबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । सामाजिक सञ्जाल इन्स्टाग्रामबाट प्रीतिले यो कुराको जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘जीन र म आज निक्कै खुशी छौं । किनकि, आज हामीले जय जिन्टा गुडइनफ र जिया जिन्टा

अग्रज गायिका चन्द्रकला शाह “कन्हैया सिंह परियार राष्ट्रिय संगीत पुरस्कार २०७८”बाट सम्मानित

काठमाण्डौँ - लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका, गीतकार तथा संगीतकार चन्द्रकला शाहलाई मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा पुरस्कृत गरिएको छ । संगीतकर्मी शाहलाई “कन्हैया सिंह परियार राष्ट्रिय संगीत पुरस्कार २०७८”बाट पुरस्कृत गरिएको हो । गायिकाको रुपमा स्थापित शाहलाई नगद ५१ हजार

गायक दिपक ढकाल र समिक्षा अधिकारीको स्वरमा दुर्गेशको रोमान्स यी युवती सङ्ग ( भिडियो सहित )

काठमाडौं - काठे क्षेत्रका चर्चित गायक दिपक ढकालको नयाँ गीत पिरती लाम भन्छे मलाई सर्बजानिक भएको छ  । दर्शकको राम्रो प्रतिक्रिया पाईरहेको  उक्त गीतमा गायक ढकाल सङै पछिल्लो पुस्ताकी लोकप्रीय गायिका समिक्षा अधिकारी को स्वर रहेको छ । शिव बि।क।को निर्देशन रहेको गीतको भिडियोमा दुर्गेश थापा र रेश्मा केसीको

चर्चित गायक कुमार योन्जनको नयाँ गीत नाचिदेउ मैच्याङ सार्बजानिक (भिडियो सहित)

काठमाडौं - युबा पुस्तामा लोकप्रिय गायक कुमार लामा योन्जनको नयाँ गीत नचिदेउ मैच्याङ सार्बजनिक भएको छ । योन्जनको आफ्नै युवट्युव च्यानल मार्फत सार्वजनिक भएको गितमा गायक योन्जन सँगै गायिका Yangee Ghising को स्वर रहेको छ । Deependra Dong को शब्द रहेको गितलाई कुमार लामा आफैले संगित भरेका हुन् ।  हलेसी डिजिटल स्टुडियोमा

गीतकार मधु पौडेलको ‘कस्तुरी’मा रोमान्टिक मुडमा नाजिर र सुशिला

काठमाडौं - गीतकार मधु पौडेलको ‘कस्तुरी’ बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सुमन केसी र प्रविशा अधिकारीको स्वर तथा प्रहाल्द बोगटीको संगीत रहको छ । भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल सुशिला थापा फिचर्ड छन । भिडियोमा नाजिर र सुशिला निकै रोमान्टिक मुडमा देखिएका छन् । सान थापाको निर्देशनमा

गीतकार मधु पौडेलको ‘कस्तुरी’मा रोमान्टिक मुडमा नाजिर र सुशिला

काठमाडौं - गीतकार मधु पौडेलको ‘कस्तुरी’ बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सुमन केसी र प्रविशा अधिकारीको स्वर तथा प्रहाल्द बोगटीको संगीत रहको छ । भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल सुशिला थापा फिचर्ड छन । भिडियोमा नाजिर र सुशिला निकै रोमान्टिक मुडमा देखिएका छन् । सान थापाको निर्देशनमा

युट्युबमा ‘यात्रा : अ म्युजिकल भ्लग’

फिल्म । कलाकार केशव भट्टराईको निर्माणमा तयार भएको अन्तिम फिल्म ‘यात्रा स् अ म्युजिकल भ्लग’ युट्युबमा रिलिज भएको छ । केहि समय अगाडी विभिन्न एपमा रिलिज भएको फिल्मलाई ओएसआर डिजिटल मार्फत युट्युबमा सार्वजनिक गरिएको हो । विक्रम संवत २०७५ सालको चैत्र अन्तिममा प्रदर्शनमा आएको फिल्मलाई युट्युबमा सकारात्मक

दुबईमा राजेश हमालको रोमान्स को सँग ?

काठमाडौं । दुबई पुगेका अभिनेता राजेश हमालका लागि यसपटकको दुबई घुमघाम अलिकति फरक नै रह्यो किनभने यसपटक उनी  श्रीमती मधु हमालको बर्थ डे सेलिब्रेसनका लागि पनि दुबई पुगेका हुन्। दुबईमा उनले यसपटक धुमधामका साथ श्रीमती मधुको जन्मदिन मनाए । मधुको जन्मदिनको पार्टीमा दुबईमा रहेका केही नेपालीहरू पनि सहभागि

दीपिका पादुकोण अचानक गर्भवती भइन्

काठमाडौं। दीपावलीलाई लक्षित गर्दै भारतमा बिग रिलिज हुने तयारीमा रहेको फिल्म ‘सूर्यवंशी’ को प्रमोसनमा निर्देशक रोहित शेट्टी र कट्रिना कैफ व्यस्त छन् । विभिन्न टिभी शोमा पुगेर उनीहरूले आफ्नो फिल्मलाई प्रमोसन गरिरहेका छन् । फिल्मका लिड एक्टर अक्षय कुमार फिल्म छायांकनमा व्यस्त भएकाले फिल्मको प्रमोसनमा

साह्रै भाग्यमानी हुन्छन् ती श्रीमान जसको यी ६ गुण भएका युवतीसँग विवाह हुन्छ

शास्त्रमा मानवीय जीवनका विभिन्न पक्षबारे वर्णन गरेको पाइन्छ । समुद्रशास्त्रमा शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि व्यक्तिको भाग्य, गुण र जीवनका विभिन्न पक्षबारे थाहा पाउन सकिने कुराको वर्णन गरिएको पाइन्छ ।यसैको आधारमा कुनै व्यक्तिको भविष्य बारे थाहा पाउन सकिने धार्मिक मान्यता रहेको छ । शिव

कुल पोष्ट : 565