नागरिक पोष्ट News

नेपाली चेली सुर्जिनाको मोडलिङमा फड्को , मिस टुरिजम ईन्टरनेसनल जिताउन सबैले सपोट गरौं !!

सबु बस्नेत , काठमाडौं  - मिस टुरिजम नेपाल 2021 कि बिजेता सुर्जिना श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै मोडलिङको अन्तर्राष्ट्रिय प्लेट फम मिस टुरिजम ईन्टरनेशनलमा सहभागिता जनाउदै छिन । काठमाडौं निबासी 21 बर्षकि श्रेष्ठलाई यो उपाधीबाट बिजयी गराउन तपाइँ हामी सबैको सहयोगको आबश्यकता यतिबेला परेको छ। नोवेम्बर

तेश्रो नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवल सम्पन्न ,सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड माधव राज खरेलाई

काठमाण्डौ-  नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड चलचित्र कुईनेटोवाट निर्देशक माधव राज खरेलले हात पारेका छन् । त्यस्तै  महोत्सवमा कल्चरल फिल्म डाईङ क्याण्डल, फिचर फिल्म कथा ७२, डकुमेन्ट्रि

तेश्रो नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलबाट समाजसेवी तथा सञ्चारकर्मी राजन थापा सम्मानित

काठमाडौं - नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा पछिल्लो समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल समाजसेवी तथा सञ्चारकर्मी राजन थापा सम्मानित भएका छन । उनले दिन दुखी गरिबहरु लाई कोरोना भाइरस नेपालमा प्रवेश गरेपछि निकै सहयोग गरेका

कक्षा १२ पास भइन् अभिनेत्री करिश्मा मानन्धर

काठमाडौँ, १७ मङ्सिर। अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छिन् । मानन्धरले २।४१ जिपिए ल्याएर १२ कक्षा पास गरेकी हुन् । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ /असोजमा सञ्चालन भएको परीक्षाको नतिजा  शुक्रबार सार्वजनिक गरेको हो ।

दर्शकको मन जीत्दै रचना र बाबाको 'तिमीलाई माया गर्नलाई' (भिडियो सहित)

सबु बस्नेत ,काठमाण्डौँ - सुमधुर स्वरकी धनी एवंम लोकप्रिय गायीका रचना रिमाल र युवा पुस्ताका चर्चित गायक बाबा पाख्रिनको मन छुने गित 'तिमीलाई माया गर्नलाई' ले दर्शकको मन जितिरहेको छ । केही दिन अघि बाबा पाख्रिनको अफिसियल युट्युव च्यानल BABA Pakhrin Official बाट सार्वजनिक गरिएको  गितको भिडियोलाई दर्शकहरुले सकारात्मक

गायक अशोक कुमार सापकोटाको अखिर किन खस्यो आँसु 

काठमाण्डौँँ - काँठ क्षेत्रका चर्चित गायक अशोक कुमार सापकोटा को नयाँ गित खस्यो आँसु साार्वजनिक भएको छ । जुन तारा इन्टरटेन्टेन्टद्धारा सार्वजनिक गरिएको गितमा गायक सापकोटा सँगै गायिका अनिता ढकालको स्वर रहेको छ । स्वर्गीय पुष्पा सापकोटाको शव्द रहेको उक्त गितलाई संगित भने गायक अशोककै रहेको छ । विष्णु तामाङ्गको

मोडलिङमा सुर्जिनाको छलाङ ,मिस ग्रान्ड नेपाल २०२१ को उपाधीको लागि भिड्दै (भिडियो सहित)

सबु बस्नेत,काठमाण्डौँ -  आर .के इन्ट्ररटेन्टमेन्ट ग्रुपले आयोजना गरेको मिस ग्रान्ड नेपाल २०२१ को उपाधीको लागि काठमाण्डौँ निवासी सुर्जिना श्रेष्ठ उपाधीको लागि प्रतिस्पर्धा गर्दे छिन् । सानै उमेर देखि मोडलिङमा रुची भएकी श्रेष्ठले यस अघि पनि थुप्रै प्रतियोगीतामा भाग लिई विजय समेत भईसकेकी छिन् । विभिन्न

गायिका प्रविशाको मेहेन्दी कार्यक्रम (फोटोफिचर)

काठमाडौं - गायिका प्रविशा अधिकारीले विवाह गर्न लागेकी छन् ।  हाल अमेरिका बसोबास गरिरहेका झापाका निर्माण सिटौलासँग विवाह गर्न लागेकी अधिकारीले शनिवार मेहेन्दी लगाएकी छन् । मेहेन्दी लगाएका केही तस्बिरहरू सञ्जालमा सार्वजनिक भएका छन् । प्रविशा पनि झापाकै भएको कारण उनीहरूको विवाह झापामा नै हुने बताइएको

बबिता लम्सालको कृष्ण मुरारी बजारमा

काठमाडौं - गायिका बबिता लम्सालको स्वरमा कृष्ण मुरारी बोलको भजन सार्वजनिक भएको छ। साहित्यकार तुलसी प्रसाद भट्टराईको शब्दमा रहेको सो भजन गायक तथा संगीतकार कृष्ण  भण्डारीले संगीत गरेका हुन् । जोनि योन्जन तामाङ्गको एरेन्ज रहेको रचनालाई तिलक रिजालले सम्पादन गरेकाछन् । सन लाईट रेकर्डिङ स्टुडियोमा रेकर्ड

फिल्म ‘घुइँचो’ को लागि अभिनेत्री एलिजा गौतम

काठमाण्डौँ - फिल्म ‘घुइँचो’ को लागि अभिनेत्री एलिजा गौतम छानिएकी छन् । रामजी दैलेखीको निर्माणमा बन्न लागेको यो फिल्मका लागि गौतम मुख्य अभिनेत्रीको भूमिकामा छानिएकी हुन् । निर्माता दैलेखी र अभिनेत्री गौतमबीच फिल्म अभिनयका लागि बुधबार सम्झौता भएको छ । आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने यो

कुल पोष्ट : 565