नागरिक पोष्ट News

 दुर्गेश बहिस्कार अभियान सुरु , भटाभट महोत्सवबाट निस्कासित   

काठमाडौँ - पल समीक्षा काण्डमा मुछिएका आरोपी दुर्गेश थापालाई महोत्सवहरू बाट बहिस्कार गरिएको छ l सुदूरपश्चिममा प्रादेशिक महोत्सव’मा सहभागी  हिजो शुक्रवार बाट सुरु हुने  अत्तरिया उद्योग वाणिज्य संघको आयोजना रहेको महोत्सवमा कलाकारको सूचीबाट दुर्गेशलाई हटाइएको हो ।  महोत्सव १३ गते बाट सुरु हुँदै

 'म यस्तो गीत गाउँछु - २ 'को बम्पर ओपनिङ - सबै हलहरुमा दर्शकको राम्रो साथ

काठमाडौँ - कोरोना महामरिबाट  थालिएको चलचित्र उद्योग अब भने जुर्मुराएको छ ।  राम्रो चलचित्र बने जुनसुकै बाधा ब्यबधानका बिचमा पनि दर्सक फिल्म हेर्न हल सम्म जान्छन भन्ने गतिलो उदाहारण बनेको छ चलचित्र 'म यस्तो गीत गाउँछु २'।  फागुन १३ गतेबाट अल नेपाल प्रदर्शनमा आएको पूजा शर्मा र पल शाहको मुख्य भूमिका

प्रीमियर पश्चात कलाकारको प्रतिकृया  “म यस्तो गित गाउँछु २” धरासायी चलचित्र उद्योग उकास्ने फिल्म हो ।

भोला दीप यात्री, काठमाण्डौँ । बहुप्रतिक्षित चलचित्र म यस्तो गित गाउँछु २ को प्रिमियर बुधबार सम्पन्न भएको छ । प्राय सबै जसो कलाकारहरुको उपस्थीतिमा सम्पन्न्न प्रिमियर पश्चात निर्देशक सुदर्शन थापको निर्देशकीय पाटोको उनीहरुले मुक्त कण्ठले प्रसंशा गरेका छन् ।  पुजा शर्मा , पल शाहा ,हरिहर शर्मा ,दिनेश डि.सी

आमा बनेपछि प्रियंका पहिलोपटक फिल्मी कार्यक्रममा

काठमाडौं । अभिनेत्री प्रियंका कार्की आमा बनेपछि पहिलोपटक चलचित्रको कार्यक्रममा देखिएकी छन् । छोरीलाई जन्म दिएको ६ महिनापछि प्रियंका बुधबार बेलुकी आयोजना भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरमा पुगेकी हुन् । प्रियंका श्रीमान् आयुष्मान देशराज जोशीसँग कीर्तिपुर सिनेप्लेक्समा पुगेकी थिइन्

पलले प्रमाण सहित खुलाए आफुलाई फसाउन खोजिएको भिडियो

काठमाडौं । बलात्कारको आरोप खेपीरहेका कलाकार पल शाहले नयाँ रहस्य खोलेका छन् । उनले बिहीबार सामाजिक संजाल फेशबुकमा आफूबिरुद्ध षड्यन्त्र भएको भन्दै सप्रमाण केही अडियोहरु पेस गरेका छन् । उक्त अडियोमा गायिका समिक्षा अधिकारीलाई उकास्ने प्रयत्न गरिएको पाइएको छ । जसमा गायक दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी

आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै नायक पल शाह

काठमाडौं। नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्रहार भएको दाबी गरेका हुन् । उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन

समिक्षा संगको सम्बन्धको नयाँ खुलासा र विवादपछि  पलले लेखेको स्ट्याटसले के भन्छ ?

केही दिन देखि नायक पल शाह प्रेमको कारण विवादमा मुसिएका छन् । गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको कारण विवादमा आएका पलको अडियो रिलिज भएसँगै यो चर्चा अझै चुलिएको हो । अडियोमा पल र समीक्षाबिचको कुराकानी यति बेला सामाजिक सञ्जाल भरी सजिलै सुन्न सकिन्छ । यता अडियो रिलिज भएसँगै पलले आफ्नो अफिसियल अकाउन्टबाट

आगामी दशैंमा अनमोल केसीको ‘हनी बनी’

काठमाडौं । अभिनेता अनमोल केसी र सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म ‘हनी बनी’ आगामी १४ असोजमा रिलिज हुने भएको छ । दिवाकर भट्टराईको निर्देशन रहने फिल्मले आफ्नो सुटिङअगावै दशैंलाई लक्षित गर्दै रिलिज मिति बुक गरेको हो । निर्देशक भट्टराईले मार्चबाट फ्लोरमा जाने फिल्मका लागि हाल प्रमुख अभिनेत्रीको

राजेशपायलका एकसाथ तीन गीत युट्युब ट्रेन्डिङमा

काठमाडौं । गायक राजेशपायल राईका एकसाथ तीन गीत युट्युब ट्रेन्डिङमा पर्न सफल भएका छन् । उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक तीन गीत यतिबेला युट्युबमा संगीततर्फ ट्रेन्डिङमा छन् । नौ दिनअघि राजेशपायलले बालगायिका रुक्साना लिम्बूसँगको स्वर र अभिनयमा ‘चोरी भो २’ बोलको गीत सार्वजनिक गरेका थिए । राजन

ज्योति फिल्म्स अवार्ड २०७८ को नोमिनेशन सार्बजनिक (नोमिनेशन लिस्ट सहित)

काठमाण्डौ – हाम्रो अभियान, कलाकर्मिलाई सम्मान भन्ने मूल नाराका साथ् सम्पन्न हुँदै आएको रोयल मुभिजको प्रस्तुतिमा ज्योति फिल्म्स म्युजिक अवार्ड २०७८ तेश्रो संस्करणको नोमिनेशन सार्बजनिक भएको छ । यहि आउँदो चैत्र ५ गते एक बिशेष समारोह बीच सम्पन्न हुने कार्यक्रममा गीत संगीत, तथा डकुमेन्ट्री सँग सम्बद्ध

कुल पोष्ट : 565