नागरिक पोष्ट News

महानायक राजेश हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’ सार्वजनिक (भिडीयो सहित)

काठमाडौं। महानायक राजेश हमालको एकल स्वरमा रहेको गीत ‘गाउँले ठिटो’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा नायक हमालको अभिनय पनि रहेको छ । गोविन्द भट्टको शब्दरचना तथा सन्तोष श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभूषामा

‘चम्सुरी’को सफलतापूर्वक मिर्गौला प्रत्यारोपण

काठमाडौं - कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकले चार घण्टा लामो शल्यक्रियामार्फत उनलाई एउटा मिर्गौला प्रत्यारोपण गरेका हुन् । पल्पसालाई भाइ नाता पर्ने अजु डंगोलले मिर्गौला दान दिएका हुन्

घायलको १७ बर्षे जोबनमा श्रेया र राजुको बिछोडको कथा ( प्रमो सहित )

काठमाडौँ - मोहन गमालको प्रस्तुति छोटो म्युजिकल चलचित्र   १७ बर्षे जोबन यहि शुक्रबार सार्बजनिक हुने भएको छ। शंकर अधिकारी घायलको  निर्देशनमा तयार भएको चलचित्रमा राजु पौडेल , श्रेया दुलाल , राजु किराती , डिके हमाल ,सुरेश कुवर र कारण साउदको अभिनय रहेको छ।  नित्या शिबको स्वरमा रहेको म्युजिकल चलचित्रमा घायल

रुसी राष्ट्रपति पुटिनकी ‘गर्लफ्रेण्ड’ को हुन् ? २५ तस्वीरमा हेर्नुहोस्

काठमाडौं। युक्रेनमा रुसले लगातार आक्रमण गरिरहेको छ । आक्रमणका कारण लगभग विश्वभरी नै रुसी राष्ट्रपति पुटिनको आलोचना भइरहेको छ । यही बीचमा उनको निजी जीवनको पनि चर्चा बढेको छ । बेलायती मिडियाले रुसी राष्ट्रपतिकी कथित गर्लफ्रेण्डका विषयमा रिपोर्ट प्रकाशित गरेको छ । निजी जीवनमा पुटिन निकै रोमान्टिक भएको

रुचाईयो भोले बाबाको बन्धना सहितको मनिष रञ्जन बरालको शिवस्तुति  (भिडियो सहित)

काठमाडौं - भजन गायक मनिष रञ्जन बरालको स्वरमा रहेको  शिवस्तुति भोले बाबा दर्शकले रुचाईरहेक छन्।  गायक बरालकै स्वर तथा संग्रीत रहेको भोले बाबा बोलको शिव भजन चर्चित गीतका्र सुन्दर पन्तले लेखेका हुन् । उक्त भजनमा राजन कार्कीले एरेन्जका साथ ध्वनी मिश्रण गरेकाछन् । शिवजीको रुपमा सरोज अधिकारीलाई देख्न सकिन्छ

गनगने गायक संगम थापाको अर्को भाईरल गीत  “सेतो सेतो कमेरो माटो” सार्बजनिक (भिडियो सहित)  

काठमाण्डौ - गीत सार्बजनिक हुनुपुर्ब नै टिकटकमा अत्यधिक रुचाइएको गनगने गायक संगम थापाको अर्को भाईरल गीत  “सेतो सेतो कमेरो माटो” सार्बजनिक भएको छ।  लाइभ दोहोरीमा समेत धेरै प्रयोग भएको गाउन  सरल र मनछुने शब्द बाट बुनिएको कारण पनि यति बेला टिक टकमा समेत भिराल छ।  गीतमा  लय सुफिक्स मदनले भरेका हुन्

उनले लड्ने आँट गरेकी छिन्, बाँच्ने साहस हामीले दिऊँ

बिनु सुवेदी, काठमाडौँ   -  बुधबार अभिनेत्री पूजा शर्मा तामझामसहित नाबालिका बलात्कारका आरोपित पल शाहलाई भेट्न जिल्ला प्रहरी कार्यालय तनहुँ जाँदा उनलाई हेर्ने र समर्थनमा नाराबाजी गर्नेको भीड थामिनसक्नु थियो । भीडभन्दा अलि पर पीडित किशोरीका बुवा चुपचाप बसेका थिए, छेउमा आमाको मौनता उस्तै थियो । यता

पोर्नस्टारसँग माया बसेपछि बिहे गरे तर…भ्यानमा आफ्नो जीवन बिताइरहेका छन् किन ?

काठमाडौं। पोर्नस्टार रहेकी ३६ वर्षकी शेनन रोजले आफ्नो जीवनको संघर्षबारे बताएकी छिन् । उनका अनुसार उनले पहिले एडल्ट उद्योगमा काम गरेकै कारण उनका पति ट्रेविस डीनको जागिर गयो । पतिका परिवारले उनलाई घरबाट पनि निकालिदिए । अहिले यो जोडीले एउटा भ्यानमा आफ्नो जीवन बिताइरहेका छन् । यद्यपि शेनन र ट्रेविसले अझै

महाशिबरात्रीमा पायो "म यस्तो गीत गाउछु - २" ले मल्टीप्लेक्समा यथेस्ट शो 

काठमाडौँ - आक्रामक ब्यपार गरिरहेको "म यस्तो गीत गाउछु - २" ले सार्बजनिक बिदा समेत रहेको  महाशिबरात्रीको दिन मल्टीप्लेक्समा यथेस्ट शो पाएको छ।  पछिल्लो समयमा भएको फिल्मको माउथ पब्लिसिटीका कारण दर्शकको चाप बढे संगै शो थपिएको हो।   महाशिबरात्रीमा सार्बजनिक बिदा समेत रहेकाले दर्शक हलमा ओईरिने पक्का

हलमा पूजाको लोभलाग्दो क्रेज , जताततै फिल्म हेर्न दर्शक खचाखच 

काठमाडौँ -  चलचित्र  'म यस्तो गाउँछु २' ले शनिबार उत्साहजनक ब्यापार गरेको छ।  शुक्रबार पनि राम्रो साथ् पाएको फिल्मलाई दर्शकको  उत्तिकै साथ मिलेको हो  l  आज दोश्रो दिन शनिवार पनि सबै  शोहरु हाउस फुल भएका छन् l दर्शकको प्रतिकृया बुझ्न सिनेमा हल पुगेकी फिल्मको निर्मात्री तथा नायिका पूजाले आज पनि

कुल पोष्ट : 565