नागरिक पोष्ट News

पल शाहको मुद्दाको सुनुवाइ अर्को सातासम्मलाई स्थगित

पोखरा - अभिनेता पूर्णविक्रम शाह ‘पल’ जोडिएको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालत, पोखराका रजिस्टार श्रीलाल पौडेलले अनलाइनखबरलाई बताए । उनका अनुसार अब अर्को हप्ता बिहीबार यो मुद्दामा

नेपाल भित्रिए अमेरिकाका दुई रियालिटी शो

काठमाडौँ- अमेरिकामा सफल दुई रियालिटी शो ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप युएसए’ नेपाल भित्रिएका छन् । बुधबार राजधानीमा एक कार्यक्रमकाबीच यी दुई रियालिटी शो नेपाल आएको जानकारी आयोजकले गराएका छन् । चौथो संस्करणमा रहेको ‘डान्स कप’ र दोस्रो संस्करणमा रहेको ‘भ्वाइस कप’ को अहिले अमेरिका

गायिका अस्मिता अधिकारीलाई ‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’ प्रदान गरिने

                                                           तस्बिर- अस्मिता अधिकारीको फेसबुकबाट काठमाडौँ - गायिका अस्मिता अधिकारीलाई ‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’ प्रदान गरिने भएको छ । छिन्नलता गीत पुरस्कार गुठीले यसवर्षको सम्मान अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो

आमिर खानकी छोरी आइराको बिकिनी फोटो बिबाद , फोटो हटाउदै फेरी राख्दै 

एजेन्सी - आमिर खानकी छोरी आइरा खान सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । आइराले सामाजिक सञ्जालमा फोटो राख्ने बित्तिकै त्यो चर्चाको विषय बन्ने गर्छ । हालै आइराले आफ्नो २५ औँ जन्मदिनका तस्बिर सेयर गरेकी थिइन् जसमा उनले बिकिनी लगाएको देख्न सकिन्थ्यो । आइरालाई बिकिनीमा देखेर धेरैले उनलाई मज्जाले ट्रोल गरेका

बाथटबमा अवनीत कौरले गरिन् हट र बोल्ड फोटोशुट

काठमाडौँ। ‘अलादिन–नाम तो सुना होगा’ मा यास्मिनको भूमिका निभाएकी अभिनेत्री अवनीत कौर सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । अभिनयसँगै उनले आफ्नो फेसन सेन्सले पनि मानिसको मन जितिन् । सामाजिक सञ्जालमा पनि उनका फ्यानको कमी छैन । अवनीत कौरले आफ्ना सुन्दर तस्बिरहरूबाट फ्यानहरूबाट प्रायः प्रशंसा बटुल्छिन्।

तेलुगु फिल्ममा धमाका मच्चाउने नम्रता मल्लका ४० हट तस्वीरहरू

काठमाडौं । आफ्नो ग्ल्यामरस अभिनयले सबैको होश उडाउने भोजपुरी अभिनेत्री नम्रता मल्लको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्ला केही महिनामा नम्रता भोजपुरी सिनेमाकी शीर्ष नायिका बनेकी छिन् । केही महिनाअघि नम्रता मल्ल खेसरीलाल यादवसँग ‘दो घुंट’ गीतमा देखिएकी थिइन् । यसपछि उनले कसरी मानिसहरूलाई

प्रतिक्षित चलचित्र ‘लक्का जवान’ देशभरका सिनेमाघरमा

काठमाण्डौँ - शुक्रबारदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘लक्का जवान’ प्रदर्शन भएको छ । हाँस्य कलाकार शिवहरी पौड्यालको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘लक्का जवान’मा मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, सरोज खनाल,दीलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौड्यालको

चलचित्र चिट्ठीको छायांकन सकियो

काठमाण्डौ – नेपाली कथानक चलचित्र चिट्ठीको छायांकन सम्पन्न भएको छ । एरा प्रोडक्सन प्रा.लि को व्यानरमा निर्माण भएको चलचित्रको निर्देशन माधव राज खरेलको रहेको छ भने प्रमुख भुमिकामा संञ्जित भण्डारी, कमेडि च्याम्पियनका सेकेण्ड रनअप खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन

डा.शैलेशकुमार मिश्रको "चम्कय जेना चाँदनी" सार्वजनिक

  काठमाण्डौँ - नेपाली गीत संगीत मन पराउने स्रोता तथा दर्शकहरूलाई नयाँ कोशेली स्वरूप मैथिली तथा नेपाली भाषा संमिश्रित गीति भिडियो सार्वजनिक भएको छ । प्रशासक तथा गायक डा.शैलेशकुमार मिश्र तथा लोकप्रीय गायिका ज्योती विश्वकर्माको आवाजमा "चम्कय जेना चाँदनी" बोलको गीति भिडियो Buddhasubba Digital YouTube Channel मार्फत ९ बैशाख

गैरकानुनी रुपमा ‘केजीएफ २’  मध्यरातमा शो गर्ने  हललाई कारवाही गरिने

काठमाडौँ - नेपालका चलचित्र भवनहरुले कतीसम्म लापरवाही र बदमासी गर्दै राज्यको नियमलाई समेत उल्लंघन गर्छन् भन्ने उदाहरण बिहिबार बिहान देखियो । बिहिबारबाट रिलिज भएको साउथको हिन्दी डब चलचित्र ‘केजीएफ २’को टिकट बेचेर पैसा कमाउने धुनमा केही हलले राज्यको नियमलाई नै तोडिदिए । काठमाडौंको एफक्यूब, बीग मुभिज

कुल पोष्ट : 565