नागरिक पोष्ट News

बन्ने भो  ‘सर्वजित’ , बालुवाटारमा सुभमुहुर्त -  पर्यटनमन्त्री आलेले ५ महिनाको तलब  फिल्मलाई सहयोग गर्ने 

काठमाडौं - पर्यटनमन्त्री प्रेम आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार आयोजित चलचित्रको शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । दलित महिला केन्द्रले निर्माण गर्न लागेको

पल शाह प्रकरण : मुद्दामा उच्च अदालत पोखरामा सुनुवाइ जारी

काठमाडौं :  नाबालिग गायीकामाथि जबरस्ती करणीको अभियोग सामना गरिरहेका पल शाहको मुद्दामा उच्च अदालत पोखरामा सुनुवाइ भइरहेको छ । न्यायाधीश श्रीधराकुमारी र उज्वल शुक्ला पुडासैनीको ३ नम्बर बन्द इजलासमा बहस भइरहेको छ । अहिलेसम्म पल शाह पक्षका तीनजना वकिल र एकजना सरकारी वकिलले बहस गरेका छन । आरोपित पल शाह

मिरुना भन्छिन्, ‘कलाकारको रुपमा नभइ मानव भएको हिसाबले आफूमाथि भएको दुर्व्यवहारको प्रतिवाद गरेकी हुँ’

काठमाडौँ – केही समय यता नेपाली फिल्मलाई लिएर चर्चा परिचर्चा बढ्दो छ । गत वैशाख १ गते विदेशी फिल्मले स्क्रिन संख्यामा दबाब दिएपछि सुरु भएको चर्चा परिचर्चाले अझै निरन्तरता पाइरहेको छ । केही  दिन यता नेपाली फिल्म ‘कबड्डी ४ स् द फाइनल म्याच’ चर्चामा छ । फिल्मले पाएको शो, गरिरहेको कलेक्सनले यसलाई चर्चामा

यशको ‘केजीएफ-२’ शुक्रबारदेखि अमेजन प्राइम भिडियोमा

काठमाडौं - बक्स अफिसमा आक्रामक कमाइ गरेको यश स्टारर कन्नड फिल्म ‘केजीएफ स् च्याप्टर २’ आगामी शुक्रबार अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ । फिल्म जुन ३ देखि स्ट्रिमिङ हुने अमेजन प्राइमले जानकारी दिएको छ । अमेजनको मुभि रेन्टलमा भने यो फिल्म यसअघि नै रिलिज भइसकेको छ । प्रशान्त नील निर्देशित यो फिल्मले

कबड्डी ४ ले पहिलो दिनमै २ करोड ९० लाख कमायो

काठमाडौं -  कथानक चलचित्र ‘कबड्डी’को चौंथो श्रृंखलाले बक्सअफिसमा ओपनिङमा नयाँ कीर्तिमान कायम गरेको छ । मुलुकका डेढ सय हलबाट रिलिज भएको फिल्मले पहिलो दिन शुक्रबार २ करोड ९० लाख रुपैयाँ कमाएको छ ।  नेपाली फिल्मले घरेलु बक्सअफिसमा कायम गरेको ओपनिङको व्यवसायिक कीर्तिमान हो । यसअघि ‘छक्कापञ्जा

कसरी बन्ने एयर होस्टेस ?

काठमाडौं - विमान परिचारिका अर्थात् एयर होस्टेस । आफैंमा लोभलाग्दो पेशा हो यो । आकाशमा सयर गर्ने यो पेशा जति  रोमाञ्चक छ, उत्तिकै जिम्मेवार पनि । अर्को आकर्षक कुरा त के छ भने, क्षणक्षणमै भिन्न हावापानी अनुभव गर्न सकिने । भिन्न भूगोल टेक्न पाइने । त्यसमाथि उचित सेवा(सुविधा त छँदैछ । यस्तो पेशा कसले अपनाउन

घनचक्करमा परे  सौगात र सलोन, आखिर यो सब के का लागि (ट्रेलर सहित  )

काठमाडौँ  - चलचित्र ‘घनचक्कर’ को ट्रेलर सार्वजनिक भएको छ। सौगात मल्ल र सलोन बस्नेत संगै नायिका कास्मिरा लामाको   मुख्य भूमिकामा रहेको चलचित्रमा यी दुवैको टक्कर देखाइएको छ। पैसा कमाउन र राज गर्न यी दुवैले गर्ने संघर्ष र लडाईलाई चलचित्रको ट्रेलरमा देखाईएको छ। ठुलो पर्दामा यसै चलचित्र मार्फत निर्देशनमा

बलिउडका बादशाह शाहरुख खानकी छोरी बलिउडमा डेब्यु गर्दै

काठमाडौँ - बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहाना खान २२ औँ वर्षमा प्रवेश गरेकी छिन् । सन् २००० को मे २२ मा जन्मिएकी सुहानाले आइतबार आफ्नो जन्मोत्सव मनाएकी हुन् । उनलाई जन्मदिनको अवसरमा करण जौहरदेखि फराह खानसम्म बलिउडका थुप्रै व्यक्तिले शुभकामना दिए । यिनै सुहाना छिटै बलिउडमा डेब्यु गर्दैछिन् । उनी

जितेन्द्र राजोपाध्यय निर्देशित सौगात र सलोनको ‘घनचक्कर’ असार १० मा आउदै

काठमाडौँ -  सौगात मल्ल, सलोन बस्नेत कस्मिरा लामा र जेवी डिसीको मुख्य भुमिका रहेको चलचित्र ‘घनचक्कर’को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै असार १० गतेबाट चलचित्र रिलिज हुने जानकारी दिएको छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई जितेन्द्र राजोपाध्ययले

बर्षौ पछि खुलेको सुस्मिताको पीडादायी यथार्थ,के हो त बास्तबिकता ? ' सौन्दर्य प्रतियोगितामा आयोजकबाट 'यौन शोषण ' 

काठमाडौँ - सामाजिक सञ्जाल टिकटकमार्फत एक युवतीले आफू १६ वर्षको हुँदा सौन्दर्य प्रतियोगिताका एक आयोजकले आफूसँग गरेको यौन दुर्व्यवहारबारे बोलेकी छन् । सन् २०१४ को सौन्दर्य प्रतियोगिता 'मिस ग्लोबल इन्टरनेसनल 'मा भाग लिन लगाउँदै आयोजकले आफूलाई ६ महिनासम्म ‍यौन दुर्व्यवहार गरेको कुरा भिडियोमार्फत सार्वजनिक

कुल पोष्ट : 565