नागरिक पोष्ट News

बेलायत उड्दै ५ महिला फिल्ममेकर

काठमाडौँ- प्रशंसा केसी, प्रशुना डंगोल ,आश्रुती त्रिपाठी, पिंकी श्रीश राना र स्मृति बस्नेत आज बेलायत उड्दै छन् । आ-आफ्ना कथा लिएर उनीहरु बिहीबार बेलायत उड्न लागेका हुन् ।५ जना युवतीको यो पहिलो समूह हो जो बेलायतको प्रतिष्ठित फिल्म फेस्टिभल ‘सेफिल्ड  डकफेस्ट’मा नेपाललाई प्रतिनिधित्व गरेर जाँदै छन्

‘सर्वोत्कृष्ट सर्ट फिल्म’को अवार्ड आसुतोष प्रोडक्सनको फिल्म ‘थर्ड आई’ लाई

काठमाडौँ – दुई दर्जन नेपाली सर्ट फिल्मबीचको प्रतिस्पर्धामा ‘सर्वोत्कृष्ट सर्ट फिल्म’को अवार्ड आसुतोष प्रोडक्सनको फिल्म ‘थर्ड आई’ले जितेको छ । स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियसनले आयोजना गरेको ‘तेस्रो नेपाल सर्ट फिल्म अवार्ड २०२२’ मा ‘थर्ड आई’ उत्कृष्ट भएको हो । प्रतिस्पर्धामा

फिल्मको माध्यममार्फत समाज परिवर्तनमा भूमिका खेल्न सकिने - अभिनेता हमाल

काठमाडौँ – अभिनेता राजेश हमालले मिडियाको सशक्तताले आकर्षण गरेको बताएका छन् । अभिनेता हमालले चलचित्र पत्रकार संघ नेपालको २३ औँ वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै फिल्मको माध्यममार्फत समाज परिवर्तनमा भूमिका खेल्न सकिने बताए । चलचित्र पत्रकारिताले चलचित्रको

आकाश श्रेष्ठेसँगै काम नगर्दा घाटा लाग्ने - नायिका पुजा शर्मा

काठमाडौँ - नायिका पूजा शर्माले आफू र आकाश श्रेष्ठेसँगै काम नगर्दा घाटा लाग्ने बताएकी छिन् । प्रदर्शनको क्रममा रहेको फिल्म ‘सम्झना बिर्सना’ को पत्रकार सम्मेलनमा बोल्दै पूजाले आफूहरू रिसाउँदा घाटा हुने बताएकी छिन् । ‘हामी रिसाउँदा हामीलाई नै घाटा छ । हामीलाई सँगै काम गराउने मेकर्सहरु तयार छन् । अब

पूजासँग सोनामको ‘जरुरी कुरा छ’ (भिडियो)

काठमाडौँ– रिलिज डेट तय गरेसँगै फिल्म ‘सम्हालिन्छ कहिले मन’ ले आफ्नो प्रचारलाई अगाडि बढाएको छ । एक कार्यक्रमको आयोजना गर्दै टिमले ‘जरुरी कुरा छ’ गीत  सार्वजनिक गरेको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा पूजा शर्मा र सोनम थोप्देन फिचर्ड छन् । अन्जु पन्त र सुरेश लामाको स्वर समावेश गीतलाई

बोल्ड आँचल विहेपछि झनै चर्चित बन्दै

काठमाडौँ – हिजो आज आँचल शर्माको पहिरनले दर्शकको ध्यान तान्ने गरेको छ । उनी उपस्थित हुने इभेन्टमा उनको ड्रेसले ध्यान तान्ने गरेको छ । केही दिन अगाडि आफ्नो फिल्म ‘वर एण्ड वधु’ को घोषणाको लागि आयोजित गरिएको पत्रकारसम्मेलनमा पनि उनले इभेन्टको ध्यान आफूतर्फ मोड्न सफल भइन् । बिहेपछि युट्युब च्यानलमा पहिलेको

तारकेश्वर नगरपालिकाको इन्जीनियर सुजन रेग्मीको शब्द रहेको गीतमा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्माको अभिनय

काठमाडौं - नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्माको अभिनयमा नयाँ गित झुम्कावाली गीतले बजार कमाएको छ । नमस्तेप्ल्स युट्युव नामक च्यानलबाट गीत अपलोड भएको छोटो समय ७ महिनामा ३० लाख भन्दा बढि भिओर्स प्राप्त गरेको छ । यो गीतमा तारकेश्वर नगरपालिकाको इन्जीनियर सुजन रेग्मीको शब्द रहेको छ । गीतमा इन्जीनियर मिलन

‘छक्का पन्जा ३’ र ‘कबड्डी ४’को व्यापारिक रेकर्डमा अस्वस्थ प्रतिस्पर्धा

काठमाडौं - वितरक गोविन्द शाहीले ‘कबड्डी ४’को व्यापार ११ दिनमै १७ करोड भन्दा माथि पुर्याइसकेका छन् । रोचक कुरा के छ भने, फिल्मको टिमले नै एक सातामा १४ करोड ग्रस कलेक्शन गरेको आँकडा दिइरहँदा गोविन्दले १५ करोड कमाएको भनिरहेका थिए । उनी फिल्मको वास्तविक आँकडा भन्दा धेरै नै व्यापारिक आँकडा दिन माहिर छन्

नेपाली फिल्म क्षेत्रको वर्तमान अवस्थामा नम्बर १ नायिका को होला ?

काठमाडौं - नेपाली फिल्म क्षेत्रको वर्तमान अवस्थामा नम्बर १ नायिका को होला  बक्स अफिस, अभिनय, ब्रान्ड बजार आदिलाई मध्यनजर गरेर यसको मापन गर्ने गरिन्छ । फिल्म ‘बुलबुल’बाट सर्वाधिक चर्चा पाएपछि हिट भएपछि नायिका स्वस्तिमा खड्काले नम्बर १ को दौडमा आफूलाई सहभागी गराएकी हुन् । पछिल्लो फिल्म ‘चिसो मान्छे’को

चुम्बन किन गरिन्छ, कहाँबाट आयो ‘किस’ को चलन ?

गहिरो सास फेर्नु, मुटु बेस्सरी धड्किनु र आँखाको नानी ठूलो हुनु । यो सब त्यतिबेला हुन्छ जब तपाईं एक–अर्कालाई ओठमा चुम्बन गर्नुहुन्छ । तर चुम्बनले किन तपाईंको शरीरमा उत्तेजना पैदा गर्छ ? यसलाई बुझ्न आवश्यक छ । दुई व्यक्तिले एकअर्कालाई ओठमा चुम्बन गर्दा सबैभन्दा पहिले तपाईंलाई  स्पर्शको अनुपम अनुभूति

कुल पोष्ट : 565