नागरिक पोष्ट News

अपूर्वलाई साढे २ लाख रुपैयाँ धराैटीमा रिहा गर्न आदेश

भोला दीप यात्री , काठमाडौँ -  काठमाण्डौ जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीवार क्षितिजमाथिको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले उनलाई साढे दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । अपूर्वले धरौटी बुझाए आजै छुट्ने छन्

 दुई पुस्ताको कारुणिक प्रेम कथा दर्शाउने ‘महापुरुष’को ट्रेलरमा हरिवंशको फरक लुक्स 

काठमाडौं - प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महापुरुष’को ट्रेलर रिलिज भएको छ। सोमबार केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट चलचित्रको ट्रेलर निर्माण टिमले रिलिज गरेको हो। रिलिज भएको ट्रेलरमा चलचित्रका मुख्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, अरुन क्षेत्री, अन्जना बराइली, रबिन्द्र

स्पेशल शोमा दीपेन्द्र लामा निर्देशित  ‘दुई नम्बरी’लाई उत्कृष्ट प्रतिक्रिया

काठमाडौं – प्रदर्शनरत सिनेमा ‘दुई नम्बरी’को राजधानीमा विशेष शो सम्पन्न भएको छ । आइतबार सम्पन्न शोमा आगन्तुक पाहुना र पत्रकारले सिनेमा तारिफ गरे । दीपेन्द्र लामा निर्देशित सिनेमा हेर्न सन्तोष पन्त, नवल खड्का, शोभित बस्नेत, पूजा शर्मालगायतका सिनेकर्मी विश्वज्योति सिनेप्लेक्स पुगेका थिए । विशेष

‘प्रकाश’ले सात दिनमा करोड कमाउँदा ‘राधा’ को कती

काठमाडौं । प्रदीप खड्का स्टारर ‘प्रकाश’ले घरेलु बक्स अफिसमा पहिलो साता लगभग एक करोड रुपैयाँ ग्रस कमाएको छ । चलचित्र विकास बोर्डको बक्स अफिसमा फिल्मको कमाइ बिहीबार बेलुकासम्म ९० लाख रुपैयाँ उल्लेख छ । सबै हलमा अझै पनि बक्स अफिस सर्भर जडान नभइसकेकाले ‘प्रकाश’को कमाइ करिब एक करोड रुपैयाँ हुने अनुमान

तिलहरीमा नायिका पूजा शर्माको तीज (फोटो फिचर)

काठमाडौँ - नायिका पूजा शर्मा पछिल्लो समय सफल मानिन्छिन् । केही समयअघि उनी अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले राम्रै व्यापार गरेको थियो । पल शाह बलात्कार प्रकरणमा जेल परेको सेन्टिमेन्टमा राम्रै व्यापार गरेको फिल्मबाट पूजा शर्मा हाइहाइ भएकी थिइन् । उनी आफैँले लगानी गरेको भनिएको फिल्म सुदर्शन थापाले

अनमोलपछि धीरजको छायाँमा अदिति

काठमाडौँ - अदिति बुढाथोकी नेपाली मोडलिङसँग चासो राख्ने परिचित नाम हो । नायक अनमोल केसीसँग फिल्म ‘कृु’ मा को(स्टार भएर काम गरेपछि उनको चर्चा फिल्ममा पनि उत्तिकै भयो । यद्यपि उनको अभिनयले मोडलिङझैँ चर्चा नपाउँदा अर्को फिल्म पाउन मुस्किल भयो । सामाजिक सञ्जालमा  सक्रिय धेरै फ्लोअर भएकी अदिति मुम्बईमा

‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने

काठमाडौँ – नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो ।  नेपाल चलचित्र निर्माता सङ्घका अनुसार नेपाली चलचित्र उद्योगको इतिहासमा नेपाली चलचित्र विदेशमा प्रदर्शन भएको

फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत ‘हराएँ हराएँ’मा रोमान्टिक पूजा-आकाश (भिडियो सहित)

काठमाडौं । फिल्म ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत ‘हराएँ हराएँ’ सोमबार सार्वजनिक भएको छ । ताराप्रकाश लिम्बूले संगीत गरेको गीतमा लिम्बूले अनु चौधरीसँग गायनमा सहकार्य गरेका छन् । गीतको भिडियोमा आकाश श्रेष्ठ र पूजा शर्मा फिचर्ड छन् । आनन्द अधिकारीको शब्द रचना रहेको गीतलाई विदेशमा छायांकन गरिएको

विकिनीमा विन्दास स्वस्तिमा

काठमाडौं - यसो भन्न मुख बारिरहनु परेन, स्वस्तिमा अहिलेकी नम्बर वान अभिनेत्री हुन् । चाहे अभिनयको गुणवत्ताले होस् वा सिनेमाको संख्याले, स्वस्तिमा समकालीन अभिनेत्रीको भीडमा एक कदम अगाडि छिन् । ‘होस्टल रिर्टन्स’बाट जतिबेला उनी पर्दापण गर्दै थिइन्, त्यसबखत दर्शकको नजर उनीमाथि परेकै थिएन । भनिन्छ नि,

‘चपली हाइट ३’ साउन २० गतेदेखि फेरि प्रदर्शन हुने

काठमाडौं  - निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ पुनः सिनेमा हलमा प्रदर्शन हुने भएको छ । गत पुस ३० गते रिलिज भएको फिल्म लकडाउनका कारण बीचमै रोकिएको थियो । अब यो फिल्म साउन २० गतेदेखि फेरि प्रदर्शन गरिने निर्माता अर्जुन कुमारले जानकारी दिए । कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण

कुल पोष्ट : 565