नागरिक पोष्ट News

प्रतिस्पर्धी हिरोलाई अनमोलले दिए बधाई

काठमाडौं - अनमोल केसी र धीरज मगर नेपाली फिल्मका प्रतिस्पर्धी कलाकार हुन् । एउटा नहुँदा अर्कोलाई फिल्ममा लिन प्रतिस्पर्धा गर्ने निर्माताको प्रवृत्ति नयाँ होइन । अनमोलको विकल्पमा धीरजले पनि आफूलाई स्थापित गर्दै गइरहेका छन् । यस्तो लाग्छ, अनमोलको ब्राण्डिङ शैलीलाई धीरज पछ्याउँदैछन् । जसले गर्दा यी दुईलाई

फिल्म ‘रिभेन्ज लभ’को ट्रेलर सार्वजनिक (भिडीयो सहित)

काठमाडौं - मन्दीप राना निर्देशित फिल्म ‘रिभेन्ज लभ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा नयाँ तथा पुराना कलाकारको अभिनय छ । पोखरेली युवाले मिलेर फिल्म निर्माण गरेका हुन् । प्रेममा बदला र समर्पणको कथावस्तुलाई मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिएको छ । निर्देशक मन्दीप रानाले आधुनिक युवापुस्ताको प्रेमको

धुर्मुस र सुन्तलीले छोरीलाई सजाए गुन्यू चोलोमा !

काठमाडौं - हास्यकलाकारिताका चर्चित जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले छोरीलाई गुन्यू चोलो लगाइदिएका छन् । छोरी सुबिहानी कट्टेललाई गुन्यू चोलो लगाइदिएको तस्वीर कुञ्जनाले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् । बिहीबार सार्वजनिक गरिएको उक्त तस्वीरमा सिताराम,

गायिका विष्णुमाया पौडेल र चर्चित गायक डिजराज पौड्यालको आवाजमा ‘दुई एकान दुई,दुई दुना चार’ गीत विमोचन

काठमाडौं - रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रिपोर्टर्स क्लबका सभापति तथा प्राइम्स टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले गीतको विमोचन गरेका हुन् । उनले रिपोर्टर्स क्लबले धेरै इतिहासलाई ब्युताउने र झस्काउने काम गरेको बताए । धमलाले २५ वर्षअघि स्थापना गरेको क्लबको पहिलो वक्ता कृष्णप्रसाद

'भगवत् गीता' मा सुहानाको लागि अभिनेताको खोजी

अभिनेत्री झरना थापाको निर्देशनमा बन्ने फिल्म ुभगवत् गीताु मा अभिनेताका लागि अडिसन खुला गरिएको छ। प्रेम कथामा बन्ने फिल्ममा २० देखि २५ वर्ष उमेरका अभिनेता खोजी गरिएको हो। फिल्ममा अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहनेछ।  निर्माण टिमले आगामी वैशाख १ गतेलाई प्रदर्शन मिति तोक्दै एक टिजर समेत सार्वजनिक

‘महापुरूष’ द्वारा १० करोडको व्यापार

काठमाडौँ - कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए । हलमा दर्शक घट्नु र ओटिटिमा बढ्नुले नेपालमा समेत यसको विकल्प खोजियो । तर, नेपालमा यसले

नेपालको पहिलो रियलमी सुपर डान्सर बने सिद्धार्थ श्रेष्ठ

काठमाडौं - ‘सुपर डान्सर नेपाल’ ९बाल नृत्यमा आधारित टेलिभिजन रियालिटी शो०को पहिलो सिजनको उपाधी सिद्धार्थ श्रेष्ठको समूह टीम ‘सिड्मिङ’ले जितेको छ । शुक्रबार राती सम्पन्न सुपर फिनालेमा सिद्धार्थ र उनका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले उपाधी जितेका हुन् । विजयी भएसँगै सिद्धार्थले १५ लाख रुपैयाँ

निर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा” सार्वजनिक (भिडियो सहित)

काठमाडौं – चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत “ओ वेवफा”को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  आर.जे.म्युजिक प्रोडक्सनको युटुव च्यानलबाट सार्वजनिक भएको भिडियोमा माधव आर. खरेल, साक्षी लम्साल र सागर जि. तमाङको अभिनय देख्न सकिन्छ ।  नेपाली, भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न

आत्महत्या प्रयासबारे प्रकाशको स्पष्टीकरण – म केही छिन हराउँनु मर्नु होइन

काठमाडौं – आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दुतराजले प्रस्टीकरण दिएका छन्। सांगितिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका दुतराजले आइतबार राति आत्महत्याको प्रयास गरेको खबर सार्वजनिक भएको थियो। तर, दुतराजले ‘गलत बुझाई तथा सूचनाका आधारमा समाचार प्रकाशित’ भएको बताएका छन्। ‘कहिले अध्यारो

‘महापुरूष’ को नयाँ गीत पर्खाल सार्वजनिक

काठमाडौं – प्रदर्शनरत फिल्म ‘महापुरूष’ नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘पर्खाल’ बोलको गीत हरिवंश आचार्य र गौरी मल्ल केन्द्रीत छ । उनीहरूबीचको सामीप्यतालाई गीतमा देखाइएको छ ।  गीतमा राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, कोपिला थापा, मदनकृष्ण श्रेष्ठ पनि फिचर्ड छन् । गीतमा अरुण र अञ्जनाको

कुल पोष्ट : 565