नागरिक पोष्ट News

छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) –२०२३ को मनोनय सार्वजानिक

काठमाण्डौ, पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न हुन गैरहेको छैठौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) २०२३ को मनोनयन सार्वजनिक भएको छ ।   निम अवार्डको छैठौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । विभिन्न भाषाभाषीका

पूर्वप्रधानमन्त्री ओलीबाट गायिका पूर्णिमा लामा सम्मानित

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गायिका पूर्णिमा लामा एपिक संगीत रत्न सम्मान सम्मानित भएकी हुन् । गत शनिबार सम्पन्न चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ विशेष समाहरोहमा पूर्वप्रधानमन्त्री ओलीबाट गायिका लामालाई एपिक संगीत रत्न सम्मानपत्र प्रदान गरेर सम्मानित गरिएको

स्पन्दन विनोदको "मुटुभित्र देश छ" सार्वजनिक

काठमाडौँ – केही समय अघि मात्र शार्वजनीक गरिएको चर्चित गीत “चोखो माया" गीतका गीतकार तथा कलाकार स्पन्दन विनोदको राष्ट्रिय भावले भरिएको गीत “मुटुभित्र देश छ” को लिरिकल म्यूजिक भिडियो आज शार्वजनीक भएको छ। नेपाल बाहिर रहेर पनि सक्रिय साहित्यकारको छुट्टै छवि बनाउन सफल स्पन्दन विनोदको उक्त लिरिकल

चलचित्र ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो भव्य रुपमा सम्पन्न

चितवन – शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो भव्य रुपमा सम्पन्न भएको छ। सिजी ल्यान्डमार्कको चितवन सिनेप्लेक्समा भएको प्रिमियर शोमा चर्चित नायिका साम्राज्ञीराज्यलक्ष्मी शाह, नायक पुष्प खड्का, चर्चित कलाकार सन्दीप क्षेत्री र निर्माता तथा निर्देशक रमेश एमके

गायिका रचना रिमाल र गायक भीम दोर्जे तामाङको दिलराजा गीतको भिडियो रिलिज (भिडियो)

काठमाडौँ – गायिका रचना रिमाल र गायक भीम दोर्जे तामाङको स्वर रहेको दिलराजा बोलको गीतको भिडियो रिलिज गरिएको छ । सार्वजनिक गीतमा शब्द र संगीत रमेश दर्नालको छ । काठमाडौंको चोभार, कपन, भद्रकाली लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्वय गरिमा शर्मा र सुधीर श्रेष्ठको अभिनय देख्न

जितुले लिए ‘छक्का पञ्जा’ टिमबाट निकालिनुको दोष

काठमाण्डौँ - राजनीति र फिल्ममा कोही पनि स्थायी शत्रु र मित्र हुँदैन भन्ने गरिन्छ । कुममा कुम जोडेर हिँडेकाहरु कतिबेला शत्रु बन्न पुग्छन् र शत्रुता पालेर बसेकाहरु कतिबेला कुममा कुम जोड्न पुग्छन्, अत्तोपत्तो हुँदैन । यसको उदाहरण ‘छक्का पञ्जा’ टिमभन्दा गतिलो अरु के हुनसक्छ होला र रु कुनै बेला दीपकराज

महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा पूजा शर्मा नियुक्त

काठमाडौं – चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा पूजा शर्मा नियुक्त भएकी छन् । हालैको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको बताइएको छ ।उनलाई महिला चलचित्रकर्मीको हकाधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउने कार्यका लागि महिला

रिहानकी आमालाई लिन वर्षा इटानी एयरपोर्टमा पुगेपछि लुकेन उनीहरुको प्रेम

काठमाडौं - ‘द भ्वाइस अफ नेपाल’को प्रतिस्पर्धाबाट बाहिरिएपनि रिहान गिरी र वर्षा इटानी प्रेममा रहेको उनीहरुका फ्यानलाई भनिरहनु पर्दैन । चर्चा कमाएका वर्षा इटानी र रिहान गिरीले प्रेमलाई अस्विकार गर्दै आएता पनि यी दुवै जना मंगलबार दिउँसो एयरपोर्टमा संगै देखिए । अफेयरको चर्चाबीच यो जोडी मंगलबार एयरपोर्टमा

चर्चित मोडल हुन् मेस्सीकी श्रीमती, रियल लाइफमा यति हट

काठमाडौं । लियोनेल मेस्सीले सन् २०२२ को फिफा विश्वकपमा ऐतिहासिक जित हात पारेर मानिसको मन जितेका छन् । फिफा विश्वकपको फाइनलमा मेस्सीले आफ्नो खेलबाट यस्तो जादु फैलाए कि विश्व नै उनको फ्यान बन्यो । लियोनेल मेस्सीको टोली अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै जित हात पारेको हो । लियोनेल मेस्सीको अहिले निकै

महापुरूषले मनायो ५१औँ दिन : केक काटेर सेलिब्रेसन

काठमाडौं – निर्देशक प्रदीप भट्टराई निर्देशित चौथो फिल्म ‘महापुरूष’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ। प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको फिल्म ‘महापुरूष’ ले शनिबार काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो। मल्टिप्लेक्स चेन क्युएफएक्स, कमलपोखरी स्थित सिटी सेन्टरमा

कुल पोष्ट : 565