नागरिक पोष्ट News

दाङबोला ग्युई ठिम तामाङ संघको आयोजनामा`ल्हाेछार शुभकामना तथा बृहत् साँस्कृतिक कार्यक्रम´हुने

काठमाडौं । दाङबोला ग्युई ठिम तामाङ संघको आयोजनामा ल्होछार शुभकामना तथा बृहत् साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।  गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा आगामी माघ २० गते शनिबार दिउँसो १ बजे नयाँबस्तीस्थित होटल सन्बिमा ल्होछारको अवसरमा शुभकामना तथा बृहत सांस्कृतिक कार्यक्रम हुने संघका अध्यक्ष

प्रकाश वाइबाको “यो हाम्रो ल्होछार मेलामा” सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सोनाम ल्होछार नजिकिँदै गर्दा धमाधम सेलो गीत र तामाङ गीतहरु बजारमा आउन थालेको छ। पछिल्लो समय तामाङ सेलो गीतहरु विशेष गरि ल्होछार पर्वलाई समेटिएर बनाएका गीतहरुले बजारको माहोल नै तताएको पाईन्छ। यसैबिच, गायक प्रकाश वाइबाको तामाङ सेलो गीत “यो हाम्रो ल्होछार मेलामा” सार्वजनिक भएको छ । शुक्रबार

गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक

काठमाण्डौं । गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत  ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक भएको छ । प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक गीतमा रहेको छ । प्रेमील मनका प्रेम भावहरुलाई गीतमा समेटिएको छ । युदन योञ्जनको छायाँकन , विजय राज भुर्तेलको सम्पादन

चलचित्र 'चिसो मान्छे' भिडियोपसल एपमा रिलिज, नेपाल बाहिरबाट हेर्न सकिने

दर्शक र समीक्षकले निकै नै मन पराएको चलचित्र ुचिसो मान्छेु नेपाली ओटिटि प्ल्याटफर्म भिडियोपसल मा रिलिज भएको छ । चलचित्र ुचिसो मान्छेु अहिलेको लागी नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ । चलचित्र ुचिसो मान्छेु कोरोनाको समयमा रिलिज भएको थियो । त्यस कारणले पनि विदेशमा बस्ने धेरै दर्शक माझ नपुगेको

फिल्म 'अगस्त्य'को फस्टलुक रिलिज फागुनको १८ गते

काठमाडौं । बर्षकै प्रतिक्षित फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मका नायक सौगात मल्लको दुई वटा गेटअप सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पक्का गरिएको हो । यो फिल्मलाई फागुनको १८ गतेबाट नेपालसँगै विश्वभर रिलिज गर्ने तयारी यसको निर्माणपक्षले

योमरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने

भक्तपुर । योमरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने भएको छ । सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुरको तर्फबाट योमरी पून्हीका दिन भक्तपुरमा समकालीन, परम्परागत तथा शास्त्रीय सङ्गीतका साथ म्युजिक फेस्टिवल २०८० हुने भएको हो । भक्तपुरको खौमा स्थित ख्वप क्षेंंमा योमरी पून्हीको दिन

मिस युनिभर्समा सहभागी भएर नेपाल फर्केकी  जेन दीपिकाको नेपालमा भव्य स्वागत 

काठमाडौँ  ।  एल साल्भाडोरमा हालै सम्पन्न मिस युनिभर्स २०२३ मा नेपालबाट प्रतिनिधित्व गर्दै टप २० मा पर्न सफल जेन दीपिका ग्यारेट  नेपाल आईपुगेकी छिन । मङलबार राती नेपाल आईपुगेकी दीपिकालाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई सचेतनाका निर्देशक सरोज ओझाले राष्ट्रिय झण्डा

‘भुल भुलैया ३’मा कार्तिकको जोडी रुपमा साराको चर्चा

काठमाडौं ।  यतिबेला फिल्म भुल भुलैया ३ को चर्चा छ । फिल्ममा कार्तिक आर्यनको जोडीको रुपमा सारा अली खानलाई काष्ट गरिने चर्चा चलिरहेको छ । यी दुईले यसअघि सन् २०२० मा आएको इम्तियाज अलीको फिल्म लभ आजकलमा सँगै काम गरेका थिए । यो फिल्मको सुटिङको दौरान दुबैले एक अर्कालाई डेट गरिरहेका थिए । तर पछि यिनीहरुको ब्रेक

चलचित्र चिट्ठीको पहिलो गीत सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । चलचित्र चिट्ठीको पहिलो गीत “टुटेको तारा” सार्वजनिक भएको छ । माधब राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा चर्चित पाश्र्व गायक शिव परियारको स्वर, डा। कृष्णहरि बरालको शब्दरचना रहेको छ । उक्त गीतलाई सञ्चारकर्मी समेत रहेका गायक तथा संगीतकार सरोज कोईरालाले संगीत गरेका छन् । गीतलाई

बलिवुड गायक विनीत सिंहको लाइभ शो सम्पन्न

काठमाडौं । प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक, बलिवुड आर्टिष्ट विनीत सिंहको लाइभ शो सम्पन्न भएको छ । उक्त शो आईतबार दरबारमार्ग स्थित प्लाटिनममा भएको हो । शनिवार राती पौने १२ बजे स्टेज उक्लेका उनले डेढ दर्जन गीत गायका थिए । शो सकिदा आईतबार करिब २ बजेको थियो । उनले हुक्का बार लगायतका हिन्दीसहित

कुल पोष्ट : 565