यो बर्षको दिपावलीमा दुर्लभ संयोग, चार ग्रह एउटै राशिमा : यी कार्य गर्नुहोस् मिल्नेछ लाभ
काठमाडौ । यो बर्षको तिहार बिहीबार, नोभेम्बर ४, २०२१, कार्तिक महिनाको कृष्ण पक्षको अमावस्याका दिनदेखि मनाईनेछ। यस दिन देवी लक्ष्मी र भगवान गणेशको पूजा गरिन्छ। एक दुर्लभ संयोग यो वर्ष दीपावलीमा भइरहेको छ। ज्योतिषाचार्यका अनुसार चार ग्रह एउटै राशिमा छन्, अर्थात एउटै राशिमा यी चार ग्रहहरुको संयोजन छ। यस कारण,
के हो फूलपाती ? किन फूलपाती भित्र्याइन्छ ?
काठमाडौं : बडादशैको सातौं दिन अर्थात् सप्तमी। आज प्रत्येक घरघर‚ दशैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याउने र तिनका पत्रले देवीहरूलाई स्नान गराउने परम्परा छ। यो नेपाली सनातन धर्मालम्बीको मात्र नभई नवरात्रमा आराधना गर्ने भारतीय तथा मैथिल हिन्दू धर्मावलम्बीको पनि परम्परा हो। मैथिल पूजाविधिमा पनि
सुत्नुभन्दा पहिले ॐ लेखी बुढानिलकण्ठको दर्शन गर्नाले लाभ मिल्नेछ !
काठमाडौँ बुढानीलकण्ठसँग मेल खाने ४ बाहु भएको हातमा शंख, चक्र, गदा र पद्म लिएका शिरमा ११ नागहरुबाट सुसज्जित करिब ४ फिटको पत्थरद्वारा निर्मित बुढानिलकण्ठको मूर्ति नागमाथि सयन मुद्रामा करिब २० फिट लम्बाइ, १० फिट चौडाइको निलो टायल जडित कुण्डमा पूर्व शिर पश्चिम पाउ गरी भगवान् विराजमान हुनुहुन्छ ।
नबोल्ने व्यक्तिलाई बोली दिने तीर्थस्थल लाटी बाराही
आफ्ना बालबच्चा नबोल्दा अवश्य नै प्रत्येक अभिभावकको मन दुख्ने गर्दछ । बच्चाको बोली आओस् भन्दै थुप्रै धनराशि खर्चेर उपचार गर्ने गर्दछन् । उनिहरुको खुसी र उनतिको लागि!तनहुँको भिमाद नगरपालिका वडा नं 8 वैद्यपानी सिम्लेमा रहेको तीर्थस्थल ‘लाटी बाराही’ तिनै नबोल्ने बालबालिकाका लागि बोली दिने तीर्थस्थलका
यो बर्ष दशैँमा माता दुर्गाको सवारी शुभ छैन, राजनीतिक उथलपुथल र रोगव्याधी
यो मानिन्छ कि माता दुर्गा आफ्ना भक्तहरुको सबै समस्याहरुलाई हटाउँन आउनुहुन्छ । माता दुर्गा को सवारी यस पटक नवरात्रिमा माता दुर्गा एक पालकीमा सवार भएर आउँदैहुनुहुन्छ । यस पटक मा दुर्गा को वाहन एक डोली हुनेछ। यस्तो वर्णन शास्त्रहरुमा पाईन्छ कि यदि नवरात्री सोमबार र आइतबारबाट शुरू हुन्छ तब माता दुर्गा
आज सोमबार, भगवान शिवको दर्शन पाउन यी ५ काम गर्नुहोस् अवश्य दर्शन मिल्छ !
काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार हप्ताको सात दिन नै विभिन्न देवतालाई समर्पित गरिएको छ । सोमबार भगवान शंकर को दिन हो र भगवान शिवको पूजा गरिन्छ । भोलेनाथलाई खुशी पार्न भक्तहरूले प्रार्थनाका साथ व्रत बस्दछन् । विश्वास गरिन्छ कि यसले भगवान शंकरको कृपा प्राप्त हुन्छ र दुस्खबाट मुक्ति पाइन्छ । भगवान
लक्ष्मीले बताएका ती पाँच प्रकारका व्यक्ति, जसको घरमा धनको बास हुँदैन
हिन्दू शास्त्र अनुसार समुन्द्र मन्थन भन्दा पहिला स्वर्गका देवताहरु निर्धन भएका थिए । देवराज इन्द्रले लक्ष्मीको स्तुति गरेपछि धनकी देवी लक्ष्मी खुशी भएर इन्द्रलाई द्धादशाक्षर मन्त्र दिनको तीनपल्ट पाठ गर्न सुझाएका थिए ।विष्णुपुराणमा इन्द्रले धनकी देवी लक्ष्मीको स्तुति गरेका थिए । देवराज इन्द्रको अनुरोधमा
आज शनिबार यसरी गर्नुहोस् शनि देवको पूजा मिल्नेछ शुभ लाभ
शनिबारको व्रत शनि ग्रहको अनिष्ट फलको परिशमन गर्न, शान्तिकामनका निम्ति तथा जीर्ण रोग, शत्रुभय, आर्थिक संकट एवं मानसिक सन्तापको निवारणका लागि लिइन्छ। धनधान्य वृद्धि एवं व्यापार वृद्धिको उद्देश्यले पनि यो व्रतको पालना गरिन्छ। यो व्रत शूक्ल पक्षको जुनसुकै शनिबारबाट प्रारम्भ गर्न सकिन्छ। विकिपेडियामा
आज बिहीबार कुन भगवानको पूजा गर्ने, व्रत बस्दा के फल प्राप्ति हुन्छ ?
बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ । यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ
आज शुक्रबार कुन भगवानको पूजा कसरी गर्ने ?
हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ । हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन् । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी