फेवाताल किनारका पुराना डुङ्गा व्यवस्थापन गर्न थालियो
काठमाडौं । फेवाताल किनारमा अव्यवस्थित रुपमा राखिएका पुराना र प्रयोगविहीन डुङ्गाले तालको सुन्दरता घटाएको तथा ताल पुरिने जोखिम बढाएको जनगुनासो बढेपछि यसको व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ । फेवा डुङ्गा व्यवसायी सङ्गठनको पहलमा ताल किनार र तालभित्र डुबेका डुङ्गालाई डुङ्गाधनी र चालकको पहलमा निकालेर
होटल पौवा प्रालिको ११ औँ शाखा पर्यटकीय सहर पोखराको लेकसाइडमा
काठमाडौं । आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो । होटलको सेवाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार भेटघाटमा
हिमाल आरोहण गर्न हालसम्म २५ देशका आरोहीले लिए अनुमति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न हालसम्म २५ देशका ५३ जना आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधबारसम्ममा पाँचवटा हिमाल आरोहणका लागि ५३ जना आरोहीले अनुमति लिएका हुन् । जसमध्ये ३६ जना पुरुष र १७ जना महिला छन् । आरोहण अनुमति शुल्कबापत एक करोड ३६ लाख चार हजार ७३० रुपियाँ सङ्कलन
चैत्र कृष्ण औँसीका दिनमा मनाइने घोडेजात्रा एक विशेष पर्व
- देवेन्द्र अर्याल आँसु काठमाडौं । काठमाडौँ उपत्यका विभिन्न चाडपर्वको एउटा जीवन्त संग्रहालय हो । यहाँ वर्ष भरिमा थुप्रै जात्रा मनाइन्छ त्यस मध्येको एउटा प्रमुख जात्रा हो घोडेजात्रा । नेपाली लोकजीवनमा यस जात्राको आफ्नै महत्व रहेको छ । यस जात्रासँग विविध प्रसङ्ग पनि जोडिएको पाइन्छ । हिन्दू संस्कृतिमा
चिसाे घटेसँगै मुस्ताङमा बढ्न थाल्याे पर्यटककाे आगमन
काठमाडौं । मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिनुभयो । “चिसो छल्न झरेका मुस्ताङीहरू फागुनको
पर्यटकीय गन्तव्य सिक्लेस सडक कालोपत्र गरिँदै
पर्यटकीय हिसाबले महत्वपूर्ण कास्कीको मादी गाउँपालिका–१ सिक्लेस पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । काहुँखोला–सिक्लेस सडकखण्डको ट्रयाक २०५८ सालमा खुलेको हो । ट्रयाक खुलेको दुई दशकपछि सडकको स्तरोन्नति गरी कालोपत्र गर्न थालिएको छ । सो सडकखण्डमा पहिलो चरणमा विजयपुरखोलाबाट थाकको उकालोसम्म कालोपत्र
भगवान शिवको तेस्रो आँखा – २४ घण्टाभित्र तपाइले सोचेको काम बन्नेछ, ॐ लेखि सेयर गरौं
धर्म शास्त्र’का अ’नुसरा हरेक व्य’क्तिमा फरक -फरक भ’ग वानको अंश हुनेगर्छ। भगवानको आ’स्थामाथि क’सैले प नि नकार्न स’क्दैन। यी र य स्ता कुराहरु धार्मिक ग्रन्थमा उल्लेखित रहे का छन्। अझ धार्मिक ग्रन्थलाई आ’धार मा न्ने हो भ ने भगवान’को उचि’त आराध’नापछि भ’गवान को आशिर्वा’द मि’ल्ने गर्छ। ज्योतिष’शास्त्रमा
सोमबारका दिन भगवान् शिवलाई सम्झेर यी काम गर्नुहोस् : तपाईको मनोकाक्षा पूरा हुनेछ
काठमाडौँ । हरेक मानिसका चाहना हुन्छ आफ्नो परिवारलाई सुखी र खुसी राख्ने । आफ्नो सन्तानको खुसीको लागि गरेको ठुलो कष्ट परिश्रम कतिको सफल हुन्छ भने कतिको चाहना अपुरै हुने गर्छ । धेरै परिश्रमबाट पनि पटक – पटक असफल हुने हुँदा धेरै चिन्तित हुने गर्छन् । उनीहरु आफुले दुखले कमाएको सम्पति जोड्न नसक्दा निकै चिन्तित
आज साउनको पहिलो सोमबार, बिहानैदेखि देशभरिका शिवालयमा भीड
काठमाडौं - साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिर सहित देश भरिका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । यस वर्ष साउनमा पाँच सोमबार
असार १५ , धान रोपाई : छुपुछुपु धान रोप्ने र दही चिउरा खाने चलन
काठमाडौं । असार १५ । हरेक वर्ष असार १५ मा कृषि पेशामा संलग्न परिवारका सबै हिलोसँग खेल्दै, पानीसँग पौंठेजोरी खोज्दै, छुपुछुपु धान रोप्ने र दही चिउरा खाने चलन छ। नेपाल कृषिप्रधान देश। अन्नहरु मध्ये चामलको भात नेपालीहरुको भान्सामा अनिवार्य चाहिन्छ। त्यसैले धानको रोपाईँलाई नेपाली कृषकहरुले पर्वकै रुपमा