फोटोमा चिनिएको नेपाल, हेर्नुहोस् उत्कृष्ट २४ तस्वीर
नेप्लिज इन फोटोग्राफी, एउटा फेसबुक पेज हो जहाँ जोडिएर जो कोहीले पनि आफूले खिचेका तस्वीरहरु पोष्ट गर्न सक्छन् । पोष्ट भएका तिनै तस्वीरहरुमध्ये पिजे क्लवले छनौट गरेका तस्वीरहरु प्रदर्शनीका लागि राखिएको हो । प्रदर्शनीमा राखिएका तस्वीरहरुमा नेपालको पर्यटन झल्काउने हिमाल, पहाड तथा मनोरम पर्यटकीय क्षेत्रहरुका
बिना अनुमति प्लटिङ गर्दा साँखुको पञ्चकन्या मन्दिर नै ढल्ने अवस्थामा
साँखुको पञ्चकन्या मन्दिर नै ढल्ने गरी डाँडा भासेर बिना अनुमति प्लटिङ गर्दा पनि स्थानीय प्रशासनले रोक्न सकेको छैन । सरकारी निकायसँग स्वीकृति नलिइकनै अवैध रूपमा जग्गा प्लटिङ गर्न धमाधम डोजर लगाएर सम्याउने काम भइरहेको छ । उक्त डाँडाको केही भाग गुठीको जग्गा भएको स्थानीय बासिन्दाले बताएका छन् । -तस्बिर

शिवरात्रीको फरक तस्वीर नागा बाबाका कारण असहज
युवा पुस्ताले नागाबाबाको नाङ्गो दृश्यलाई खासै नराम्रो मान्दैनन् । तर पाका महिला भने नागाबाबाको नांगो दृश्यले असहज हुने गरेको बताउँछन् । ‘यो धार्मिक स्थल भएकोले नांगै बस्नु उचित होइन । भगवानको दर्शन गर्न भनेर आएको मन्दिर परिसरमा नांगा मान्छे देखेपछि खल्लो महसुस हुनेरहेछ । परम्परा भएपनि नागाबाबाले
culture and tourism title
culture and tourism description
ऊर्जा सम्मेलन सुरु
दश हजार मेगावट विद्युत उत्पादन गर्ने महत्वकाक्षीं योजना सहित २ दिने ऊर्जा सम्मेलन काठमाडौंमा आज सुरु भएको छ । राजधानीको एक होटलमा सुरु सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभयो । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले ऊर्जा संकट निवारण गर्ने सरकारको महत्वकाक्षीं लक्ष्य