हृदयन्द्रको व्रतवन्ध, वाजागाजासहित बसन्तपुर परिक्रमा
१५ वर्षका हृदयन्द्रको व्रतवन्ध शुभसाइतमा निर्मल निवासमा सम्पन्न भएको छ । व्रतवन्धपछि उनलाई बसन्तपुर दरबार क्षेत्रमा अवस्थित राज्य गणेश श्री अशोकविनायक मन्दिरमा बाजागाजासहित पुर्याइएको थियो ।
महाभारतको अनौठो प्रेमकथा : द्रौपदी, अर्जुन होइन कर्णसँग विवाह गर्न चाहन्थिन्
महाभारतका चर्चित पात्र द्रौपदीका बारेमा अनेक चर्चा चल्ने गर्छ । पाँच पतिका साझा श्रीमतीका रुपमा रहेका कारण पनि द्रौपदी विवादित पात्रका रुपमा चिनिन्छिन् । राजा दु्रपदले यज्ञको आयोजना गरी पुत्र धृष्टद्युम्न र पुत्री द्रौपदीलाई प्राप्त गरेका थिए । जन्मेको कयौंबर्षसम्म पनि राजा द्रुपदले आफ्नी पुत्रीको
घोडेजात्रा: टुँडिखेलमा सैनिकले देखाएको कला (फोटोफिरसहित)
नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । घोडेजात्रा काठमाडौं उपत्यकामा मात्र मनाइने परम्परा भएपनि यसले राष्ट्रिय पर्वको मान्यता पाएको छ।
हिन्दुको २७ संस्कारहरुका धार्मिक मान्यता र बैज्ञानिक आधारहरु
महेश्वर महर्जन नेपाली समाजमा गरिने विभिन्न संस्कारहरु आ-आफ्नो आस्था अनुसार धर्मसँग जोडिएका हुन्छन् । ति संस्कारहरु कुनै न कुनै तवरले रहनसहन, भौगोलिक बनावट, समयसापेक्ष अनुसार प्रभावित भएका हुन्छन् । पुर्खादेखि चली आएका यी विविध संस्कारहरु एक पुस्ताबाट अर्को पुस्ता हस्तान्तरण हुँदा कारणहरु हस्तान्तरण
कालसर्प योग के हो ? धर्मशास्त्रअनुसार यसबाट छुटकारा पाउने समाधानका उपायहरू
पूर्व जन्ममा सर्प मारेको या कुनै जीवलाई धेरै पिडा दिएर मारेको धार्मिक मान्यता तपाईको कुण्डलीमा कालसर्प योग छ या छैन भन्ने थाहा पाउन कुण्डलीमा ग्रहको स्थिति हेरेर हेर्नु पर्ने हुन्छ । तर, कहिँलेकाँही जन्म, समय र तिथिको सही ज्ञान नभएर कुण्डली गलत हुन सक्छ यस्तो अवस्थामा कालसर्प योग छ या छैन भन्ने थाहा
सुन के हो ? जसलाई जन्मदेखि मृत्यु संस्कारसम्म प्रयोग गरिन्छ किन !
काठमाडौं । नेपाली धर्म संस्कृतिसँग गाँसिएको सुनलाई एक पवित्र धानुका रुपमा लिने गरिन्छ । हिन्दु धर्ममा जन्मदेखि मृत्यु संस्कारसम्म सुनको महत्व रहेको छ तथा छुवाछुतबाट घर तथा मानिसलाई चोखो बनाउन सुन पानी छर्केने चलन अहिलेसम्म पनि विद्यमान छ । जन्मे पछि न्वारण नभए पाश्नी (अन्न प्राशन) का बेला नवबालबालिकाहरुलाई
उदाहरणीय सामाजिक हातहरु जसले चार सय वटुकहरुलाई सामूहिक जनैधारण गराए
रक्षा नेपालको आश्रयमा रहेका ५ कुमारहरुले सामूहिक जनैधारण गरे प्रस्तुति : भरतराज उप्रेती यहाँ धन होइन मन हुनुपर्दछ । सामाजिक सेवा गर्न मनभित्रैदेखिको भावना पलाउनुपर्दछ भन्ने कुराको उदहरणीय काम भएको छ चार सय जना वटुकहरुलाई जनै धारण गराउने कार्यक्रम । नेपाली संस्कृति र परम्पराको रुपलाई ज्वलन्त
चन्द्रागिरीमा परेको हिउँले चन्द्रागिरी झन् मनमोहक देखियो
काठमाडौंको चन्द्रागिरीमा हिँउ परेको छ । चन्द्रागिरीमा परेको हिउँले स्थानीय क्षेत्र मनमोहक देखिएको छ ।
गोसाईंकुण्ड : धार्मिक पर्यटनको सम्भावना
भरत भण्डारी गोसाईंकुण्ड को प्राकृतिक तथा साँस्कृतिक महत्व ठुलो रहेको छ । यसको प्राकृतिक स्वरुप्, भु-बनोट, हावापानी, स्वच्छता, अनि त्यो बिराट स्वरुप देख्दा लाग्छ यदी श्वर्ग कतै छ भने यहिँ छ । जिवन बाँच्नका लागी हो भन्नेहरु र जिवन जिउनका लागी हो भन्नेहरुमा भिन्नता पाईन्छ। जिवन जिउनको लागी हो भने यस
होलीः रङ र अबिरको पर्व फागु पूर्णिमा
रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साताअघि काठमाडौको वसन्तपुरमा चीर ठड्याएपछि सुरु हुन्छ । रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि सुरु भएको