काभ्रेको बल्थली मनसुनमा झन मनमोहक (फोटो फिचर)
काभ्रेको बल्थली काठमाडौंको धुलो-धुवाँ र कोलाहलबाट भाग्नका लागि एउटा राम्रो पर्यटन गन्तव्य हो । झरी खुलेपछिको निलो आकाश, सेता थुम्का परेका वादल र हरिया तरेली परेका फाँट यहाँबाट देखिने प्राकृतिक मनोरमका दृश्यहरु हुन् । बबाल बल्थली (फोटो...
यसकारण साउनमा कपाल काट्न हुन्न भन्ने शास्त्रीय मान्यता छ
शास्त्रीय मान्यताअनुसार साउनभरि भगवान विष्णु आफ्नो कुटीमा आराम गर्न बस्छन् । उनी आराम गर्न बसेको बेला कपाल काट्न हुँदैन । कपाल काट्ने कार्य शुभकर्म भएकाले पनि भगवान विष्णु सुतेका बेला शुभकर्म गर्न नहुने मान्यता रहेको ज्योतिष गुरु पराचरले बताए । ‘शास्त्रीय परम्पराअनुसार विष्णुको अनुपस्थितिमा कपाल
नमस्कार ! नेपाली संस्कार र मान : किन र के का लागि गर्ने ?
जब कसैसँग भेट हुन्छ, हामी दुई हात जोडेर नमस्कार गर्छौ । आफन्त, चिनेजानेका, इष्टमित्र, गुरु, अतिथि जो कोहिलाई पहिलो भेटमा नमस्ते गर्छौ । किन ? नमस्ते गर्नु केवल परम्पराको निरन्तरता मात्र हो कि, अरुपनि ? नमस्ते किन गरिएको हो ? यसको अर्थ के छ ? नमस्ते गर्नु हाम्रो संस्कार हो । र, यो संस्कारको विकास स्वास्थ्य र मनसँग
कलियुगसँग पाँच हजार बर्षअघि गरिएका १० भविष्यवाणी यस्ता
श्रीमद्धभागवत पुराण हिन्दु धर्मको सबैभन्दा महत्वपूर्ण ग्रन्थहरुमध्ये एक हो । यस ग्रन्थको रचना आजभन्दा लगभग ५ हजार बर्ष पहिले गरिएको थियो । यस पुराणमा भनिएअनुहार, जान्नुहोस्, ५००० बर्ष पहिले कलियुगका बारेमा के भविष्यवाणी गरियो । १. कलियुगमा धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवनको अवधि, शारीरिक
शनिवार नकिन्नुहोस् यी ५ चीज, आर्थिक नोक्सान हुन्छ
तपाई शास्त्रमा विश्वास गर्नुहुन्छ भने शनिवारको दिन किनमेल गर्दा थोरै सम्हालिनुहोस् । शास्त्रमा केही यस्ता चीजका बारेमा उल्लेख गरिएको छ, जुन शनिवारको दिन किनमेल गर्नु हुँदैन । खासगरी, फलामबाट बनेको चीज छ भने त्यसलाई नकिन्दै राम्रो हुन्छ । १. फलामको किनमेल – फलामलाई...
रातो मच्छिन्द्रनाथको रथ जाउलाखेल पुर्याइयो
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ जाउलाखेल लगिएको छ । लगनखेलमा रहेको रथ तानेर जाउलाखेल लगिएको हो । बिहीबार भोटो देखाइने कार्यक्रम छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा छ । भोटो अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्च पदस्थ अधिकारीहरू
२५६१ अौं बुद्ध जयन्तिको हार्दिक शुभकामना : बुद्धम शरणम गच्छामी ! धम्मं शरणम गच्छामी !!
२५६१ अौं बुद्ध जयन्तिको शुभ उपलक्ष्यमा सम्पूर्ण बौद्ध धर्मालम्वीहरुमा हार्दिक शुभकामना बुद्धम शरणम गच्छामी ! धम्मं शरणम गच्छामी !! संघम शरणम गच्छामी !!!
थाहा छ ! सोमबार आएसँगै यसरी पानी पानी हुन्छन् युवतीहरु
मध्य युरोपेली देश पोल्याण्ड, चेक गणराज्य तथा पूर्वी युरोपको देश युक्रेनमा भने सोमबार अलग महत्व छ । युक्रेनका तन्नेरही त्यस विशिष्ठ सोमबार युवतीहरुमाथि पानी खन्याएर शिरदेखि पाउसम्म भिजाइदिन्छन् । इशाई धर्म मुख्य धर्म बनेसँगै त्यहाँ वेट मन्डे अर्थात् ओसिलो सोमबारलाई एउटा पर्वकै रुपमा लिइयो ।
चैते दशै मेलैमा, माया बस्यो ख्याल ख्यालैमा
कर्के नजर मैतिर हेर्यो, छेउमै बस्ने सोल्टिनी मैयाले दिल चोर्यो चैते दशै मेलैमा, माया बस्यो ख्याल ख्यालैमा