पोखरामा पहिलोपटक बग्गी एण्ड हर्स राईडिङ सेवा सञ्चालनमा
पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा बग्गी व्यवसाय सुरु भएको छ । पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा बग्गी व्यवसाय आईतबार देखि सुरु भएको हो । पोखरामा पर्यटनको प्रबद्र्धनको लागि पहिलोपटक बग्गी एण्ड हर्स राईडिङ सेवा सुरु भएको छ । बग्गी एण्ड हर्स राईडिङ प्रालिले सञ्चालन गरेको नयाँ पर्यटन व्यवसायको
भाइटीकाको उत्तम साइत ११ः५१ मा, हेनुहोस् कता फर्केर टीका लगाउदा राम्रो
यस वर्ष 2074 को भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिए । उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर
दशैको सातौ दिन फुलपाती : घरघरमा फूलपाती यसरी भित्र्याइन्छ
बडादशैँ अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती घरघरमा भित्र्याइन्छ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ । हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट
दशैको इतिहास : महिषासुर र दुर्गामाताको उत्पति
दशैंसँग जोडिएको हिन्दु धार्मिक कथन अनुसार महिषासुर राक्षसको जन्म पुरुष र महिषी (भैंसी)को संयोगबाट भएको थियो । त्यही कारण उसको नाम महिषासुर रहन गयो । महिषासुरलाई अमर हुने इच्छा जाग्यो । यही ईच्छा तृप्त गर्न उसले ब्रह्माजीको तपस्या गर्यो । उसको तपस्याले ब्रह्माजी प्रशन्न भए । ब्रह्माजीले महिषासुरलाई
२०७४ बडा दशै शुरु आज घटस्थापना, घरघरमा जमरा राखिँदै
दशैको पहिलो दिन घटस्थापना । नेपालीहरूको महान् चाड विजयादशमीको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ । देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको
के हो सोह्रश्राद्ध, बाबुको तिथिमा एक दिन मात्र सोह्रश्राद्ध गर्नेले किन श्राद्ध गर्नु हुँदैन ?
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने कर्म सोह्रश्राद्ध पितृ तृप्तीका लागि पूण्यतम् पर्व हो, यो पक्षमा सबै पितृले आश गर्ने भएकाले सक्नेले १६ दिन, नसक्नेले आश्विन कृष्ण पञ्चमीदेखि औँसीसम्म, त्यो पनि नसक्नेले दशमीदेखि औँसीसम्म र त्यो पनि नसक्नेले पिताको मृत्यु भएको तिथिमा
“गौरा” पर्व : सुदूरपश्चिमेली धार्मिक, सांस्कृतिक एवं सामाजिक लोकप्रिय पर्व
दूध राम्रो काली गाईको मह राम्रो मौराको ! फूल राम्रो हजारी टोक्कर खेल राम्रो गौराको !! डोटेली लोक संस्कृतिका छटाहरुमा “गौरा” एक धार्मिक, सांस्कृतिक, सामाजिक एवम लोकप्रिय पर्व हो । सुदूरपश्चिम (हाल प्रदेश नं. ७) को डोटेली हिन्दु समुदायको महत्वपूर्ण एवम् प्रमुख चाड हो गोरा पर्व ! विशेषतः गौरी र महेश्वर
हरितालिका तीज, तीजको धार्मिक र सास्कृतिक महत्व यस्तो छ
माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा-मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ । । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको
कुशे औंशी, बुवाको मुख हेर्ने दिन :धार्मीक र वैज्ञानिक महत्व यस्तो
कुशे औंशी, बुवाको मुख हेर्ने दिन मातृ देवो भव । पितृ देवो भव ।। गुरू देवो भव ।।। अर्थात्ः आमा, बुवा, गुरु सबै भगवान हुन । संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ, उदाएका सूर्य अस्ताउँने रित छ र यिनै दिन र साँझको क्रमसँगै...
बडीमालिका : छुट्टै धार्मिक इतिहास बोकेको धर्तीको स्वर्ग बडीमालिकाको कठिन तर रोमाञ्चक यात्रा
ठाडो हेर्दैमा टोपी खस्ने भीर छ । त्यही भीरमा भारी बोकेर उकालो लाग्दै गरेका मान्छेहरुको लस्कर रहरलाग्दो देखिन्छ । सिमसिमे झरी होस या मुसलधारे पानी ! त्यसैमा कठ्याग्रिदो जाडो, केही प्रवाह छैन त्यहाँ पुगेकाहरुलाई । एकातिर धार्मिक आस्थाले प्रफुल्ल हृदय, अर्को्तिर त्यहाँको प्राकृतिक सौन्दर्यताले मुग्ध