आज घोडेजात्रा : चैत्र कृष्ण औँसीका दिन मनाइने, घोडेजात्राको यस्तो जनविश्वास
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व काठमाडौँ उपत्यकामा परम्परागत रुपमा मनाइँदैछ ।जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित शहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि
सन्दर्भ, होली, फागु पूर्णिमा :होली खेल्दा रंगले हुनसक्छ छालाको क्यान्सर,जनचेतनाका लागि शेयर गरौ
होलीको रंगमा प्रयोग हुने रसायनले क्यान्सरसमेत हुनसक्छ । त्यसैले सकेसम्म प्राकृतिक रंग प्रयोग गरौं । चन्दन, बेसार, फूल, पातको रस उत्तम विकल्प हुनसक्छ । होली, अर्थात रंगहरुको उत्सव । यसको आफ्नै सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक महत्व छ । खासमा होलीलाई रंगहरुको पर्व भनिन्छ । विभिन्न रंगले एकअर्कालाई रङ्याएर
महाशिवरात्री ! पशुपतिमा बाबाहरु (फोटोफिचर)
फागुनकृष्ण चतुर्दशीका दिन महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइन्छ । महाशिवरात्रि दिन वैदिक सनातन हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि,
काठमाडौं उपत्यका आसपासका ५ हाइकिङ रुटहरुको लोकेशन गाइड यस्तो
काठमाडौं उपत्यकाकै वरिपरि केही त्यस्ता पदमार्ग (हाइकिङ रुट) छन्, जसले छोटो समयमै हामीलाई लाङटाङ र अन्नपूर्ण पदमार्गमा जस्तो वन्यजन्तु र वनस्पतिका बीच लगेर शान्ति प्रदान गर्छन् । यी रुटहरुबारे थाहा पाउनेबित्तिकै हामीलाई लाग्न सक्छ, कुनै शनिबार बिहान यी डाँडातिर चढ्ने पो हो कि ? १. सुन्दरीजल–चिसापानी सुन्दरीजलको
इतिहास मष्टोदेवको : कर्णालीदेखि मंगोलियासम्म
-प्रेम कैदी मानव सभ्यताको आदिकेन्द्र कर्णाली वि.सं.१८४६ सम्म जुम्ला साम्राज्य हो । दक्षिणमा गंगा, उत्तरमा कुगे, पूर्वमा मुक्तिनाथ र पश्चिममा बद्रिनाथसम्म फैलिएको थियो । बीचमा पाँच हजार योजनको लिंग कैलाश र त्यसवरिपरि खारा समुद्र, उत्तर कुरु, पूर्व विदेह, पश्चिम अवरगोदानीय र दक्षिणमा जम्बुद्वीप र जुम्ला
हेर्नुहोस् कुन बारमा कुन देवी-देवताको पूजा गर्दा फलिफाप
हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हरौँ, हप्ताको कुन बार कुन-कुन देवी-देवताको पुजा गरिन्छः १. आइतबार हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य
बिहेपछि दुलही दुलाहाको घर जानुको धार्मिक र सामाजिक कारण यस्तो
सदियौंदेखि चलिआएको परम्परा हो, बिहेपछि दुलहीले दुलहाको घर जानुपर्छ । अर्थात आफ्नो जन्मथलो त्यागेर अर्को घरमा जानुपर्छ । किन होला ? यो सदियौं पुरानो परम्परा हो । संसारभर विद्यमान सबै धर्महरुमा यही हुन्छ । तर, आखिर किन बस्यो त यस्तो परम्परा ? विहेपछि दुलाहाले आफ्नो घर छाडेर दुलहीको घरमा किन जाँदेनन् ? वैदिक
मस्टोको महिमा :जुम्ला (हाल कालीकोट) को रास्कोटमा देवी (भगवती) विराजमान
- प्रेम कैदी कर्णाली किनारको जुम्ला (हाल कालीकोट) को सान्नी रास्कोटका उच्च हिमाली क्षेत्रमा देवी (भगवती) विराजमान हुनुहुन्छ । सो ठाउँलाई देउरा (देवीराज) भनिन्छ । देउराबाटै कालान्तरमा देवी अझ उच्च हिमालतिर लाग्नु भयो । देवी पश्चिममा रहेको मलयगिरी पर्वतमा जानुभयो र उहाँ मालिका देवी कहलाउनु भयो । यसै हिमाल
तिहारमा देउसी भैलो खेल्न बलिराजाले किन पठाएका हुन् ?
काठमाडौं। अझ यतिसम्म भन्न भ्याएका छन् कि दानव कुलका शक्तिशाली बलिराजाले इन्द्रको स्वर्ग कब्जा गरे । कहाँ छ त्यो स्वर्ग भन्ने ठाउँ ? कसले देखेको छ स्वर्ग ? यहाँ अर्को प्रश्न पनि उठाउने गरिन्छ, गाई काटेर खाने मगरले के गाईको पुजा गरे होलान् र ? पञ्चायतकालसम्म रुकुमको मैकोटमा बकाइदा गाईको बलि चढाइन्थ्यो, मगर
सेलिब्रेटीको भाइटीका तस्बिरहरु यस्ता छन्
चलचित्र कलाकर्मीले यसपालिको तिहार निकै उत्साहका साथ मनाएका छन् । अधिकांश कलाकर्मीका फेसबुक टाइमलाइन भाइटीकाका तस्विरले रंगिएका छन् । हेर्नुहोस् सेलिब्रेटीको तिहारका तस्विर । हेर्नुहोस तस्बिरहरु