काठमाण्डौमा पहिलो पटक जगत गुरु शंङ्कराचार्यको विषेश प्रवचन कार्यक्रम
२५ बैशाख,काठमाण्डौ शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती जी महाराज २०७५ साल बैशाख ३० गते काठमाण्डौं आउने भएका छन्। उनले २०७५ जेठ ८ गते सम्म नेपालको विभिन्न धार्मिक स्थानको भ्रमण गर्ने छन् । सो कुराको जानकारीआज पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरेर श्री गोवद्र्धनमठ–पुरी पीठाधिश्वर श्रीमज्जगद्गुरु
विश्वशान्तिको कामना गर्दे बुद्ध जयन्ती मनाइयो
बैशाख १९, काठमाण्डौं, २५६२ औं बुद्ध जन्म जयन्तीको अवसरमा विश्व शान्तिको कामना गर्दे नेपालमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको थियो । बुद्धजयन्ती का अवसरमा बुद्धस्थलहरु बुद्ध गुम्बा बुद्धविहार लगाय ठाउहरुमा दिप प्रज्वलन गरेर बुद्धजयन्ति मनाईयो । त्यस्तै जगन्नाथ मठपुरी पिठाधिश्वर अन्नत श्री विभुषित्
2562 BUDDHA Jayanti शान्तिका प्रतीक बुद्ध : ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती यस वर्ष २०७५ मा २५६२ औं बुद्ध जयन्तीको रुपमा देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग
फरक दाहसंस्कार : शंङ्ख फुक्दै अघिअघि एकजना र मलामी लर्को पछिपछि मसान घाट तिर - फोटोफिचरसहित
- प्रबिन थपलिया, थानापति नुवाकोट, एकजना शंङ्ख फुक्दै अगिअगि र पछिपछि मलामीको ठुलै लर्को शव वोक्दै मशान घाट तिर अघि वढदै थिए । मलामी तथा किरीया पुत्रीको मुहारमा कुनै शोकको छन्क थिएन तै पनि नारायण नारायण भन्दै अगि बढदै थिए । मसान घाटमा ल्याईएको शव अघिपछि भन्दा फरक देखिन्थ्यो मलामीहरू भन्दै थिए
नेपालका घुम्नै पर्ने पर्यटकीय स्थलहरु , रारादेखि खप्तड कुन समयमा कहाँ जाने ?
पर्यटकको लगि नेपाल विश्वको उत्कृष्ट गन्तब्यमा पर्छ । विश्वकै उत्कृष्ट पदमार्गहरू नेपालमा रहेकाले यो घुम्नैपर्ने देश रहेको छ । नेपालका विभिन्न गाउँ तथा त्यहाँको संस्कृतिको अवलोकन गर्न सकिन्छ । नेपालमा घुम्न आउने प्रयर्टकले घुम्नै पर्ने गन्तव्यहरुको बारेमा बताउँदै छौ । १. रारा देशकै सबैभन्दा
अब नेपालमा ऊड्ने ट्याक्सी, १५ हजारमा आकाशमै ट्याक्सीमा सरर !
हेली एयर नेपालले व्यावसायिक उडान गर्ने तयारी गरिरहेको छ। हेली एयरले फ्रान्सबाट ल्याएका दुई वटा ‘जेरोकप्टर’ हेलिकप्टरबाट उडान सुरु गर्नेछ। हेली एयरको मुख्य उद्देश्य पोखरा तथा हिमालको दृष्यावलोकन गराउनु रहेको छ। अल्ट्रा लाइट र हेलिकप्टरभन्दा फरक विशेषता भएको यस्तो हेलीकप्टरको सेवा दक्षिण एसियामै
रातो मछिन्दनाथको रथयात्रा : ललितपुरको सबैभन्दा ठूलो जात्रा
रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । प्रत्येक वर्षा वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको पुल्चोकबाट सुरु हुन्छ । दिउँसो मीननाथको रथलाई पुल्चोक पुर्याएपछि रातो मच्छिन्द्रनाथको रथयात्रा पूर्णरुपले सुरु गरिन्छ । पहिलो दिन रथलाई तानेर नःटोल पुर्याइन्छ
Bisket Jatra Bhaktpur बिस्केट जात्रा शुरु, सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्का (बिस्केट) जात्रा
सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्का (बिस्केट) जात्रा नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै सुरुआत गरिन्छ । काठैकाठले प्यागोडा(छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर
गोत्र के हो ? यसकारण एउटै गोत्र भएका मानिसहरूको बिच बिहावारी चल्दैन किन ?
नेपाली तथा भारतीय सिंधु घाटी सभ्यता ( ई.पू.) विश्वको प्राचीन सिंधु- घाटी नदी सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थियो। यो हडप्पा सभ्यता र सिंधु-सरस्वती सभ्यताका नामले पनि जानिन्छ, हिन्दूका विभिन्न थरहरू हुन्छन्। ती थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका छन्। उनीहरू आफू विभिन्न ऋषिमुनिका सन्तान भएको विश्वास
चैते दशैं / राम नवमी को धार्मिक महत्व : यसरी मनाइन्छ चैते दशै
चैते दशैं दशैं अर्थात् नेपालीहरुको महान चाड अनि नवरात्रिका रुपमा प्रसिद्ध सांस्कृतिक महत्व बोकेको पर्व । यो चैते दशैं पनि असोज कार्तिकमा आउने मुख्य दशैंको एउटा प्रतिबिम्ब चाड हो । पुराना कथनहरुका अनुसार पहिले पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, माैसम बदली साथै