नागरिक पोष्ट News

Happy Teej आज दर खाने दिन, राति अबेर दर खाने प्रचलन

हिन्दु महिलाले मनाउने तीज पर्व अन्तरगत आज दरखाने दिन, दर खाएर मनाइदैछ ।  हिन्दू महिलाहरूको महान पर्व तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ । सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिन बाट प्रारम्भ हुन्छ । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा

Happy Father Dayआज कुसे औसी अर्थात बाबुको मुख हेर्ने दिन, पितृदेवो भव'

कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, ... बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा

गाईजात्रा :  नेवार संस्कृतिबाट सुरू भएको जात्रा,  जनैपूर्णिमाको भोलिपल्ट

किन मनाइन्छ गाईजात्रा ?  गाईजात्रा काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ गाईजात्रा पर्व मानिन्छ । नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । गाईजात्रामा नेवार

Happy Janai Purnima ह्यप्पी जनै पूर्णिमा ! येन बद्धो वलिःराजा दानवेन्द्रो महावलः।

येन बद्धो वलिःराजा दानवेन्द्रो महावलः। तेन त्वां प्रतिबध्नामि रक्ष माचल माचल ॥ अर्थात् "जसरी सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई बचाउन गुरु वृहस्पतिले रक्षाविधान गरी तयार गरेको रक्षाबन्धन(डोरो)बाट अत्यन्त वलशाली दानवराज वलिलाई बाँधेका थिए, त्यसरी नै म तिमीलाई बाँद्दछु, यसले तिमी सुरक्षित बन,

मलामी गएर घर फर्केपछि ननुहाए के हुन्छ ? यस्तो छ धार्मिक र वैज्ञानिक कारण

जो कोही हिन्दू धर्मालम्बी मलामी गएर घर फर्किएपछि अनिवार्य नुहाउने गर्छन् । तर, उनीहरुले किन नुहाउनै भन्ने बारे सबैलार्इ जानकारी नहुन सक्छ । धार्मिक र बैज्ञानिक कारणले नै दाह संस्कारपछि शव यात्रामा सामिल भएका सबै मानिस नुहाउने गरेको भेटिएको छ । यो चलन अहिलेको नभएर वर्षौदेखि निभाइँदै आएको छ । यसको पछि

कतै तपाईंको भाग्यमा पनि राजयोग पो छ कि ?? राजयोग बारे यसो भन्छ ज्योतिष विद्या !!

जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ । आउनुहोस आज राज योगका बारेमा केही बुझौं :१. राजयोगको परिस्थिती : जातक भरण ग्रन्थका रचनाकार आचार्य ढुण्डीराजका

नागपञ्चमी : श्रावण शुक्ल पञ्चमी !! अष्टकुल, बासुकी, कर्कट र शंखनागको पूजा अर्चना !

श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी तिथि । हिन्दु धर्मावलम्बीहरुले घरको ढोकामाथि नागको चित्र टाँसी गाईको दूध, फूल अक्षताको साथमा गाईको गोबर सहित नागको पूजा अर्चना गर्ने गर्छन् । नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ

खोटाङ हलेसी त्रिधार्मिकस्थल : प्राकृतिक सौन्दर्यको अनुपम उपहार

खोटाङ। धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ खोटाङको हलेसी। ठूल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिङ्ग र पार्वतीको मन्दिर छ।  गुफाभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार हो।  हलेसी धार्मिकरुपमा पनि विश्वभर चर्चित

चितवन रत्ननगर जिरौनामा श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’ पर्यटकीय आकर्षण

रत्ननगरस्थित जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’ पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ । आकर्षक कलाशैलीमा निर्माण भएकाले धर्मधाममा पर्यटकको आकर्षण बढेको हो । यो जिल्लाकै नमूना मन्दिरको रुपमा परिचित छ ।  मन्दिरमा अन्य जिल्लाका धार्मिक पर्यटकको पनि पनि भिड लाग्ने गरेको धर्मधामका

धार्मिक जनविश्वास : सूर्यविनायकको पूजावाट नबोल्ने बच्चा पनि बोल्न थाल्छन् (भिडियो सहित)

सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणवाट अति महत्वपूर्ण छ। यो भक्तपुर नगरबाट २ कि।मी। दक्षिण सिपाडोल गाविसमा पर्दछ। यहाँको प्रसिद्ध सूर्यविनायक ९गणेश० मन्दिर लिच्छवि कालमा शिखर शैलीमा निर्माण भएको पाइन्छ। काठमाडौं, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरू हरेक मंगलवार र माघ महिनामा ठूलो

कुल पोष्ट : 357