नागरिक पोष्ट News

विश्वको सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिका र रामपुर कृषि विश्वविद्यालयको व्यानर

भरतपुर । भरतपुर महानगरपालिका र रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयको नाम लोगोसहितकाे व्यानर विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । लम्जुङका माउन्टेन गाइड नरेन शाही र सहायक चेतन भोटेले महानगर र कृषि कलेजकाे व्यानर रामपुर कलेजका प्राेफेसर डा.ऋषिराम कट्टेलकाे पहलमा सर्वाेच्च शिखर सगरमाथामा

‘पर्यटन विकासका लागि भारत र चीनका सहरमा हवाई उडान आवश्यक’

काठमाडौं  ।  नेपालको पर्यटन विकासका लागि छिमेकी मुलुक भारत र चीनका प्रमुख सहरमा हवाई उडान सुरु गर्नुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ । बुढानीलकण्ठ–१० कपन, निलोपुलमा गत वर्ष गठित बहस मण्डपले नेपालको पर्यटन विकासका विषयमा आयोजना गरेको छलफलमा सहभागी कूटनीतिज्ञ, पर्यटनका ज्ञाता तथा अर्थशास्त्रीहरुले

काठमाण्डौका मनोरम तथा शान्त पार्कहरु (फोटोफिचर)

काठमाण्डाै - धुवाँधुलो, भिडभाड र कोलाहलपूर्ण काठमाण्डौमा शान्त र खुला ठाउँ कहाँ होला भन्ने धेरैलाई लाग्छ । तर काठमाण्डौमा थोरै भए पनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् ।  सरकारी र निजी क्षेत्र सहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् । पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै

साढे चार सयले लिए सगरमाथा आरोहणको अनुमति

काठमाडौँ   । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म ४२ आरोही समूहका चार सय ६३ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन् । पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार अब दुई(तीन जना नेपाली र केही विदेशी सगरमाथा

रातो मच्छिन्द्रनाथको रथारोहण (फोटो फिचर)

काठमाडौं। एक महिनासम्म चल्ने जात्राका लागि रातो मच्छिन्द्रनाथ देउतालाइ रथमा राखिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन छ। रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि शुरू भएर असार शुक्ल चौथीसम्म

हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा

काठमाडौँ  ।  हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन् । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो ।  नेपालमा आएका चिनियाँ पर्यटक टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री

वर्ष २०७९ : पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह

काठमाडौँ  । वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद् बनाएको छ । यसले नेपालमा विस्तारै विदेशी पर्यटक बढ्ने संकेत समेत गरेको छ । नेपाल

घरको तुलसीको बोटको छेउमा राख्नुहोस् यी ५ चिज, घरमा हुनेछ शुभै शुभ

काठमाडौँ ।प्राय सबै हिन्दुंहरुको घरमा तुलसीको मठ राखिएकै हुन्छ । तर तुलसीको मठ राख्दा कुन दिशाामा राख्ने भन्ने थाहा नहुँदा घरमा त्यसले नकारात्मक फल पनि दिएको हुनसक्छ । वास्तु अनुसार तुलसीको बिरुवा भूलेर पनि दक्षिण दिशामा रोप्नु हुँदैन । पूर्वी दिशा तथा एकान्त ठाउँमा तुलसी रोप्नु वास्तु अनुसार सबैभन्दा

सेतो मच्छिन्द्रनाथ जात्रा 2079 : जनाबहालदेखि असन ( पहिलो दिन)

काठमाडौँ। काठमाडौंमा “सेतो मच्छिन्द्रनाथ जात्रा” 2079 सुरु भएको छ। चार दिनसम्म चल्ने रथजात्रामा ‘जनबाहा द्यो’ अर्थात् वर्षाको दिव्य शक्ति सेतो मछिन्द्रनाथको पूजा गरिन्छ। हरेक वर्ष चैते दशैंको दिन जनबाहास्थित सेतो मच्छिन्द्रनाथ मन्दिरबाट “जनबाहा द्यो” को प्रतिमा निकालिन्छ। देवताको मूर्तिलाई

यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि : बिस्केटजात्राको धार्मिक महत्व यस्तो छ

काठमाडौं । नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ।नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा

कुल पोष्ट : 357