खै त्यो मेरो वालापनको दशै ! मागेर पाउने भए म मेरो वालापनको दसै माग्थे
- गोबिन्द बजगाई खर ले छाएको-रातोमाटोले लिपेको घरमा माकुरोले लगाएको जालो पन्छाउदै घर पोत्ने चटारो हुन्थो र पो दसै आएझै लाग्थो । दसैलाई भन्दै घोर्ले बोको घरको पालिमा बाधिन्थो र पो दसै आएझै लाग्थो । दसैलाई भन्दै साचेर राखेको काक्रो थाङ्ग्रामै पाकेर पट्पटी फुट्थो र पो दसै आएझै लाग्थो । रोटे पिङ्को लागी
पर्यटकिय नगर चरिकोटको परिचय हेर्नुहोस (फोटोफिचर)
बाबुराम थापारफोटोग्राफर राजधानी काठमाण्डौँवाट १३३ कि।मी। पूर्वतर्फ पर्ने दोलखा सदरमुकाम चरिकोट पर्यटकिय हिसावले निकै चर्चित र महत्वपूर्ण छ । लामोसाँघु जिरी सडकको स्तरोन्नती सहित कालोपत्रे गर्ने कार्यले गति नलिँदा दोलखा पुग्न निकै हम्मे हम्मे पर्छ । तापनि यात्रीहरु धुलिखेल बाट खुर्कोट हुँदै मन्थली
हेर्नुहोस फोटो फिचर : दोलखाका दस उत्कृष्ट पर्यटकिय गन्तब्य जहाँ स्वर्गको आभास हुन्छ ।
माघ २५ चरिकोट,, प्राकुतिक गन्तब्यका हिसाबले नेपालकै पाँचौ स्थान ओघट्न सफल पर्यटकिय जिल्ला दोलखा हिजोआज धेरैजसो पर्यटकको प्रमुख आकर्षणको केन्द्रबिन्दुकै रुपमा परिचित छ । याँहाका धार्मीक तथा सामाजिक महत्वका पर्यटकिय स्थलहरुको छुट्टाछुट्टै महत्व छ । संसारकै समय निर्धारण गर्ने गौरीशंकर हिमालदेखि बडो
वडादशैं र पशुबली : सैलाई मार्नु काट्नु हिंसा गर्नु धर्म हुने हो भने अधर्म भनेको चाहिँ के ?
भूमिराज पिठातोली काठमाडौंको दक्षिणकाली मन्दिरमा वडादशैंको अवसरमा हजारौं पशुबली चढ्छन् । एक विदेशीले दक्षिणकालीको पशुबली तत्क्षणको रक्त नहर देखेपछि हिन्दु धर्मप्रति अनादर फैलाउने प्रतिकृया दिए । कट्टर हिन्दुवादीका लागि त्यो पाच्य भएन र हङ्गामा नै भयो । ती विदेशीको तर्क थियो– ‘धर्मका नाममा यति
जानी राखौ ! यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती
वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ
सोह्रश्राद्ध (पितृ पक्ष) शुरु : यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्ने धार्मिक मान्यता
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य
आज इन्द्रजात्रा : किन मनाइन्छ काठमाडौंमा इन्द्रजात्रा
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा(आरधना गरी परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ । इन्द्रजात्राको दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइन्छ । भाद्र शुक्ल
बडादशैँ 2075 को साइत बिहान ९ बजेर ५१ मिनेटमा टीका लगाउन उत्तम
2075 कात्तिक २ गते परेको यो बर्षको वडादशैंको टीकाको उत्तम साइत बिहान ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान ९ बजेर ३९ मिनेटमा देवी विर्सजन गरेर टीका लगाउन सकिने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । यस्तै घटस्थापनाको शुभ साइत असोज २४ गते बिहान ७ बजेर १५
Indrajatra in Kathmandu इन्द्रजात्राको लिङ्गो : इन्द्रजात्रा उत्सव
इन्द्रजात्राको लिङ्गो 2075 शुक्रबार बिहान ८ः०५ बजे ठड्याएर इन्द्रध्वजोत्थान गरिँदैछ । यसै दिनदेखि काठमाडौँ उपत्यकामा इन्द्रजात्रा सुरु हुन्छ । विशेष गरी काठमाडौँमा एकसातासम्म यो जात्रा उत्सवका साथ मनाइन्छ । भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो अहिले हनुमानढोका तलेजुको मूल प्रवेशद्वार बाहिर छ ।
जीवन मन्त्रः जप्नुहोस्, कालसर्प योगबाट छुटकरा पाउन, सबै ‘दुःख’ दूर हुनेछन्
कालसर्प योगका कारण कतिसम्म कष्टदायी हुन्छ भनेर ? यो योगबाट पीडित व्यक्तिलाई एक मात्रै हैन अनेकन खालका कष्ट र पीडा हुन्छन् । कालसर्प योगबाट पीडित व्यक्तिको जीवन कुन्ठाले भरिएको हुन्छ । कालसर्प योगबाट पीडित व्यक्तिले त्यसबाट छुटकरा पाउन अनेकन पूजा, पाठ गर्छन् । तर त्यो भन्दा महत्वपूर्ण हुन्छ श्री सर्प