आन्तरिक पर्यटकका लागि मुस्ताङ रोजाइ, मुस्ताङ जोमसोम यात्राको अबस्था - भिडियोसहित
आन्तरिक पर्यटकका लागि मुस्ताङ रोजाइमा पर्यो । तर बेनी-जोमसोम सडकको डरलाग्दो यात्रा जो कोहीले सजिलै बिर्सन हम्मे पर्छ । कारण- जिउ कँपाउने खतरनाक सडक । डरलाग्दा भीर काटेर बनेका साँघुरा सडक, तल सुसाउने खोला र खोँच, बेनी देखि जोमसोम सम्मको दृश्य यस्तै छ । काली गण्डकी किनारै किनार रहेको कच्ची सडकको अधिकांश
नेपाल संवत् ११३९ र म्हः पूजा देशभर विविध कार्यक्रमका साथ
काठमाडौँ। नेपाल संवत् ११३९ देशभर विविध कार्यक्रम गरी नेवार समुदायले नयाँ वर्षका रुपमा मनाएका छन्। राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गराएका थिए। “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको
यसरि लगाउनुहोस भाईटिका, भाईटिका लगाउने विधि र तरिका एकपटक पढ्नैपर्ने
पौराणिक कथन अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो अनुसार बहिनीकै घरमा गई रमाइलो गरी भाईटिका लगाएको हुँदा काग तिहारदेखि आजसम्मको पाँच दिनलाई यमपञ्चक भनिएको हो । यसरी बहिनी यमुनाका घरमा रहँदा बस्दा यमराज निकै प्रसन्न भई यमुनालाई तिमी जे माग्छ्यौ माग भन्दा यमुनाले पनि हरेक बर्ष आजकै दिन
तिहारमा घरै झिलिमिली हुने गरी दियो किन बालिन्छ ? दिपावलीमा माटोको दियोकोे विशेष महत्व
तिहारमा दियो बाल्नु वा झिलिमिली बनाउनुको खास अर्थ र महत्व छ । धार्मिक, सामाजिक, मनोवैज्ञानिक महत्व छ । तिहार शरद ऋतुमा पर्छ । यो भनेको जाडो महिनाको प्रारम्भ हो । यही बेलादेखि वायुमण्डलमा चिसो हावा चल्न थाल्छ । रात लामो र दिन छोटो हुन्छ । हरियाली हराउँदै जान्छ । मौसम सुख्खा र उदास हुन्छ । ठिक यही सेरोफेरोमा
सरकारले छान्यो नयाँ पर्यटकीय गन्तब्य, कुन जिल्लामा कुन स्थान ?
सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो । यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । नयाँ पर्यटकीय
नयाँ पर्यटन गन्तव्य: दैलेखको पञ्चकोशीदेखि तेह्रथुमको मिल्के जलजलेसम्म
सरकारले देशका नयाँ १०० पर्यटकीय गन्तव्यको छनोट गरेको छ । नागरिक उड्डयन तथा पर्यटनमन्त्रालयले बिहीबार सरकारले छनोट गरेका पर्यटकीय स्थलको सूची सार्वजनिक गरेको छ । सरकारले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सो लक्ष्य पूरा गर्न पनि नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरिएको हो
आज कोजाग्रत पूर्णिमा:दशैंको अन्तिम दिन, महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइने
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा दशैको अन्तिम दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि
चौरमै जमरा उम्रियो, फुलपाती, महाअष्टमी र महानवमीको दिन नवदुर्गाको विशेष पूजा आरधना सहित
कलंकी कृष्ण मन्दिरको छेउमै रहेको चौरमा पाल टागेर घटस्थापना गरिएको छ । पालमुनि नवदुर्गा भवानीको विशेष पूजा आरधना गरिएको छ भने बिधिपूर्वक तवरले रोपएको जमरा टन्न उम्रिएको छ । प्रत्येक दिन विधपिूर्वक मन्त्रोच्चारण गरी नवदुर्गा भवानीको विशेष पूजा गरिएको छ । कलंकी कृष्ण मन्दिर आसपास समुदायका मानिसहरुलाई
दशैको नवौ दिन, महानवमीः सिद्धिदात्री देवीको पूजा आरधना गर्ने दिन
महानवमीः नवरात्रीको अन्तिम दिन हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपलाई नवरात्रभर हरेक दिन फरक-फरक स्वरुपमा पूजा आराधना गर्ने क्रम आजदेखि समापन हुन्छ । माता दुर्गाको नवौं शक्तिको नाम सिद्धिदात्री हो । आज नवरात्रको नवौं दिन अर्थात महानवमीको दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ
नवरात्रीको आठौँ दिन: महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित कालरात्रि मनाउने
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ। महा अष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ। नवरात्रीको आठौँ दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई