नागरिक पोष्ट News

मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटक वृिद्ध भएको छ

मुस्ताङ, १८ पुस | सन् २०१७ को तुलनामा २०१८ मा हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १२ प्रतिशतले वृिद्ध भएको छ । सन् २०१७ मा ५२ हजार ४७५ जना विदेशी पर्यटकले भ्रमण गरेका मुस्ताङमा सन् २०१८ मा ५९ हजार ८३८ पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्रको इलाका संरक्षण कार्यालय (एक्याप)

किन हुन सकेन सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन?

सुदूरपश्चिम प्रदेशमा रहेका प्राकृतिक, ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थलहरुसम्म पुग्ने विदेशी पर्यटकको संख्या शून्य जस्तै रहेको पाइएको छ। पश्चिमी सिमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकहरु यहाँ रहेका पर्यटकीय स्थलसम्म पुग्न नसकेको पाइएको हो। कञ्चनपुरको नाका गड्डाचौकी भएर

कालो बिरालो कति अशुभ ! कालो बिरालोले बाटो काट्दा के हुन्छ ?

कुकुर, बिरालो, न्याउरीमुसा, सर्प, गाई आदि जनावरहरुमा देखापर्ने असर, प्रभावलाई वास्तुशास्त्र अन्तर्गत के कस्ता राम्रा नराम्रा छन् भन्ने सन्दर्भलाई लिएर विशेषत यस अकंमा वास्तु स्पेशलका रुपमा प्रस्तुत गरिएको छ र प्रसिद्ध वास्तुशास्त्री माधव मंगल जोशीले विभिन्न जिज्ञासाहरुाई यसरी समाधान गर्नुभएको छ । कालो

आहा मुक्तिनाथ जाने सडक : मुस्ताङ जिल्लाकै पहिलो कालोपत्रे सडक

देशकै प्रमुख धार्मिक एवं पर्यटकीय गन्तव्य मुस्ताङको कागबेनीदेखि मुक्तिनाथ मन्दिरसम्मको सडक कालोपत्रे गरिएको छ। धुलाम्य अवस्थाको उकालो सडक अहिले चाैडा, ग्रेड मिलेको र कालोपत्रे भएपछि मुक्तिनाथ जान सहज भएको छ। कागबेनीदेखि मुक्तिनाथ मन्दिरतर्फ उकालो लाग्दा सवारी साधनले तान्न मुस्किल पर्थ्यो। 'हाई

आज बाला चर्तुदशी : पशुपतिमा शतबीउ छर्नेहरुको ठूला भीड

बाला चर्तुदशी पितृहरुको मोक्षका लागि हिन्दूहरुले सतबीज छरेर मनाउ छन् । काठमाण्डुको पशुपतिलगायत देशभरका शिव मन्दिरमा सप्तबीज छरी बाला चर्तुदशी पर्व मनाइने गरिन्छ, पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतवीज छर्ने गरिन्छ । मार्ग  कृष्ण पक्षको त्रयोदशीका दिन शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको

आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘हर्स शु माउण्टेन रिसोर्ट’ मुडे

१० मंसिर, काठमाडौँ : प्रकृतिको बरदान पर्यटकीय सुन्दर स्थल सिन्धुपाल्चोक मुडेमा रहेको सम्पूर्ण सुबिधा सम्पन्न ‘हर्स शु माउण्टेन रिसोर्ट’ आन्तरिक तथा बाह्य पर्यटकको सर्बाधिक रोजाइमा पर्दै गएको छ । सम्पुर्ण सुबिधा सम्पन्न अन्तराष्ट्रीय स्तरको होटल अत्याधुनिक सुविधा सम्पन्न यस होटलमा गाडी पार्किङ्

हरिबोधनी अर्थात ठूलो एकादशी : आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका विष्णु उठ्ने दिन

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीसवटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा

प्राकृतिक सुन्दरताभित्रको बेदकोट ताल को धार्मिक एवं पर्यटकीय महत्व

प्राकृतिक रुपमा निकै नै सुन्दर रहेको बेदकोट ताल धार्मिक रुपमा पनि धेरै नै महत्वपूर्ण मानिन्छ । यो ताल कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि २२ किलोमिटर टाढा बेदकोट नगरपालिकामा पर्छ ।  महेन्द्रराजमार्गबाट १३ किलोमिटर उत्तरतर्फ रहेको यो तालको आफ्नो छुट्टै महत्व छ । यो तालको चारैतिर पहाडै पहाड र

छठ पर्वको रौनक :आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्व

कात्तिक शुक्ल चौथीका दिन  ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले पर्वको दोस्रो दिन ‘खरना’ विधि सम्पन्न गर्दछन् । प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्व मुख्य विधिअन्तर्गत पहिलो दिन ९चतुर्थी० को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने

हेर्नुहोस् मन लोभ्याउने खप्तडका दृश्य (फाेटाेफिचर)

 २७ सय मिटरदेखि ३७ सय मिटरसम्म उचाईमा अवस्थित खप्तड क्षेत्र संसारकै अतुलनीय क्षेत्र मध्येको एक हो। सुदूरपहाडका चार जिल्लाहरु बाजुरा, बझाङ, अछाम र डोटीको केन्द्र विन्दुमा पर्ने खप्तड क्षेत्र ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ। नेपालकै विभिन्न पर्यटकीय क्षेत्रहरु मध्येको एक खप्तड पनि हो। जसमा सयौँ विदेशी

कुल पोष्ट : 357