नागरिक पोष्ट News

सत्य, त्रेता, द्वापर र कलि, चार युग: कलियुगको चरम रुप के हो ?

काठमाडौं। ज्योतिष र पौराणिक ग्रन्थहरुमा युगको मान अलग-अलग हुन्छ। पौराणिक ग्रन्थ अनुसार चार युग हुन्छ। सत्य, त्रेता, द्वापर र कलि। भनिन्छ कि कलियुगमा हामी सबैको पाप चरम रुपमा पुग्दछ। वर्तमानमा कलिकाल अर्थात कलियुग चलिरहेको छ। ग्रन्थहरुमा यस युगमा के के हुन्छ। यो स्पष्ट लेखिएको छ कि यो पनि हो कि यस युगमा

म्याग्दीका लेकमा ढकमक्क फुलेका लालीगुराँसको रौनक

म्याग्दीका लेकाली भूगोलमा अहिले बेग्लै रौनक थपिएको छ । कहिल्यै पनि वन जङ्गलमा नपुगेका युवायुवतीको लर्को अहिले जङ्गली क्षेत्रमा पुग्दा गाउँलेले अचम्म मानेका छन् भने युवकयुवती गुराँस र हिमाललाई पृष्ठभूमिमा पारेर तस्वीर खिच्न पाउँदा मख्ख परेका छन् । म्याग्दीका ग्रामीण क्षेत्रका जङ्गलमा यस वर्ष विगतका

होलि ! यस्तो भयो, कहिँ झगडा, कहिँ दुर्व्यबहार त कतै उल्लाहास – भिडियो

काठमाडौं । उपत्यकास्थित विभिन्न स्थानहरूमा होली पर्वको अवसरमा जवरजस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अबान्छित गतिविधिमा संलग्न ८४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।काठमाडौंका विभिन्न स्थानबाट १ महिला र ४४ पुरुष गरी ४५ जना, ललितरपुरबाट ३५ जना पुरूष र भक्तपुरबाट ४ जना पुरूषलाई

परम्परा हाम्रो :मलामी अर्थात शवयात्रा गरेर फर्केपछी यसकारण नुहाउनु पर्छ

मलामी गएपछि अनिवार्य नवाएर मात्र अरु कार्य गर्ने चलन गाँउ घरमा कायमै छ । शास्त्रमापनि मलामी गएपछि वा शवसँगै यात्रा गरेपछि स्नान गरेर मात्र गृह प्रवेश गर्नु भनिएको छ । चाणक्यलेपनि भनेका छन् की केही यस्ता अवस्थाहरु छन् त्यसपछि नुहाउनु जरुरी हुन्छ । उनका अनुसार स्त्री होस् या पुरुष स्वास्थ्यका लागि त नुहाउनै

फागु पूर्णीमाको नालिबेली : प्रेम दिवसदेखि तिरसम्म, भारतलगायत अन्य देशमा पनि होली मनाइन्छ

काठमाडौं। फागु अर्थात् होली पर्व  काठमाण्डौ उपत्यका लगायतका पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइन्छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै मनाइने यो चाड अबीर, पानी र थरिथरिका रङहरू दलेर होली पर्व मनाईंदैछ । फागुन शुक्ल पूर्णिमाका दिन फागु पर्व मनाउने परम्परा छ । बसन्त ऋतुको आगमनका रुपमा पनि यो पर्व  मनाउने

यौनसँग सम्बन्धित फागु पर्व अर्थात् होली, भक्तपुरमा भीमसेन लिङ्ग दर्शन गर्न आउनेको भीड

रमेश गिरी, भक्तपुर  “भीमसेन देया लज खङ्गलो वानला ल्याँसे, बिस्युवाने म्वायक सो झायाला” नेवारी भाकाको यो गीतको अर्थ “भीमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु नपर्ने गरी हेर्न आउनु भयो की” हो । भक्तपुरको दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा एक सातादेखि यो गीत गुञ्जिरहदाँ यहाँ भीमसेनको

होली सभ्यरुपमा मनाउन समुदाय प्रहरी साझेदारी,जनचेतना मुलक कार्यक्रम ।

काठमाडौँ चैत्र ४, होली अर्थात् फागुपुर्णिमा होली भन्नुबितिक्कै एक आपसमा रंग लगाएर सत्भावका साथ खेलिने पर्व हो । यसै पर्वलाई सभ्यताका साथ मर्यादित तरिकाले मनाउनको लागि समुदाय प्रहरी साझेदारी अबधारणा अन्तर्गत प्रहरी वृत लैनचौर, सोह्रखुट्टे, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र

हरेक विहान सुर्यलाई जल चढाउनुहोस् तपाईसँग पैसाको कमी हुनेछैन

आजकाल, आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके। ज्योतिष विज्ञानका अनुसार मानिसहरुले त्यस्ता पुराना परम्पराहरुको ध्यान आज पनि राखेमा त्यसबाट सकरात्म फल पाइने वताएका छन्। बिहान सबेरै यस्ता परम्परागत काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा पाइन्छ। १.बिहानबिहानै

बुढानिलकण्ठ मन्दिर भित्र अहिलेसम्म कुनै राजाले प्रवेश गरेनन् ? कारण यस्तो छ

बुढानिलकण्ठ मन्दिरमा अहिलेसम्म कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेका छैन्न । यसको भने पौराणिक कथा नै रहेको छ । द्धावापर युगमा सूर्यकेतु नामको राज शिवपुरी नगरिमा राज्य गर्दथ्ये । उनि प्रत्येक दिन भगवानको दर्शन गर्न जाने गर्दथ्ये । उनि बिस्तारै बिस्तरै वृद्ध भए कमजोर भए तयसपछि उनले एकदिन भगवानसँग प्रथना

देवघाट देशकै पहिलो पूर्वीय दर्शन अध्ययन केन्द्र बन्ने, एक करोड बढी पुस्तक रहने

पवित्र तीर्थस्थल देवघाटधाममा वृहत पूर्वीय दर्शन अध्ययन केन्द्र निर्माण गरिने भएको छ । देवघाट क्षेत्र विकास समितिले देवघाट गाउँपालिकासँग सहकार्य गरेर अध्ययन केन्द्र निर्माण गर्न लागेको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनु सार पूर्वीय दर्शन ग्रन्थको अध्ययन, अनुसन्धान, सभ्यता,

कुल पोष्ट : 357