प्रसीद्ध बौद्ध धर्मका लामा गुरु चोजे लामा फुन्चुक रीन्बोचेको उनान्न सत्तरी औ जन्मदिन भब्यरुपम
काठमाडौ २०७५-१२-२६ । प्रसीद्ध बौद्ध धर्मका लामा गुरु चोजे लामा फुन्चुक रीन्बोचेको उनान्न सत्तरी औ जन्मदिन भब्यरुपमा सम्पन्न गरिएको छ । कर्मा लेसीलिङ्ग स्कुलको हाता वरीपरी बृक्षा रोपन एवं भब्य समारोहका बिच जन्म दिन मनाइएको छ ।सो समारोहमा बौद्ध धर्म प्रति आस्था राख्ने स्वदेशी एवं बिदेशीहरुको विभिन्न
शनिबारको दिन शनि देवको पूजा आरधना गर्नुहोस् : घरमा सुख शान्ति छाउनेछ यसरी
काठमाडौं । धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिनको रुपमा मान्ने गरिएको छ । ब्रहमान्डलाई नौ ग्रहहरु को रूप मा वर्णित गरिएको छ । यी नौ ग्रहहरूमा, शनिलाई न्यायाधीश मानिन्छ । शनि सूर्य भगवानको पुत्र हो र मकर कुकुरको मालिक हो। हरेक हप्ता शनिमा तेल दान गर्ने परम्परा रहँदैं आएको छ ।ज्योतिषका अनुसार, शनिदेवलाई
भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई दर्शन Like गर्नुहोस, देख्ने बितिकै ॐ लेख्नुहोस
भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई दर्शन गरि यसको महिमा पढी सेयर गरौ जिवनमा खुसी मिल्नेछतपाईलाई सुनेर अचम्म लग्न सक्छ कि संसारमा ५० हजार भन्दा धेरै प्रकारका शंख पाइने गर्छ। त्यहि ५० हजार मध्यमा कुनै प्रकारको शंख तपाईको घरमा हुन सक्छ। ती शंख मध्य केहि दस शंखका बारेमा आज चर्चा गर्ने छौं।शङ्ख
गोरखकाली महायज्ञ आयोजना गर्दे हिन्दु महासंघ
काठमाडौं, रास्ट्र कल्याण, दिगो शान्ति, हिन्दु अधिराज्य र राजसंस्थाको माग गर्दै युवा विश्व हिन्दु महासंघले नेपालमै पहिलो पटक शिवगोरक्ष, गोरखकाली महायज्ञ आयोजना गर्ने भएको छ । यही चैत २१ देखि बैशाख १ गते ९ दिनसम्म आयोजना हुने महायज्ञमा तान्त्रिक गुरुले हवन गर्नेछन । हनुमानढोका तलेजुको मुलगेटमा
जे माग्यो त्यही पुरा हुने प्रसिद्ध पाथिभरा माताको अद्भुत शक्ति र उत्पति बारे जान्नुहोस्
पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ
मौला कालिकाले तपाईको सारा कष्ट नास गर्नेछिन ! दर्शन स्वरुप ॐ लेखी सेयर गरौ
१ हजार ८ सय ८२ खुड्किला चढेर पुगिने मौला कालिका मन्दिर जसले तपाईको सारा कष्ट नास गर्ने मौलाकालिका मन्दिर नवलपरासी जिल्लाको गैडाकोट गाविसमा अवस्थित छ । मान्यता अनुसार आज भन्दा करिब २०० वर्ष अगाडि पाल्पाली राजा मुकुन्द सेनको राज्यक्षेत्र भित्र पर्ने र अलिक उच्च स्थानमा भएकाले त्यहाँ एक सैनिक टुकुडी राज्य
सोमबारको दिन ब्रत राख्दा दुर्घटनाको योग र मृत्यु भयबाट छुट्कारा
ज्योतिषका अनुसार सोमबारको कारक ग्रह चन्द्र हो र यसको स्वामी शिव हो। त्यसैले यो दिन चन्द्र र शिवसँग जोडिएका उपाय अप्नाउनु पर्दछ। शिव पुराणका अनुसार यो दिन ब्रत राख्दा र भगवान शिवको पुजा गर्दा विभिन्न किसिमका समस्या हट्ने गर्दछन्। साथै परिवारमा सुख सान्ति भइरहन्छ। दुर्घटनाको योग र मृत्यु भयबाट छुट्कारा
शिवको नाम कसरि पशुपति रहन गयो ?
रुद्र वा शिवका अनेकौं नाउँमध्ये ‘पशुपति’ शिवको प्रमुख नाउँ हो । हिन्दू धर्मका सबै धार्मिक ग्रन्थहरूमा भगवान शिवलाई पशुपतिनाथ भनिएको छ । पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रुपमा रहेको छ । जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ । यो मन्दिर
जोडी मिलाउने र निःसन्तानलाई सन्तान दिने दुप्चेश्वर महादेवमा यस्तो भिड
प्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने
सेयर गरौँ : दोलखा भीमसेन र कालिञ्चोक भगवतीको महिमा
मानिसका लागि भगवान र ईश्वरको बास हुने ठाँउ भनेकै जीवन हो । जसमा आफ्नो जीवन जत्तिकै आस्था जोडिएको हुन्छ । नेपालका अधिकांश देवालयहरुमा असंख्य मानिसको आस्था जोडिएको छ । त्रिभूज आकारको अमूर्त कालो शिला मूर्तिलाई भीमेश्वर, भीमसेन या भैरवको रूपमा पुजिन्छ। त्यसैले एक शिला तीन अबतार मानिएको छ। कसै कसैले यहि मूर्तिलाई