नागरिक पोष्ट News

बाजुरामा रहेकी बडिमालिका : धार्मिक एवं ऐतिहासिक पर्यटकीय गन्तव्य

तस्वीरहरु : माेनिका देउपाला कालीकोटबाट हिंडेर बडिमालिका पुग्न एक दिन लाग्छ भने जुम्ला र डोटीबाट ८–९ दिन । सुदूर र र मध्यपश्चिममा ग्रामीण देवताहरू बाह्र भाइ मष्टा र नौ भवानीका कथा निकै प्रसिद्ध छन् । तीमध्ये बाजुरामा रहेकी बडिमालिका कान्छी मानिन्छिन् । मानव बस्तीभन्दा धेरै टाढा पहाडमाथि बस्ने भएकाले

माछापुच्छ्रे हिमाल : प्राकृतिक छटा मनमोहक छ, नेपाल र नेपालीलाई माया गर्नेजति सेयर गर्नुहोला

माछापुच्छ्रे हिमाल अन्नपूर्ण हिमालको उत्तरमा मध्य नेपालमा अवस्थित छ । यो हिमाललाई मानिसहरूले भगवान शिवको पवित्र स्थान मानेर श्रद्धा गर्छन त्यसैले यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन । माछापुछ्रे हिमाल अन्नपूर्णको मुख्य भागमा दक्षिणतर्फबाट बाहिर लम्किदैगएको छ, पूर्वी सीमालाई अन्नपूर्ण संरक्षण क्षेत्रको

भाद्रकृष्ण औंसी कुसे औंसी : बुवाको मुख हेर्ने दिन, पितृदेवो भवः

 कुसे औंसीलाई बुवाको ‘मुख हेर्ने औंसी’ पनि भनिन्छ । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर र पिताजीको मुख हेरेर मनाइन्छ ।  सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन्

नागपञ्चमी पर्व : चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नाग पूजा गरिन्छ यसरी

 प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँन्छ ।   यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। सूर्योदयकालमा

डोलेश्वर महादेव : मनले मागेको पुरा हुने, अलौकिक शक्ति (भिडियो सहित)

काठमाडौंबाट सूर्यविनायक गणेशमन्दिरतिर लाग्ने मोड भक्तपुरको पहिले ट्रलिबस रोकिने ठाउँसम्म पुगेर त्यहीँबाट सिपाडोल जान बस समाएर सूर्यविनायक गणेशमन्दिरको बायाँतिरबाट पन्ध्र मिनेट जत्तिकै बिमला नाम गरेको खोलावारी सिपाडोल बसपार्क पुगिन्छ। त्यहाँबाट पूर्वतर्फको कच्ची सडक हुँदै पैदल तल ओर्लेर बिमला

सल्यानको प्राकृतिक सम्पदा, कुपिन्डे ताल: स्वर्गको टुक्रा जस्तै, सेयर गरेर विश्वलाई चिनाऊँ

सल्यान । नेपाल विश्वका मानिसले स्वर्ग भनेर कल्पना भन्दा कम छैन । यहाँ हरेक स्थानमा दुनियाँ मन्त्रमुग्ध हुने स्थानहरु छन् । यही मध्य एक हो सल्यान जिल्लाको प्रमुख पर्यटकीयस्थल कुपिन्डे ताल । यो अत्यन्तै मनोरम छ । यस क्षेत्रमा पाइने लोपोन्मुख वन्यजन्तु ‘पानीओत’ पनि निक्कै ठुलो महत्व रहेको छ । बढदो चोरी

शिव स्वरुपको अर्थ के हो ? भगवान शिवको १३ रहस्य

साउन अर्थात भगवान शिवको महिना । यस महिनालाई पूजाआज, भक्तिभाव, श्रद्धाको महिना पनि भनिन्छ । साउनमा भगवान शिव पूजाआजा गर्ने, सात्विक भोजन गर्ने, उपवास बस्ने, मठमन्दिर जाने गरिन्छ । साउनको सोमबारलाई विशेष दिन मानिन्छ । भ्गवान शिवको अनेक नाम छ । शंकर, भोलेनाथ, महादेव, आदिनाथ । यस्ता थुप्रै नामले भगवान शिवलाई

साउने सङ्क्रान्ति, साउन महिनाभर सोमबारलाई शिवजीको विशेषरुपमा पूजा

कुल परम्परानुसार लुतो फाल्ने ,नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने  ढोका बन्द गर्ने चलन काठमाडौँ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ

बाबुराम भट्टराई : रोपाईं गर्न गोरखाको आफ्नो गाउँ पुगे, ह:ह माले ह ह, ह:ह तारे ह ह

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई रोपाईं गर्न आफ्नो गाउँ पुगेका छन् । धान दिवसको अवसर पारेर डा. भट्टराई गोरखाको पालुङटार नगरपालिकास्थित खोप्लाङ-ज्योतिचौरमा रहेको आफ्नै खेतमा रोपाईँ गर्न पुगेका हुन् । धान रोपाइँमा सरिक भएका उनले

अब राउटे भेट्न टिकट काटेर जानुपर्ने - दैलेखको गुराँस गाउँपालिका

काठमाडौँ । बस्ती छिर्न टिकट ! सुन्दा अनौठो लाग्न सक्छ । हो, दैलेखको गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि यस्तो व्यवस्था गरेको छ । राउटे जंगलमा फिरन्ते जीवन बिताउँदै आएको समुदाय हो । योे समुदायको छुट्टै भाषा र संस्कृति छ । सामाजिक रूपान्तरणको चरणमा रहेका राउटे समुदायको

कुल पोष्ट : 357