आज बुधबार ! श्री कृष्ण भगवानको पूजा आरधना गर्नुहोस् मिल्छ फलिफाप
हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मान्ने गरिन्छ। कतिपयलाई ज्ञान नहुनसक्छ बुधबार कुन देवताको पुजा गर्ने भन्ने । ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी कृष्णको अवतारको पूजा गरिन्छ । पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै
पशुपतिमा लाखौँ भक्तजनले रातभर बत्ती बालेर शतबीज छरे
मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्न लाखौँ भक्तजनको लर्को लाग्ने गर्छ । बिहानैदेखि पशुपतिलगायत शिवालयमा महादीपदान गरी बसेका भक्तजनले बालाचतुरदशीका दिन बिहानै नदीमा स्नान गरी शतबीज छर्छन् । बालाचतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान स्नान
बाला चतुर्दशीमा नमुना प्रगतीशिलको पशुपतिमा निशुल्क शिविर सञ्चालन सम्पन्न
काठमाण्डौँ , बाला चतुरदशी २०७६ को पावन अवसरमा पितृ आत्माको चीर शान्ती को लागि पाल्नु भएका श्रद्धालु भत्तजनहरुको लागि नमुना प्रगतीशिल महिला समाजले पशुपति परिशर भित्र पाल टेन्ट राखी शत्बीज छर्न आउने भक्तजनहरुलाई निशुल्क एक दिन शिविर सञ्चालन गरेको छ । यसरी सञ्चालन गरेको शिविर बाट करिब पाँच सय भन्दा
बालाचतुर्दशी, पितृको सम्झनामा शतबीज छरे पितृको मोक्ष प्राप्त गर्ने धार्मिक विश्वास
पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवंगत पितृका नाममा दीपदान गरिन्छ र भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । देशका विभिन्न स्थानबाट आएका श्रद्धालु
आज मंगलबारको दिन भुलेर पनि गर्न नहुने पाँच काम… श्री गणेशको पूजा आरधना गरौ !!
तपाई काल भैरवको पूजा गर्दा पाठ गर्नु पर्ने मन्त्र : ह्रीं उन्मत्त भैरवाय नम। मङ्गलबारको दिन मङ्गल ग्रहलाई समर्पित गरिएको हुन्छ । मङ्गलबारको दिन सौर्यको सबैभन्दा नजिकको ग्रह मानिने ग्रह पनि मङ्गल नै हो । मङ्गल ग्रहलाई ज्ञान बुद्धि, विवेक र आर्थिक सम्पन्नताको रुपमा समेत लिने गरिएको छ । त्यसैले मङ्गलबारको
जानि राखौं ! सोमबारका दिन यी पाँच काम गरेमा मनले चिताएको पुराहुन्छ , सफलता मिल्नेछ
सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् । यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने धार्मिक विश्वास गरिन्छ । हिन्दु
हरिबोधनी एकादशी : यसरी गर्नुहोस् तुलसी विवाह
काठमाडौं- कार्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरि मनाइन्छ । यसलाई हरिबोधिनी एकादशी भनिन्छ । हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ । हिन्दू धर्ममा एकादशीलाई
ड्रागन फल (Dragon Fruit) खेती
ड्रागन फल (Dragon Fruit) खेती गर्नुहोस ! मनग्य आम्दानी लिनुहोस ! यो ड्रागन अर्थात सिउँडी प्रजातीको फल हो । यसको उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा भएको पाईन्छ । दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ । प्राविधिकका अनुसार रोपेको २ बर्षपछि ड्रागनबाट
इन्द्रजात्राको लिङ्गो : धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा : इन्द्रजात्राको अवसरमा वसन्तपुरमा इन्द्रको मूर्तिस्वरुप लिङ्गो ठड्याइन्छ तस्वीरः आर्यन धिमाल
बुध कन्यामा प्रवेश : कुन राशीलाई के हानी नोक्सानी गर्छ, यस्तो सावधानी अपनाउर्नेछ
काठमाडौं । बुधबार बिहान ५ बजेर १५ मिनेटमा बुध ग्रहले आफ्नाे उच्च राशि कन्यामा प्रवेश गरेका छन् । कन्या राशिमा बुध स्वराशीका साथै उच्च पनि हुन्छन्।। बुधलाई ज्याेतिषशास्त्रमा राजकुमारकाे पदवी दिईएकाे छ । याे परिवर्तनले के फरक पर्छ त राशिहरुमा ? १. मेष मेष।राशिका जातकलाई बुधकाे गाेचर अनुसार धर्मशास्त्रमा