नेपाल : घुम्नकै लागि विश्वकै उत्कृष्ट गन्तव्य Visit Nepal 2020
Ghandruk ❤ Photo: Mohan K. Duwal विश्वविख्यात फोर्ब्स पत्रिकाले सन् २०२० मा घुम्नको लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने उल्लेख गरेको छ । फोर्ब्स पत्रिकाकी ट्राभल ब्लगर क्याटरिन पार्कर म्यागरले सन् २०२० मा विश्वभरमा घुम्न लायक १० ठाउँमध्ये नेपाललाई पहिलो नम्बरमा राख्दै यहाँको बारेमा चर्चा गर्नुभएको छ । उहाँले
सफलता चाहान्छौ भने आफैं प्रयास गर, भर नपर - गौतम बुद्ध
भगवान गौतम बुद्ध इसा पूर्व ५६३ को छैठौं शताब्दीमा जन्मिएका थिए भने ८० वर्षको उमेर अर्थात इसा पूर्व ४८३ मा उनको निधन भयो । उनी एक अन्तरज्ञानी र गुरु थिए । उनले नै बुद्ध धर्मको जग बसालेका हुन् । आज हामीले तिनै महान बुद्धका केही भनाईहरु उल्लेख गरेका छौं । जुन भनाईं तपाईंको लागि जीवन उपयोगी बन्न सक्छन् । –
धार्मिक पर्यटकीय स्थल, पाथीभरा मन्दिर विश्वकै उत्कृष्ठ शक्तिमा Visit Nepal 2020
पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ
आज योमरी पुन्ही, कुलपूजा र ज्यापू दिवस: ब्राह्मण, क्षत्री, किरात र नेवारी समुदायले मनाउने
हेमराज भट्टराई ‘शास्त्री’ काठमाडौं – मार्गशीर्ष शुक्ल पूर्णिमाका अवसरमा बिहीबार देशभर रहेका सनातन हिन्दु धर्मावलम्बीद्वारा धान्यपूर्णिमा, योमरी पूर्णिमा (यःमरि पुन्हि), कुलपूजा, गैडुपूजा, उधौली तथा १६औं ज्यापू दिवस मनाइँदै छ। विशेष गरी धान्यपूर्णिमा पर्वलाई ब्राह्मण, क्षत्री, किरात र नेवारी समुदायले
वास्तुशास्त्र अनुसार : घरमा यस्ता चिजहरु राखे शुभ हुने
घरमा सकारात्मक र नकारात्मक ऊर्जासँग जोडिएको चिजहरुलाई वास्तुशास्त्र भनिन्छ । तर आधुनिक समयका मानिसहरु वास्तुशास्त्रमा खासै विश्वास गर्दैनन् । वास्तुशास्त्रले हाम्रो जीवनको दिशामा मोड्न सक्छ । तपाईको घरमा यस्ता चिजहरु राखेमा लक्ष्मीको बास हुन्छ । घरमा जहिले पनि राख्नुस् बासुरी बासुरीलाई बास्तु
पर्यटक पर्खाइमा हिले डाँडा, पाँचथर – फाँटिलो चौर, केही थुम्का
पाँचथर – फाँटिलो चौर, केही थुम्का । केही तल निलो पोखरी । डाँडाबाट देखिने कुम्भकर्ण र कञ्चनजंघा हिमालको दृष्यले जो कोहीको पनि मन लोभ्याउँछ । यो स्थान पाँचथरको मिक्लाजुङ–१ र २ मा पर्ने हिले डाँडा हो ।मेची राजमार्गमा रहेको राँके बजारबाट करिब २० किमि टाढा रहेको यो डाँडा प्रचारप्रसारको अभावमा गुमनाम रहेको
भगवान शिव र पार्वतीको रोचक कथा : दुःखीलाई जहिले दुःख ,सुखीलाई जहिले सुख मात्रै किन ?
हामी तपाईँहरूलाई भगवान शिव र पार्वतीको एउटा रोचक कथा सुनाउन गैरहेका छौँ? माता पार्वतीको शङ्कादोष: एक चोटि माता पार्वतीले भगवान शिवलाई भनिन् “हे प्रभो! मैले पृथ्वीका ती दुःखी अनि गरीब मनुष्यलाई हेर्छु,फेरि ती धनी र सुखी मनुष्यलाई पनि हेरिरहेकै हुन्छु,अनि हजुरको लीला पनि अपरम्पार छ, जो मनुष्य जन्मैदेखि
बाराको गढीमाई मेलामा पशुबलीको चर्चा
प्रत्येक ५ ५वर्षमा बाराको गढीमाई मेलामा ५ हजार पशुबली दिदै आएको छ । मुख्य पूजा सम्पन्न भएपछि भोलिपल्ट बिहान पञ्चबली दिइन्छ । पञ्चबलीमा बोका, कुखुरा, परेवा, मुसा र राँगा बली पर्छ । गढीमाईलाई हाँस, कुखुरा, सुँगुर लगायत अन्य विभिन्न समेत पशुबली दिइन्छ । पशुबली अघि नरबली दिने चलन छ । चौधरी समुदायका धामीले
लुकेको तथ्य ! विहान उठेर हत्केलाको दर्शन गर्नुहोस् दिन नै शुभ हुन्छ यसरी
उठ्ने वित्तिकै गर्नु पर्ने दैनिक संस्कारको चर्चा गरिएको छ। हत्केलाको दर्शन विहान उठ्ने वित्तिकै हत्केलाको दर्शन गर्नु उत्तम मानिन्छ। हरेक मानिस दिनभरी शान्त र प्रसन्न रहन चाहन्छ। यसका लागि हामीले उठ्ने वित्तिकै हत्केलाको दर्शन गर्ने गर्यो भने दिन शुभ हुने शास्त्रमा उल्लेख छ। विहान उठ्ने वित्तिकै
आज बिहिबार ! भगवान बिष्णुकोे पूजा आरधना गर्नुहोस् शुभफल प्राप्त हुनेछ
बिहिवारको दिन भगवान बृहस्पतिको पूजा गरिन्छ । गुरुवारको दिन पूजा गर्दा भगवान विष्णु प्रशन्न हुनुहुन्छ र चाहेको वरदान दिनु हुन्छ। बिहिवारको दिन पूजा गर्नका लागि पहेलो कपडा धारण गर्नु पर्दछ। बिहिबार : के कार्य गर्दा शुभ र के गर्दा अशुभ हुन्छ ? पूजामा सबै बस्तु पहेलो रंगको नै उपयोग गर्नु पर्दछ। त्यहि अर्को