नागरिक पोष्ट News

हिउले ढाकिएको खप्तड - फोटो फिचर सहित

  धनगढी, १९ पुस । खप्तड प्रकृतिको अनुपम उपहार हो । सुदूरपश्चिम प्रदेशका चार वटा पहाडी जिल्ला डोटी, बझाङ, बाजुरा र अछामको सीमामा पर्ने खप्तडलाई भूस्वर्ग पनि भनिन्छ । खप्तड बाबाले यही बसेर बिचार बिज्ञान, भौतिक बिज्ञान लगायत दर्जनौ मानवोपयोगी कृतिहरु लेखेका थिए ।

सिमभञ्याङमा सेताम्मे हिउँको रोमाञ्चक दृश्य (भिडियो)

मकवानपुरको उत्तरी क्षेत्र सिमभञ्याङमा हिउँ परेको छ । थाहा नगरपालिकाको उच्च क्षेत्रमा रहेको यो क्षेत्रमा वर्षासँगै हिमपात भएको छ ।  हिउँ परेसँगै स्थानीय होटल व्यवसायी र कृषकले खुसी व्यक्त गरेका छन् । यो क्षेत्रमा प्राय: हरेक वर्ष हिउँ पर्ने गरेको छ । वर्षा र हिमपातले यो क्षेत्रमा चिसो अत्यधिक बढेर

दोलखाको भीमसेन मन्दिर धार्मिक पर्यटकीय गन्तब्य, भीमसेनलाई स्मरण गरेमा भयमुक्त हुने जनविश्वास

दीपशंकर चौलागाई  धार्मिक पर्यटनका लागि महत्वपूर्ण मानिएको दोलखाको भीमसेन मन्दिरमा व्यापारीको इष्टदेवताको रूपमा पूजा हुँदै आएको छ । व्यवसाय गर्दा बाधा, अवरोध, विभिन्न प्रकारका सङ्कटबाटमुक्त भई व्यवसाय सञ्चालन गरेमा नाफा प्राप्त हुने आशाकासाथ व्यापारीले भीमसेनलाई इष्टदेवको रूपमा मानेका हुन् ।

पहाडकी रानी तनहुँको बन्दीपुर, उत्कृष्ट पर्यटकीय गन्तव्य

पहाडकी रानी नामले परिचित तनहुँको बन्दीपुरमा यतिबेला चिनियाँ पर्यटकको आगमन बाक्लिएको छ । चिसो मौसम शुरु भएसँगै बन्दीपुरमा चिनियाँ पर्यटकको आगमन वृद्धि भएको हो । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा,

महिनावारी भएको बेला पुजापाठ गर्न, मन्दिर जानु हुन्छ कि हुँदैन? एक पल्ट अवस्य पढ्नुहोस

महिनावारी हुदा हिन्दु समाजमा मन्दिर प्रवेश नगर्नु भनेको छैन । पर बस्नु भनिन्छ ।यो महिनावारीमा दिएको छुट्टी हो । तिम्रो शरीर बाट रगत जादा तिमि कमजोर हुन्छौ भनेर आराम दिएको छुट्टी हो ।प्राचीन संस्कारको संस्कृती पछाडीको ज्ञान हेर्ने गरौ।महिनावारीमा तिमी कोहि एक भन्दा अपवित्र हुदैनौ । मन्दिर भन्दा पवित्र

Visit Nepal 2020 मा पुग्नैपर्ने प्रदेश १ का उत्कृष्ट पर्यटकिय स्थलहरू (तस्विरहरू सहित)

Visit Nepal घुम्न जानेहरूकालागि प्रदेश १काे उत्कृष्ट  पर्यटकिय स्थलकाे बारेमा जानकारी दिने प्रयास गरेका छाै । १. तिन्जुरे मिल्के पूर्वका उत्कृष्ट पर्यटकिय स्थलहरूमध्ये तिनजुरे मिल्के पनि एक हाे । आन्तरिक तथा बाहिय पर्यटकहरूकाे तुलनामा साे क्षेत्र पूर्वाञ्चलकाे उत्कृष्ट पर्यटकिय स्थलहरूकाे शुचिमा

भ्रमण वर्ष २०२० को गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । ‘भिजिट नेपाल २०२०’ को गीत सार्वजनिक भएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल–२०२०’ लाई सफल पार्ने टेवा पु-याउने हेतुले तयार पारिएको गीत सार्वजनिक भएको हो । गीतमा समग्र नेपालको पर्यटन र पर्यटकीय क्षेत्रको समष्टिगत रुपमा चर्चा गरिएको छ ।

नेपाल भ्रमण वर्ष 2020: २० लाख पर्यटक भित्र्याउने घोषणा

नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने नेपालले घोषणा गरेको छ । विश्वका कतिपय पर्यटक गन्तव्य भनी भएका मुलुकका तुलनामा नेपाल निकै सुन्दर र मनोरञ्जन पर्यटक गन्तव्यका रुपमा परिचित छ । भ्रमणका लागि आएका पर्यटकलाई प्रवेश विन्दुमै नेपालीको मौलिक पहिचान बिर्साउने गरी लाभहानिका आधारमा गरिने व्यवहार सच्याउँदै

घुम्न जाऔं ! सुदूरपश्चिमको खप्तड, बाजुरा, बझाङ, अछाम र डोटीको केन्द्रबिन्दुमा पर्ने खप्तड

भू–स्वर्ग’को उपमाले परिचित क्षेत्र हो खप्तड । यसको उचाइ समुन्द्र सतहदेखि २ हजार ७ सयदेखि ३ हजार दुई सय २७ मिटरसम्मको उचाइमा अवस्थित छ । दुई सय २५ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज विश्वकै एक दलदले घाँसे मैदान हो । सुदूरपहाडका चार जिल्लाहरू बाजुरा, बझाङ, अछाम र डोटीको केन्द्रबिन्दुमा

अर्घाखाँचीको मालारानी मन्दिर: धार्मिक एवं पर्यटकीय महत्व बोकेको मन्दिर (पुरा पढ्नुहोस )

प्रकाश चन्द्र खनाल ,सन्धिखर्क र्घाखाची जिल्लामा धेरै प्रयटकिय क्षेत्रहरु रहेका छन, तिनै महत्वपुर्ण प्रयटकिय क्षेत्र मध्यको मालारानि मन्दिर पनि एक हो । मालारानि गाउपालिका वडा नं ३ र ६ को सिमानामा रहेको मालारानि मन्दिरलाइ प्राकृतिक तथा धार्मिक दृष्टिकोणले महत्वपुर्ण क्षेत्रको रु्रपमा लिन सक्रिन्छ

कुल पोष्ट : 357