मुस्ताङको ढुम्बा ताल जमेर यसरी बरफ भयो, तालको बिचमा तस्वीर खिचाउनेको घुँइचो
मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आउने अधिकांश पर्यटक ढुम्बा ताल हेर्न पुग्ने गरेका छन्। पर्यटकको आकर्षणका कारण मुस्ताङको सदरमुकाम जोमसोमदेखि ५ किलोमिटर पश्चिममा पर्ने ढुम्बा ताल २ वर्षयता चर्चामा आउन थालेको हो। पछिल्लो समयमा केही नेपाली चलचित्रमा समेत ढुम्बा तालको मनोरम दृश्य छायाँकन हुन थालेपछि तालको
नुवाकोटको दुप्चेश्वर :जोडी मिलाउने र निःसन्तानलाई सन्तान दिने महादेव मन्दिर
दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने
कालिञ्चोकमा पहिलो पटक स्की महोत्सव हुने
दोलखा । पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा हिमपातपछि जमेको हिउँको उपयोग गर्दै स्की तथा स्नो बोर्ड प्रतिष्ठानले दोलखाको कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा प्रथम कुरी स्की÷स्नोबोर्ड च्याम्पियनशीप खेल महोत्सव आयोजना गर्न लागेको हो । स्की
कालिन्चोक हिउँ खेल्न जाऔ ! कालिञ्चोक जाने बाटोभरि भारी हिमपात (फाेटाेफिचर)
दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ । चरिकोटबाट चार किलोमिटर माथिदेखि कुरी बजार र कालिञ्चोकसम्म नै हिउँ परेपछि हिउँ खेल्न जानेहरूको घुइँचो छ । सडकमै हिउँ परेपछि गाडी सञ्चालनमा समेत कठिनाइ भएको छ l -https://ujyaaloonline.com/ हेर्नुहाेस् तस्बिरमा :
माघी पर्व थारू समुदायले नयाँ वर्षको रूपमा मनाउदै
दाङ, अाज माघ १ गते माघी पर्व अर्थात माघे संक्रान्ति दाङ लगायत देशभर मनाउने गरिन्छ । अरु समुदायले माघे संक्रान्तिकाे रूपमा मनाउने गर्दछन् तर थारू समुदायले माघी पर्वलाई विशेष महत्त्वकाेे साथ मनाउने गर्दछन् भने यस पर्वलाई नयाँ वर्षको रूपमा पनि मनाउने गर्छन् । थारूहरूको पुराना पुर्खा माघी पर्वलाई नयाँ
गोरु जुधाईको रौनक हेर्नुहोस् नुवाकोटमा, एक हल गोरु लगातार साँढे २ घण्टा लगातार जुध्यो
शिवपुरी २ ओटा गोरु लगातार २ घण्टा २३ मिनेट जुध्यो तथा ४ हल गोरु जुधाईयो। - हरि भेटुवाल शिवपुरी नुवाकोट जिल्ला को पुर्वि भेगमा अबस्थित शिवपुरी गाउँपालिका को शेराबगरमा गोरु जुधाउने कार्यक्रम सम्पन्न भएको छ। उक्त गोरु जुधाईमा एक हल गोरु मोहन थापा को र राहुल तामाङ को गोरु २ घण्टा २३ मिनेट जुधेर छक्क बनायो
यसपाली माघे संक्रान्तिमा शुभ योग : यो योगमा गरेको पुण्य सयौं गुणा बढी हुने ! सक्दो शेयर गरौ
यसपाली मकर संक्रान्तिमा शोभन योगमा सूर्यले राशि परिवर्तन गर्दैछ । यस्तो समयमा जप, तप, दान, पुण्य, श्राद्ध, तर्पण, संस्कृती र खुशी साटासाटको पर्व माघे संक्रान्ति झनै विशेष हुनजान्छ । पूर्व फाल्गुनी नक्षत्र र शोभन योगमा मकर संक्रान्तिको संयोग परेकाले यसको महत्त्व झनै बढी भएको हो । यस्तो शुभ संयोगमा गरिएको
संखुवासभाको सभापोखरी : पवित्र धार्मिक एबं पर्यटकीयस्थल
सभापोखरी संखुवासभा जिल्लाको सभापोखरी गाउपालिकामा अवस्थित छ । यो तालको लम्बाई २ सय मिटर र चौडाइ करिव १ सय मिटर जति छ। यो समुद्र सतहदेखि करीब ४१ सय मिटर उचाइमा छ । धार्मिक एबं पर्यटकीयस्थल सभापोखरीको संरक्षण र विकासका कुरा गर्दा हामीले धार्मिक तथा अध्यात्मिक र भौतिक दुबै पक्षलाई संगसंगै लैजान सक्नु पर्दछ
वर्षकै पबित्र दिनमा श्री स्वस्थानी व्रत शुरु,कथा भने/सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास
यस वर्ष 2076 को स्वस्थानि व्रत पुष २५ गते सुरु हुदै छ । व्रत लिने हरुका लागि पनि पुष २४ गतेबाट अस्त भएका देब गुरु बृहस्पति उदय भएकाले पनि व्रत आरम्भ गर्ने कुनै समस्या नरहने ज्याेतिषी हरुले जानकारी गराएका छन । पाैष शुक्ल पक्ष देखि माघ शुक्ल पक्षसम्म एक महिना सम्म लिने पवित्र व्रत हाे । हिमालयकी पुत्री पार्वतीले
श्रीस्वस्थानी ब्रत कथा : कुमार अगस्ते, माघ महात्मे ! यस्ता छन् धार्मिक मान्यता र नियमहरु
काठमाडौं– हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गर्दछन् । सत्य युगमा भगवान विष्णुको कृपा