नागरिक पोष्ट News

“एकोहोरो” शङ्ख किन बजाइन्छ ? (एकोहोरो शङ्ख बजायो भने अलच्छिन लाग्छ भन्ने धारणा गलत हो)

मलामी जाँदा “एकोहोरो” शङ्ख किन बजाइन्छ? शङ्ख ध्वनि वातावरण शुध्दताको लागी प्रयोग गरिन्छ…यस्को ध्वनिले वातावरणमा भएका किटाणुहरुको विनाश गर्नुको साथै यस्को ध्वनिले वातावरणमा अत्याधिक मात्रामा साकारात्मक उर्जा प्रवाहित गर्छ…शङ्ख बजाउनाले मुटु,श्वास-प्रश्वास,पेट सम्बन्धि रोग हरु लाग्दैन…घरको

ऋषि पञ्चमी, नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँछन्

काठमाडौँ – भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमीमा नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउछन् । यस दिन महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका ९तीज० को व्रत एवं पूजा

आज गणेश चतुर्थी, भगवान् गणेशको जन्मदिन, श्री गणेशाय नम, मङ्गल चतुर्थीको रुपमा समेत मनाइन्छ

काठमाण्डौ – प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा उपत्यकाका अशोकविनायक, चन्द्रविनायक,

पर्यटनको आकर्षक गन्तव्य माछापुच्छ्रे मोडेल ट्रेक

छोटो समयमा हिमश्रृङ्खला, प्राकृतिक छटा तथा रमणीय बस्तीको दृश्यावलोकनसहित पदयात्रा गर्न सकिने माछापुच्छ«े मोडेल टे«क पछिल्लो समय नेपालको पर्यटन क्षेत्रको एक आकर्षक गन्तव्य बन्दै गएको पाइएको छ । प्रकृति तथा सांस्कृतिक विविधताले सम्पन्न कास्कीको माछापुच्छ«े गाउँपालिकामा पर्ने यो पदमार्गमा पछिल्ला

आज श्रीकृष्ण जन्माष्टमी’ देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाउँदै

काठमाण्डौ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’

आज जनैपूर्णिमा, जनै फेर्ने र हातमा डोरो बाध्ने र क्वाटी खाने दिन, क्वाटी किन खाईन्छ ? क्वाटी खानुका फाईदाहरु

काठमाडौं : आज जनै पूर्णिमा अर्थात रक्षाबन्धन। हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणीका दिन नयाँ जनै धारण गर्नुका साथै रक्षा–बन्धन गरिन्छ। श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारीहरूले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै

आज साउन १५ अर्थात खीर खाने दिन, यस्ताे छ खीर खानुकाे महत्व !

काठमाडौं, १५ साउन । ‘असार १५ दही-चिउरा  र  साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइन्छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा

नाग पञ्चमी, यसरी गर्नुहोस् घरको मूल ढोकामा नागको फोटो टाँसेर पुजा, नागदेवता खुशी हुनेछन्

आज घर घरको ढोकामा नागको फोटो टाँसेर तथा जलाशयसहित नागको बासस्थान मानिने ठाउँमा नागको पूजा गरेर नागपञ्चमी मनाउने गरिन्छ । नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको वास हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको छ ।नागपञ्चमीको दिन घरका ढोकामा शेषनागमा शयन

आज साउने सोमबार भगवान् शिवको पूजा आरधना र बिभिन्न स्वरुपको दर्शन गर्नुहोस्, मनले चिताएको पुग्छ

काठमाडौँ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ

यी राशि भएका मानिस जो कसैसँग पनि झुक्दैनन् किन !

काठमाडौं। ज्योतिषीअनुसार जति पनि राशि छन् ती सबै उत्तिकै महत्वपूर्ण छन् । तर, त्यसमध्ये पनि ४ वटा राशि यस्ता छन्, जो वास्तवमै धेरै बि’लिया हुन्छन् । यी राशिहरु यती बि’लवान हुन्छन् की, त्यहाँ अरुले दि’बिएर बस्नुपर्ने बाि’ध्यता हुन्छ । १. मेष राशि:यो श्रेणीमा सबैभन्दा पहिलो नम्बरमा मेष राशि छ । जो

कुल पोष्ट : 357