धनतेरस र काग तिहार, दुर्लभ दिन : बिहानै देखि यी कार्य गर्नुहोस् फलिफाप हुनेछ
काठमाडौ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । आज धनतेरसपनि हो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस्
तनहुँको मानहुँकोट : आकर्षक पर्यटकीय गन्तव्य
काठमाडौ । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आन्तरिक पर्यटक । सूर्योदय र कुहिरो हेर्न मानहुँकोटमा दैनिक पर्यटकको भीड लाग्ने गरेको छ ।
पर्यटक आकर्षणको केन्द्र गुराँस भ्यूटावर, भ्यूटावरबाट सुदूरपश्चिमका अपिसैपाल हिमालको अवलोकन गर्न सकिने
दैलेख । सुर्खेत सडकखण्डमा पर्ने गुराँसे आफैँमा रमणीय क्षेत्र हो । यात्रुहरु गुराँसेमा एकछिन रोकिएर आनन्द नलिइ सायदै कोही पनि गन्तव्यतिर लाग्दैनन् । प्राकृतिक रुपले मनमोहक यहाँ भ्यूटावर(दृश्यावलोकन स्तम्भ) तथा गुराँस उद्यान बनेपछि झन् यात्रुहरुको आकर्षण बढेको छ । माथिल्लो कर्णाली जाने यात्रुहरुले
दशैं तिहारको अबसरमा म्हैपी मन्दिर वरिपरि झिलिमिली राखिने
काठमाडौ महानगरपालिका वडा नं १६ स्थित दशैं तिहारको अबसरमा म्हैपी मन्दिर वरिपरि झिलिमिली बत्ती राष्ट्रिय नागरिक समाजका सल्लाहकार तथा सामाजिक अभियन्ता राजु श्रेष्ठले आफ्नै खर्चमा राख्नु भयो । सोही आज अबसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम समेत गरियो । उक्त कार्यक्रममा वडा नं १६ का वडा सदस्य जीवन
बडादशैँ २०७७ कात्तिक १ गते देखि शुरु, दशैँको टीकाको उत्तम साइत कतिबेला छ हेर्नुहोस्
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित
मनै लोभ्याउने काभ्रेको तिनधारे झरना (फोटो र भिडियोसहित)
काभ्रेको रोशी गाउँपालिका–२ स्थित काफल डाँडा आन्तरिक पर्यटकहरुका लागि एउटा गन्तव्य स्थल हो । यस ठाउँमा तिनधारे झरना रहेको छ । काभ्रेको ग्रामीण भूभागमा लुकेर रहेको एक प्राकृतिक सम्पदा हो तिनधारे झरना । काठमाडौंदेखि भक्तपुर–बनेपा–धुलिखेल–नमोबुद्ध–दाप्चा–पिपलटार–फलामेसाँघहुँदै
नौकुण्ड पर्यटकीय गन्तव्य : नौकुन्ड–गोसाईकुण्ड पर्यटन पदमार्गको (फोटो फिचरसहित)
- सुशान्त न्यौपाने रसुवाको नौकुण्डलाई पर्यटनको माध्यमबाट बिकसित गरि अगाडी बढाउन पदमार्गको डिपिआर बनाउने काममा यतिबेला नौकुण्ड गाउँपालिका लागिपरेको छ । गाउँपालिका उपाध्यक्षको नेतृत्वमा प्राविधिक सहितको टोलीले कोरोना महामारीको बेलामा ४ दिनको सर्भेक्षणपछि डिपिआर बनाउने कामको अन्तिम तयारी गरेको
सोह्र श्राद्ध : पितृ पक्ष २०७७ को भदौ १७ गतेदेखि, कुन तिथि कतिबेला उत्तम छ हेर्नुहोस्
यस वर्ष २०७७ को पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध भदौ १७ गते बुधबारदेखि शुरु हुँदैछ । बुधबार प्रतिपदा तिथिको श्राद्ध दिउँसो १ः१७ बजेदेखि ३ः४९ सम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मणलगायत पूजा
यस वर्ष कोरोनाको कारण सोर्हश्राद्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्ममा पनि गर्न शास्त्रसम्मत् हुने
यस वर्ष २०७७ को पितृ पक्षसमेत भनिने सोह्र श्राद्ध यस वर्ष भदौ १७ गते बुधबारदेखि परेको छ । बुधबार प्रतिपदा तिथिको श्राद्ध दिउँसो १ः१७ बजेदेखि ३ः४९ सम्ममा पिण्डदान गर्ने गरी निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मणलगायत पूजा
धर्मग्रन्थको जानकारी : चार वेद (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद), उपनिषद् के हो ? गीतामा के छ ?
शास्त्रहरूलाई दुई भागमा बाँडिएको छ, श्रुति र स्मृति । श्रुति भन्नाले वेद बुझिन्छ जुन हिन्दूहरूको धर्मग्रन्थ हो वा भनौं यो हिन्दूहरूको संविधान हो । स्मृतिअन्तर्गत इतिहास, पुराण, रामायण, महाभारत तथा विभिन्न स्मृतिहरू पर्दछन् । वेदको सार उपनिषद हो भने उपनिषदहरूको सार गीता हो । वेदमा के छ ? वेदमा ब्रह्म ,परमेश्वर०,