नागरिक पोष्ट News

भाइटीकाको विधि यस्तो :तिहारमा सप्तरंगी होइन, पञ्चरंगी टीका लगाउनुपर्छ

काठमाडौं ।  तिहारको मुख्य दिन, दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँन्छ । भाइटीकाको अघिल्लो दिन नै दिदीबहिनीहरुले दाजुभाइलाई पान–सुपारी आदि दिएर भाइटीकाको निम्तो दिन्छन् । भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले

चन्द्रागिरिमा प्याराग्लाइडिङ, कति लाग्छ शुल्क

काठमाडौँ । उपत्यका नजिकको चर्चित गन्तव्य चन्द्रागिरिमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु भएको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ‘बाबु एड्भेन्चर्स’ले  प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो । भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको

नेपाल पर्वतारोहण संघ को ५० औँ वार्षिकोत्सव समारोह

काठमाडौँ  ।  पर्वतीय पर्यटन र वातावरण संरक्षणमा समर्पित देशको एक मात्र संस्था नेपाल पर्वतारोहण संघ (NMA) ले आज आफ्नो ५० औं वार्षिकोत्सव मनाएको छ । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित स्वर्ण जयन्ती समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । राष्ट्रपतिले

दश महिनामा आठ लाख पर्यटक भित्रिए

काठमाडौँ । सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर एक लाख १७ हजार तीन सय छ पर्यटकले

कञ्चनजङ्घा क्षेत्रमाआउने पर्यटकलाई पोर्टेवलअक्सिजन सिलिन्डरको व्यवस्था

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई पोर्टेवल अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ । कञ्चनजङ्घा क्षेत्रका पर्यटकीय गन्तव्यको भ्रमणमा आउने पर्यटकका लागि फक्ताङलुङ गाउँपालिकाले पोर्टेबल अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था गरेको हो । उच्च क्षेत्रमा

ठमेलमा बढ्न थाल्याे पर्यटकको चहलपहल

काठमाडौँ । शरद ऋतुको आगमनसँगै प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । यो सँगै व्यवसायीमा खुसी छाएको छ । विनाशकारी गोरखा भूकम्प, नाकाबन्दी, कोरोना महामारीका कारण पर्यटन नआउँदा उनीहरु आर्थिक समस्यामा परेका थिए । पर्यटकीय याम सुरु भएर पर्यटक आगमन बढ्न थालेसँगै व्यवसायीमा नयाँ आशा

सरदकालीन याममा ४३६ विदेशी पर्यटकलाई हिमाल आरोहणको अनुमति, ४ करोड १० लाख रोयल्टी संकलन

काठमाडौं । सरदकालीन याममा २६ हिमाल तथा पिक अरोहणका लागि गत शुक्रवारसम्ममा ४ सय ३६ जना विदेशी आरोही अनुमति लिएका छन्, जसमा ९४ महिला र ३४२ जना पुरुष पर्यटक रहेका छन् । नेपाली हिमाल अरोहण गर्न आउनेहरु विशेष गरी चीन, अमेरीका, रसिया, जापान, फ्रान्स, बेलायत, जर्मनी, भारत, स्पेन, स्विट्जरल्याण्ड, डेनमार्क, क्यानडा,

नौ महिनामा भित्रिए आठ लाख पर्यटक

काठमाडौँ  । अङ्ग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म हवाई मार्ग भएर सात लाख ८२ हजार तीन सय ७२ पर्यटक भित्रिएका हुन् । पछिल्लो सेप्टेम्बर

भोजपुरको अरुण डाँडा पर्यटकीय गन्तव्य बन्दै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा ‘छिन्तालुङ’ आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो । मानिसले घुमघामसँगै सहरी जीवनको व्यस्तताको थकान मेटाउनका

आज ४४औँ विश्व पर्यटन दिवस

काठमाडौं  । आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । ‘पर्यटन

कुल पोष्ट : 355