नागरिक पोष्ट News

वाणिज्य बैंकहरूको नाफा करिब ११ प्रतिशतले बढ्यो

काठमाडाैं, १० चैत । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा रू ४८ अर्ब ३७ करोड बराबर पुगेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार गत वर्ष चैतसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको नाफा १०

५.५ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु।२८० अर्ब ५७ करोड ९५।५ प्रतिशत० ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु।१९२ अर्ब १२ करोड ९४।१ प्रतिशत० ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको

राष्ट्रिय वाणिज्य बैंकद्धारा ७४ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशकालागि छनौट भएका प्रशासन सेवाका नवनियुक्त सहायक ७४ जना कर्मचारीहरुलाई बुधबारबाट चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ । तालिमको

ग्राहक वर्गलाई न्यूनतम लागतमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले २०८० लगानी व्यवस्थापन सेवा प्रारम्भ

काठमाडाैं । नयाँ वर्ष २०८० को पावन अवसरमा ग्राहक वर्गलाई न्यूनतम लागतमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले २०८० लगानी व्यवस्थापन सेवा प्रारम्भ गरेको छ । उक्त सेवा अन्तर्गत ग्राहकले लगानी पोर्टफोलियोमा हाल विद्ममान मुद्दती निक्षेपमा प्राप्त गर्न सकिने अधिकतम १२ प्रतिशत ब्याजदर भन्दा बढी नाफा भएको

सेयर बजारमा ९२ अंकको वृद्धि, करिब दुई अर्बको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ९२ अंकले बढेर १९६३ को बिन्दुमा उक्लिएको हो  । मंगलबार नेप्से २७।३१ अंकले बढेर एक हजार ८ सय ७१ दशमलब ३३ विन्दुमा बन्द भएको थियो । आज शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज एक अर्ब ९२ करोड

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र रावा इनर्जी डेभलपमेन्टएकसाथ आईपीओ बिक्रीमा

काठमाडौँ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र रावा इनर्जी डेभलपमेन्टले एकसाथ आईपीओ बिक्रीमा ल्याएका छन् । भूगोलले सर्वसाधारणका लागि र रावाले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो। भूगोल इनर्जीले १० करोड ८८ लाख १० हजार ७ सय

आइएमई एजेन्ट्स मार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

काठमाडौं । आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार मित्रहरु ९एजेन्टहरु० मार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् । यस सेवा मार्फत देशभरि छरिएर रहेका आइएमईका हजारौँ साझेदार मित्रहरुसगं ९एजेन्ट्स०  यात्रुहरुले सुपथ मुल्यमा अन्तराष्ट्रिय हवाई

बैंक तथा वित्तीय संस्थाबाट कृषिक्षेत्रमा प्रवाहित कर्जा ६ प्रतिशतले बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०७९÷८० को सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८।६ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ४।२ प्रतिशतले, यातायात, संचार तथा

२६.८७ अंकले घट्याे सयर बजार, एक अर्ब २८ करोडकाे काराेबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २६।८७ अंकले घटेर एक हजार ८ सय ८८ दशमलब २७ विन्दुमा बन्द भएको हो । त्यस्तै,  नेप्सेमा २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच हुँदा  एक अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार

नेपालकाे शिक्षा क्षेत्रलाई सहयाेग गर्न विश्व बैंकद्वारा झण्डै १६ अर्ब अनुदान दिने निर्णय

काठमाडौं । विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर ९झण्डै १६ अर्ब रुपैयाँ० बराबरको अनुदान दिने भएको छ । विश्व बैंक कार्यकारी निर्देशक बोर्डले आइतबार नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न यो रकम बराबरको अनुदान दिने निर्णय गरेको हो । यो कार्यक्रम विगतको विद्यालय क्षेत्र

कुल पोष्ट : 670