पुँजीबजारमा दोहोरो अङ्कको गिरावट
काठमाडौँ । पुँजीबजारमा आज दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो । आज दुई सय ७० कम्पनीको २८ लाख १० हजार छ सय २७ कित्ता शेयर २५ हजार पाँच सय ८८ पटक खरिदबिक्री हुँदा रू ८२ करोड ४२ लाख १७ हजार बराबरको कारोबार भएको
सहकारी क्षेत्रलाई नियमन गर्न नीतिगत व्यवस्था गरिने :-अर्थमन्त्री डा. प्रकाशशरण महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारी क्षेत्रलाई नियमन गर्न नीतिगत व्यवस्था गरिने बताएका छन् । आइतबार संसद्मा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले नीतिगत र कानुनी सुधार गर्ने बताएका हुन् । “सहकारी क्षेत्रको नियमनलाई
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चालू आर्थिक वर्ष २०७९÷८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०७९÷८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ४४ करोड ७३ लाख कुल
अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई सहुलियतपूर्ण ऋण दिने
काठमाडौं । नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले अमेरिकी डलर पाँच करोड २८ लाख (करिब सात अर्ब रुपैयाँ) बराबर ऋण निकासा दिने भएको छ । आइएमएफले सोमबार जारी गरेको विज्ञप्ति अनुसार कार्यकारी समिति
सबैभन्दा बढी विप्रेषण भित्र्याएकाेमा हिमालयन बैंक सम्मानित
काठमाडाैं । सबैभन्दा बढी विप्रेषण भित्र्याएकाेमा हिमालयन बैंक सम्मानित भएको छ । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकाे भन्दै हिमालयन बैंकलाई नेपाल राष्ट्र बैंकले सम्मान गरेको हाे । एक समाराेहबीच नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी
दाेहाेराे अंकले घट्याे सेयर बजार, ९५ करोडकाे काराेबार
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । आज नेप्से १९.११ अंकले घटेर एक हजार ८ सय ७० दशमलब ६५ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज ९५ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ८४ करोडको कारोबार भएको थियो । आज कारोबार भएका २६ कम्पनीको शेयरमूल्य
नेपाल राष्ट्र बैंकको ६८औँ वार्षिकोत्सव सम्पन्न
काठमाडाैं । नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको ६७ वर्ष पूरा गरी ६८ औँ वर्षमा प्रवेश गरेको छ । बिहीबार राष्ट्र बैंकको ६८औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय तरलतामा सुधार आएको बताएका छन् । तरलतामा सुधार आउँदा ब्याजदरमा
१७.३६ अङ्कले बढ्याे सेयर बजार, ८८ करोड भन्दा बढीकाे काराेबार
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नौ सय पाँच दशमलव ६८ को विन्दुमा पुगेको हो । आज दुई सय ६५ वटा कम्पनीको २७ लाख पाँच सय ७० कित्ता शेयर २७ हजार सात सय ६६ पटक खरिदबिक्री हुँदा रु ८८ करोड ५५ लाख ७८ हजार बराबरको कारोबार
’नेपाल प्रहरी – लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना
काठमाडौं । लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियान अन्तर्गत बैंक र नेपाल प्रहरी कल्याण कोष बिच रू २५ लाखको ’नेपाल प्रहरी – लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्झौता भएको छ । साथै बैंकले आगामी पाँच वर्षसम्म रू ७ लाख ५० हजार बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएको छ
हिमालयन बैंकद्वारा पुनर्स्थापना केन्द्रलाई आर्थिक सहयोग
काठमाडाैं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाडिगाउँ, ललितपुर स्थित नशा रहित समाज नेपाल (उपचार केन्द्र) लाई मिति २०८० साल बैशाख ०७ गतेका दिन बहूद्देश्यीय हल निर्माणका लागि रुपैयाँ पाँच लाखको आर्थिक सहयोग प्रदान गरेको छ । आजको मितिमा देशका युवाहरु रक्सी तथा विभिन्न