नागरिक पोष्ट News

बलिउड अभिनेता अर्जुन रामपालको आँखामा चोट

 बलिउड अभिनेता अर्जुन रामपालको एउटा आँखामा चोट लागेको छ । आँखामा चोट लागेका कारण उनलाई हेर्न समस्या भएको उनले बताएका छन् । आँखामा पट्टी भएका कारण हेर्न केही समस्या हुने गरेको भन्दै अर्जुनले ठूलो चोट भने नभएको बताएका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्बिर अपलोड गर्दै अर्जुनले एक आँखामा पट्टी लगाएर

कुकुरको उपचारमा डेढ करोड खर्चिए अमेरिकी दम्पत्तिले

 मान्छेले घरपालुवा जनावरलाई कतिसम्म माया गर्छन् भन्ने उदाहरण एक अमेरिकी दम्पत्तिले देखाएका छन् । उनीहरुले घरमा पालेको कुकुरको उपचारका लागि एक लाख ५५ हजार डलर (डेढ करोड रुपैयाँभन्दा बढि) खर्चिए । अमेरिकाको विलियम्सवर्गमा बस्ने दम्पत्ति केट र बेन स्टर्नले सन् २०१३ मा जाने नामको एउटा फ्रेन्च कुकुर घरमा

यो बर्ष आर्यन चलचित्र विहिन

 यो बर्ष आयोजित केहि अवार्ड समारोहमा नायक आर्यन सिग्देलले अवार्ड जिते । यो बर्ष उत्कृष्ट नायकको अवार्डमा दयाहाङ राई र आर्यन सिग्देलकै कब्जा रह्यो । गतबर्ष चलचित्र ‘क्लासिक’मा उनले गरेको अभिनयका कारण उनको हातमा अवार्ड नै अवार्ड पर्‍यो । तर, आउँदो बर्ष आयोजना हुने अवार्डमा आर्यन सिग्देलको नाम नआउने

अक्षयले चर्को पारिश्रमिक मागेपछि रोकियो ‘क्रयाक’को छायांकन

 बलिउडका चल्तीका नायकले महंगो पारिश्रमिक मागिदिन्छन् । साहरुख खान, सलमान खान, आमिर खानले त महंगो पारिश्रमिक मात्र लिदैनन्, मुनाफाको प्रतिशत पनि लिन्छन् । यसैले, यी ३ खानलाई लिएर हरेक निर्माताले चलचित्र बनाउन सक्दैनन् । ३ खानपछि अहिले नायक अक्षय कुमार पनि महंगो पारिश्रमिकका कारण चर्चामा छन् । चलचित्र

निखिल र संचितालाई कति हतार ?

 नायक निखिल उप्रेती र नायिका संचिता लुइटेलको जोडी नेपाली चलचित्र क्षेत्रमा चर्चित छ । चलचित्र ‘माया त माया हो’मा एकसाथ काम गर्दा गर्दै यी दुइविच प्रेम भएको थियो । प्रेममा परेपछि निखिल र संचिताले बिहे गरे र मुम्बइ पुगे । संचिता केहि समयपछि नेपाल फर्किइन् भने निखिलले नेपाल आउन ५ बर्ष लगाए । आज दुबै जना

आमिर खानको ‘दंगल’ बन्यो बलिउडको पाँचौं ठूलो ‘ब्लकबस्टर’

 आमिर खानको ‘दंगल’ ले रिलिज भएदेखि रेकर्ड तोड कमाई गरिरहेको छ । नितेश तिवारीको उक्त फिल्मले दोस्रो शनिबार २२.७२ करोडको कमाई गर्दै सलमानको बजरंगी भाइजानलाई पछारेको छ । ‘बजरंगी भाइजान’ ले दोस्रो शनिबार १९ करोडको कमाई गरेको थियो । ‘दंगल’ ले अर्को रेकर्ड पनि राख्ने निश्चित भएको छ – दोस्रो विकेन्डमा

डिम्याट खाता नहुनेले अब आइपिओ शेयर भर्न नपाउने धितोपत्र बोर्डको – प्रेस बिज्ञप्ती सहित

 नेपाल धितोपत्र बोर्डले डिम्याट खाता नखोलेका लगानीकर्ताले सार्वजानिक निश्कासन (आईपिओ तथा एफपिओ)मा आबेदन दिन नपाउने निर्देशन जारी गरेको छ । आईतबार एक प्रेस बिज्ञप्ती जारी गरी बोर्डले यस्तो निर्देशन दिएको हो । बोर्डका अनुसार सार्वजानिक निश्कासनमा आबेदन गर्नका लागी काठमाण्डौ उपत्यका भित्रका लगानीकर्ताहरुले

यी ५ कुराले बताउँछ, अब उनले तपाईंलाई प्रेम गर्न छाडिसके

 प्रेममा यस्तो समय पनि आउँछ जब तपाईंमध्ये एकले असुरक्षित महसुस गर्नु हुनेछ । तपाईं स–सानो कुरामा पनि रिसाउन थाल्नुहुन्छ किनभने तपाईंको पार्टनर तपार्ईंसँग बिस्तारै टाढा भइरहेका छन् । सम्बन्धमा त्यो ‘चार्म’ रित्तिँदै जान्छ जुन तपाईंहरु दुबै बिच कुनै बेला हुने गर्दथ्यो । हुनसक्छ तपाईंको यो डर आधारहिन

गर्भावस्थामा यी सेलिब्रिटीको स्टाइल पछ्याउँदै छिन् करिना

 चाँडै नै आमा बन्न लागेकी करिना कपुर आजकाल निकै चर्चामा छिन् । करिनाका तस्बिरहरु हेर्दा उनले आफ्नो गर्भावस्थाको भरपुर आनन्द लिइरहेको देखिन्छिन् । उनले निकै क्लासिक र आकर्षक ढङ्गले आफ्नो ‘बेबी बम्प’ देखाइन् । हरेक व्यक्तिले उनले गर्भावस्थामा लगाएको पहिरनको तारिफ गरे । तर के तपाईंलाई थाहा छ, करिनाले

नेपालीसँग भएका भारु, अब के होलान् ?

 नेपालमा पनि भारतीय रुपैयाँको प्रचलन भएकाले नोटबन्दीको निर्णयले भारतमा मात्र नभई नेपालमा पनि असर पुर्याएको छ । यस्तो अवस्थामा नेपाल राष्ट्र बैंक (एनआरबी)ले नेपाली जनताको चिन्ताको विषयमा भारतीय अधिकारीसँग कुराकानी गरेका छन् । तर भारतीय रिजर्व बैंकबाट कथित रुपमा कुनै प्रतिक्रिया नआएपछि नेपालको राष्ट्रिय

कुल पोष्ट : 670