नागरिक पोष्ट News

स्टान्डर्ड चार्टर्डको एफपीओ खुल्यो, चैत्र ४ गतेसम्म भर्न पाइने, लाइन बस्न नपर्ने

स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओ शेयर खुलेको छ । एफपीओमा चैत ४ गतेसम्म आवेदन दिन पाइनेछ । चार्टर्डले प्रतिकित्ता १२ सय ९० रुपैयाँका दरले एफपीओ ल्याउन लागेको हो । आवेदकले  प्रतिकित्ता १२ सय ९० रुपैयाँ आवेदन दिन दिन पाउनेछन् । स्टान्डर्ड चार्टर्ड २५ लाख ५८ हजार १४० कित्ता एफपीओ सर्वसाधरणका लागि खुल्ला

धेरै पुँजी हुने बैकमा कृषि बिकास र नेपाल इन्भेष्टमेन्ट बैंक, (कसको कति पूँजी)

 काठमाडौं । बैंक तथा वित्तीय संस्थामा पुँजीको आधारमा सबैभन्दा अग्र पाँच स्थानमा कृषि बिकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक र एनएमबी बैंक रहेका छन् । कृषि बिकास बैंकसँग कुल पुँजी कोषमा २१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्टको यो कोषमा १९ अर्ब ६६ करोड, हिमालयनमा

युट्युबमार्फत् सार्वजनिक यति बेला उनीलाई (भिडियोसहित)

। सुमधुर स्वरका धनी नारायण धितालको अर्को म्युजिक भिडियो ‘यति बेला उनीलाई’ म्युजिक नेपालको युट्युब च्यानलबाट रिलिज भएको छ । बेल्जियममा छायांकन गरिएको उक्त भिडियोमा प्रेम प्रसंग र प्राणघातक क्यान्सर रोग लागेर श्रीमती गुमाउनुको पीडालाई निकै मार्मिक ढंगले कथानक रुपमा प्रस्तुत गरिएको छ ।  गीतमा थकित

नेपालमा ७ खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रियो अहिलेसम्मकै उच्च बिन्दु

 काठमाडौंः नेपालमा विश्वका करिब ३७ देशबाट भित्रने रेमिट्यान्सको परिमाण ७ खर्ब ३३ अर्ब रूपैयाँ नाघेको छ । यो हालसम्मकै उच्च हो । विश्व बैंकले हालै प्रकाशित गरेको ‘माइग्रेसन एन्ड रेमिट्यान्स रिपोर्ट–२०१६’को पछिल्लो अद्यावधिक स्थितिअनुसार गत वर्ष नेपालमा ६ अर्ब ९२ करोड अमेरिकी डलरबराबरको रेमिट्यान्स

पोलेको नेपाली मःमको स्वादमा आधुनिक नेपाली फुड फेष्ट

नागरिकपोष्ट (न्युज, फोटो तथा भिडियो ब्लग) हामीले मःमका सबै प्रकारको स्वाद चाखिसकेका छौं तर आगोको भुग्रोमा पोलेको मःम सायद कमैले मात्र खाएका होलाउ । पोलेको आलुको स्वाद पाएका हामी पोलेको मःम पाए नखाने त पक्कै छैनौं । होलीको अवसर पारेर यही फाल्गुन २७, २८ र २९ गते ग्यास्टोनोमी आधुनिक नेपाली फुड फेष्ट हुदैछ ।

सुरक्षित सेक्सका लागि स्मार्ट कन्डोम यस्तो

 काठमाडौं । स्मार्ट वाच र गुगल ग्लासपछि नयाँ कडीको रुपमा आएको छ, स्मार्ट कन्डोम । यसको बिक्रीका लागि दर्ता प्रक्रिया सुरु भइसकेको छ । यो स्मार्ट कन्डोम बनाउने कम्पनीको दाबीअनुसार यसले त्यस्ता कठिन सवालको जवाफ पनि दिने छ, जसका बारेमा मानिसहरुले सोचेकासम्म हुँदैनन् । बेलायतको एउटा अनलाइन स्टोरमा यसको

बोल्ड अनुष्का की अनुष्का बोल्ड !

 नव-कलाकार अनुष्का शर्माका लागि नेपाली चलचित्र क्षेत्रमा उनले सोचे जस्तो रहेन, यो क्षेत्र । चलचित्रको अफर आएपनि अफर गर्नेको गलत नियतका कारण उनलाई हैरानी भएको छ । अनलाइनखबरको क्यामेरामा फोटोसुट गर्ने क्रममा अनुष्का 

राजधानीका होटलमा ५० अर्ब लगानी, साढे ४ हजार कोठा थपिँदै

 काठमाडौं उपत्यकाभित्र सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने काम जुन रफ्तारमा हुँदैछ, त्यत्तिकै रफ्तारमा अर्को एउटा व्यावसायिक योजना पनि अघि बढेको छ।   निजी क्षेत्रबाट ठूलो लगानीमा धमाधम निर्माण भइरहेको यो व्यावसायिक योजना हो, होटल। अहिले देशकै प्रतिष्ठित औद्योगिक घरानादेखि गैरआवासीय

जान्नुस्, शाहरूखको 'रईश' १०० करोड नजिक पुग्दा ऋतिकको 'काबिल' कहाँ छ?

 बुधबार रिलिज भएको शाहरुख खान स्टारर 'रईश'ले कमाइको मामिलामा सोही दिन रिलिज भएको ऋतिक रोशनको 'काबिल'लाई धेरैले पछि पारेको छ। रिलिजको पाँचौ दिन आइपुग्दा 'रईश'ले ९३.२४ करोड भारूको कमाइ गरेको छ। फिल्मले छैटौं दिनमा १०० करोडको आँकडा पार गर्ने बताइएको छ। त्यसैगरी काबिलले भने ३८.८७ करोड कमाइ गरेको छ। 'रईश'ले ३२००

जब छोरीको यो व्यवहारले अनिल कपुर रिसाए, सार्वजनिक रुपमै ‘चिच्याए’

 अनिल कपुरकी छोरी सोनम कपुर अनुशासनको मामलामा कति कडा छन् भन्ने एउटा उदाहरण उनले केही दिन अघि दिएका छन् । एक अवार्ड कार्यक्रममा अनिल र सोनम दुबै संलग्न थिए । इभेन्टमा फिल्म ‘निरजा’ का निर्देशक राम माधवानी र ‘पिंक’ का अनिरुद्ध रोय चौधरीलाई सन् २०१६ को ‘बेस्ट फिल्ममेकर’ को अवार्ड प्रदान गरियो ।

कुल पोष्ट : 670