नागरिक पोष्ट News

नेपालमा वित्तीय समावेशिताको कुरामा को - को जिम्मेवार छन्, वास्तविकता र यथार्थ यस्तो

प्रल्हाद गिरी वित्तीय समावेशिताको बहस अहिले संसारभर नै चलिरहेको छ । मुलुक आर्थिक उदारीकरणको दोस्रो संघारमा आइपुग्दा जनसंख्या साढे दुई करोडभन्दा माथि पुगिसकेको छ । देशभरि करिब दुई सयभन्दा बढी बैंक तथा वित्तीय संस्था भएको मुलुकमा वित्तीय सेवाको उपयोग भने कुल जनसंख्याको ४५ प्रतिशतभन्दा कम मानिसले

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित) ओभरड्राफ्ट ऋणमा कडाई

नेपाल राष्ट्र बैंकले बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गर्दै आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ। सरकारले आर्थिक वर्ष २०७५र७६ को आर्थिक वृद्धि ८ प्रतिशतको हाराहारीमा हुने लक्ष्य राखेको छ। यो लक्ष्य प्राप्तिलाई सहजीकरण गर्न रोजगारी

रोकीएन शेयरबजारमा पहिरो, नेप्से १३ सय नजिक

काठमाडौं । शेयरबजारमा आज पनि पहिरोजाने क्रम रोकीएन। बिहीबारको बजारमा पनि नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । सो दिनको परिसूचक १४.६१ अंकले घटेर १३०७ अंकमा झरेको छ । त्यस्तै, १६५ कम्पनीको कुल ३४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनमा १० करोड रुपैयाँ घटि हो । दिनभर

१० वर्षभित्र सातै प्रदेशमा १२ ठूला आयोजना,बजेटमा जलविद्युतः

१५ जेठ, काठमाडौं – सरकारले अबको १० वर्षभित्र सात वटा प्रदेशमा १२ वटा ठूला आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । २ नं। प्रदेशमा २ सय मेगावाटको सोलार आयोजना र अन्य सबै प्रदेशमा ठूला जलविद्युत आयोजना निर्माण गर्ने भएको हो । यी आयोजना १० वर्षभित्रै सम्पन्न गर्नको लागि छिटै निर्माण प्रक्रिया अघि बढाउने सरकारको

हेर्नुहोस् कसले कति पाए, साञ्जेन र रसुवागढीको सेयर

३० देखि ८० कित्तासम्म सेयर बाँडफाँड साञ्जेन हाइड्रो र रसुवागढी हाइड्रोपावरका सञ्चयकर्ताले क्रमशः ४० देखि ८० कित्तासम्म सेयर हात पारेका छन् । रसुवागढी हाइड्रोले कर्मचारी सञ्चय कोषका एक लाख ८७ हजार आठ सय ७८ योग्य आवेदकमध्ये ७० देखि ८० कित्तासम्म सेयर पाएका छन् । कम्पनीको सेयरमा ५० कित्तासम्म आवेदन गर्नेले

नेप्से १ हजार तल झर्ने संकेत, शेयर बजार निरन्तर घट्नुको भित्री रहस्य र यर्थाथता यस्तो छ

नेपाल स्टक एक्सचेन्चमा नेप्से परिसूचक गिरावटले हाफ सेञ्चुरी पूरा गर्दा नेप्से परिसूचक १ हजार १ सय ६८ अंकमा झरेको छ । करिब दुई महिनादेखि लगातार घटेको नेप्से परिसूचक सोमबार २६ महिनाकै न्यून बिन्दूमा पुगेको छ । बैंकिङ क्षेत्रमा देखिएको तरलता, शेयर बजारप्रति सरकारको बेवास्था तथा अर्थमन्त्री डा. युवराज

सि-आस्वा प्रणाली के हो ? यो प्रणाली बाट IPO, FPO र Right share कसरी आवेदन गर्ने ?

- Raju Paude Blog अन्लाईन सेवाको माध्यम बाट घरमै बसेर मोबाईल तथा कम्प्युटरको माध्यम बाट सेयर आवेदन दिन सकिने  व्यवस्थालाई सि-आस्वा प्रणाली भनिन्छ । यो प्रणाली बाट सेयर आवेदन दिनको लागी लगानीकर्ताले आफनो आस्वा सेवा भएको बैंकमा गएर सुरुमा सि-आस्वा प्रणाली सुविधा लिनको लागि आवेदन दिनु पर्दछ । त्यसपछि बैंकले लगानीकर्ताको

शेयर बजार अब के हुन्छ, के भन्छन् शेयर जानकारहरू ?लगानीकर्ताहरू‘पर्ख र हेर’ कै स्थितिमा

पुँजी बजारका लगानीकर्ताहरू ‘पर्ख र हेर’ कै स्थितिमा रहेको शेयर बजारलाई नजिकबाट नियाल्नु भएका पूर्णमान सिंहको भनाइ छ । उनले कम्युनिष्टको सरकार आएमा नेपाली पुँजी बजार सकारात्मक हुँदैन भन्ने मनोविज्ञानका कारण बजारले गति लिन नसकेको बताए । त्यस्तै बोनस र हकप्रदका कारण बढ्दो शेयर आपूर्ति र नयाँ शेयर आईपीओ

स्विफ्ट कोड के हो ? स्विफ्ट कोडबाट कसरी कारोबार हुन्छ ?

सोटाइटी फर वल्र्डवाइड इन्टर बैंक फाइनान्सियल टेलिकम्युनिकेसनको छोटकरी रुप स्विफ्ट कोड हो । अन्तर्राष्ट्रिय रुपमा पैसाको कारोबार गर्नको लागि स्विफ्ट कोड प्रचलित रहेको छ । यस्तो कारोबारलाई विद्युतीय कारोबार पनि भनिन्छ । यसको आधिकारिक निकाय इन्टरनेसनल अर्गनाजेसन अफ स्ट्यान्डर्डलाइजेसन हो । स्विफ्ट

सेयर बजारमा गिरावट, लगानीकर्ता 'पर्ख र हेर' को अवस्थामा

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको देश व्यापी परिणाम सार्वजनिक हुँदै गरेर बाम गठबन्धको सरकार बन्ने बाटाेतर्फ जाँदा साेमबारकाे सेयर बजारमा सामान्य गिरावट अाएको छ । लगानीकर्ता 'पर्ख र हेर' को अवस्थामा रहेकाले परिसूचक घटेकाे छ भने कारोबार रकममा समेत कमी आएको छ ।  यद्यपी आईतबारको तुलनामा सोमबार

कुल पोष्ट : 670