नागरिक पोष्ट News

आशा लघुवित्तको IPO माघ २२ गतेसम्म, १ हजारमा न्यूनतम १० कित्ता लागि मात्र आवेदन

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओमा पहिलो दिन नै  ७८ हजार ८ सय २१ आवेदकबाट २० लाख १९ हजार २ सय १ कित्ताका लागि आवेदन परेको छ ।  इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ३७० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । तर, लघुवित्तमा लगानीकर्ताको अचाक्ली आकर्षण हुने भएको

हिमालयन बैंकको बित्तिय अबस्थामा उल्लेख्य प्रगति, १ अर्ब १६ करोड मुनाफा आर्जन सफल

काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रेमाससम्म १ अर्ब १६ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.८१ प्रतिशतले बढी हो । बैंकको खूद नाफातर्फ भने २३.६२ प्रतिशतको प्रगति भएको छ । अघिल्लो वर्ष १ अर्ब १० करोड रहेको खूद नाफा बढेर यो वर्ष १

राष्ट्र बैंकले एक अर्ब ४८ करोड मुद्दती निक्षेप राख्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु एक अर्ब ४८ करोड ३५ लाख रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । बैंकले बिहिबार एक सूचनामार्फत आगामी माघ २ गतेदेखि आगामी पुस २९ सम्म ३६४ दिनको मुद्दती निक्षेपमा त्रैमासिकरुपमा ब्याज भुक्तानी हुने गरी लगानी गर्नुपर्ने भएको प्रस्ताव पेश गर्न आग्रह

साताको शेयर समिक्षाः सेयर बजारमा रौनक

काठमाडौं – लामो समयपछि स्थायित्वतर्फ अग्रसर नीतिगत व्यवस्थाले सेयर बजारमा रौनक थपेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाद्वारा गठित सुझाव कार्यदलले मुद्रा तथा पुँजीबजारमा सुधार र विकास ल्याउने लक्ष्यसहित सरकारलाई सुझाव प्रतिवेदन बुझाएपछि लगानीकर्ता हौसिएका हुन् । प्रतिवेदन बुझाउनेवित्तिकै रमाएका

ब्याजदरमा प्रतिस्पर्धा : नबिल र हिमालयन बैंकको मुद्दती निक्षेपको ब्याजदर १३ प्रतिशत

बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव बढ्दै गएको प्रष्ट भएको छ । नियमक निकायहरूले सचेत गराउँदा गराउँदै पनि बैंकहरूबीच मुद्दती निक्षेपको ब्याज बढाउने प्रतिस्पर्धा नरोकिएपछि तरलताको समस्या रहेको स्पष्ट भएको हो । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये अब्बल मानिएका नबिल बैंक, हिमालयन बैंकले उच्च

हिमालयन बैक कुमाख शाखामा चहलपहल, कारोबार बढ्यो, १५ दिनमै १०० नयाँ खाता खोलिए

सल्यानको कुमाख गाउँपालिका रागेचौरमा रहेको हिमालयन बैंक शाखामा बैकिड्ड चहलपहल बढेको छ । हिमालयन बैंक कुमाख शाखा २०७५ साल साउनमा खुले पनि आर्थिक कारोबार भने २०७५ असोज महिनादेखि सञ्चालनमा आएको हो । सञ्चालनको शुरुमा बैकिङ कारोबार नगन्य भए पनि मंसीरदेखि बढेको निमित्त शाखा प्रबन्धक भरतराज उप्रेतीले बताए

मंसिर २३ गतेबाट लगानीकर्ताले पनि अनलाइन कारोबार गर्न पाउने

काठमाडौं । सेयर लगानीकर्ताले २०७५ मंसिर  २३ गतेदेखि अनलाइन सेयर कारोबारको सुविधा पाउने भएका छन् । कात्तिक २० देखि अनलाइन सेयर कारोबार सुरू भए पनि लगानीकर्ताले ब्रोकर कार्यालयमार्फत् कारोबार गर्दै आएका थिए । नयाँ प्रणाली भएकाले ब्रोकर कार्यालयलाई अभ्यस्त गराएपछि मात्रै लगानीकर्तालाई यो सुविधा दिइन

सेयरमा लगानी गरेर कसरी पैसा कमाउने ? जान्नैपर्ने कुराहरु

नेपाल र अन्य देशका सेयर बजारमा थुप्रै सफलताका कथाहरु छन् । सेयरमा लगानी गरेर करोडपति हुनेहरुका यस्ता कथा हाम्रा लागि प्रेरणाको स्रोत बन्न सक्छन् । तर, यो पनि उत्तिकै सत्य हो कि अधिकांश लगानीकर्ता र सेयर कारोबारी सेयरमा लगानी गर्दा डूबेका पनि छन् । उनीहरुको असफलतालाई पनि पूरै बेवास्ता गर्न मिल्दैन, कारण

राष्ट्र बैंकको परिपत्रः बाणिज्य बैंकहरुले मंसिर मसान्तसम्म दैनिक २५ किलो सुन आयात गर्न पाउने

काठमाडौं । नेपाली बजारमा सुनको माग बढीरहेको भन्दै सुन आयातको कोटा बढाउनु पर्ने माग भइरहेको बेला नयाँ कोटा निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको लागि दैनिक २५ किलोका दरले सुनको आयात कोटा निर्धारण गरेको हो । राष्ट्रबैंकले वाणिज्य बैंक, विकास बैंक एवंं फाइनान्स कम्पनीहरुलाई सम्बोधन

Banikng Fraud पस मेसिनबाट बै‌ंकको २२ लाख चोरियो, योजनाकार युवक पक्राउ

पस मेसिनबाट नक्कली कार्डको सहायताले बैंकको २२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले नुवाकोटका प्रदीप न्यौपानेलाई पक्राउ गरेको छ । उनले उक्त मेसिनबाट बैंकको २२ लाख ७७ हजार ४ सय ५२ रुपैयाँ आफ्नो खातामा सारेको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले जनाएको छ ।  प्रहरीले उनलाई भदौ २२ गते

कुल पोष्ट : 670