नागरिक पोष्ट News

नौं महिनामा एक अर्ब भन्दा बढी नाफा कमाउन सफल यी बैंकहरु

चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक गर्न बैंकहरुलाई निकै चटारो परिरहेको छ। यस अवधिमा सबै बैंकहरु प्रतिश्पर्धामा दौडीरहेका छन्।  चालु आर्थिक वर्षको नौं महिनाको वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये केही बैंकले एक अर्ब भन्दा बढी नाफा कमाएका छन् भने केही बैंकले दुई अर्ब

अर्बपतिको सूचीमा हिमालयन बैंक, बैंकको प्रगति विवरण यस्तो छ हेर्नुहोस्

हिमालयन बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक भएको छ। उक्त वित्तीय विवरण अनुसार हिमालयन बैंक पनि अर्बपतिको सूचीमा परेको छ।  हिमालयन बैंकले चालु आर्थिक वर्षको ९ महिनामा दुई अर्ब एक करोड ४० लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष खुद नाफा १ अर्ब ८२ करोड ७०

कोर बैंकिङ प्रणालीको समस्या बढ्दो, हलचल मच्चाउने समस्याहरु यस्ता छन्

 नबिल बैंकका एक ग्राहक अर्बपति बनेको समाचार भाइरल बन्यो । नेपाली बैंकहरुका कमजोरीले यस्ता समस्या पटक-पटक हुने गरेको छ । एकातिर ब्यावसाय बिस्तारको प्रतिस्पर्धा, अर्कोतर्फ सिक्दै, जान्दै गरेको अवस्थाले नेपाली बैंकहरु जोखिमपूर्ण सञ्चालन प्रकृयाबाट गुज्रीरहेको देखाउँछ । प्रविधिमैत्री भएर व्यवसाय विस्तार

हेर्नुहोस् ! कस - कसलाई पर्यो रसुवागढी र सान्जेन जलविद्युतको ५० र २० कित्ता सेयर

काठमाडौं । रसुवागढी र सान्जेन जलविद्युत कम्पनीको पनि साधारण सेयर बाँडफाँड गरिएको छ। उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितिमा बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच दुवै जलविद्युत आयोजनाको सेयर बाँडफाँड गरिएको हो। जनताको जलविद्युत आयोजना कार्यक्रम अन्तरगत खुलाइएको रसुवागढीको सेयरमा

अब कार्डविना नै एटीएमबाट पैसा यसरी निकाल्नुस्

काठमाडौँ । नेपालमा अब कार्ड विना नै पैसा निकाल्न सकिने भएको छ । यो नेपालको लागी एक अनौठो प्रयोग हो । सिभिल बैङ्कसँगको सहकार्यमा हाम्रो टेक्नोलोजी प्रालिले कार्ड विना नै एटीएम भुक्तानी सेवा प्रयोगमा ल्याउन लागेको हाम्रो टेक्नोलोजीका सीईओ विष्णु महर्जनले जानकारी दिए ।  यसरी निकाल्नुस् विनाकार्ड एटीएमबाट

शेयर बजार एकैदिन ३२अंकले बढ्यो, हेर्नुहोस् कस - कसले कति कमाए

काठमाडौँ । शेयर बजारमा करीब ३२ अङ्कको सुधार देखिएको छ । कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने संवेदनशील परिसूचक ७.८४ विन्दुले बढेर २७३.४१ विन्दुमा पुगेको छ । कारोवार रकमसमेत आज अर्बमाथि पुगेको छ । स्टकका अनुसार

लगानी सम्मेलन सम्पन्न, ७७ आयोजना ‘सो–केस’ मा १५ वटासँग सम्झौता

राजु श्रेष्ठ, काठमाडौं विभिन्न १५ वटा आयोजनामा सम्झौता गर्दै नेपाल लगानी सम्मेलन, २०७५ मा सम्पन्न भएको छ । सरकारले सम्मेलनका क्रममा विभिन्न ७७ वटा आयोजनालाई ‘सो–केस’मा राखेको भए पनि १५ वटा आयोजनाको सम्झौता भएको हो । ‘सो–केस’मा राखिएका आयोजनामध्ये १७ वटा आयोजनामा वैदेशिक लगानीकर्ताले चासो

जलविद्युत्को पहिलो शेयर चैत्र ७ गतेदेखि खुल्दै, न्युनतम १०० देखि १० हजार कित्ता भर्न पाइने

काठमाडौँ, नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युत्को शेयरधनी’ भन्ने नाराका साथ यही चैत ७ गतेदेखि त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर बिक्री हुने भएको छ । सरकारले नेपाली नागरिकको लगानीमा नै तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम लागू गरेको

बाउन्स चेक काट्नुभयो भने सीधै जेल, राष्ट्र बैंकको सूचना यस्तो

काठमाडौं । तपाईंको बैंक खातामा पैसा छैन । तर, तपाईंले सोही खाताको चेक जारी गर्दै हुनुहुन्छ भने होसियार । किनभने काटेको चेक बाउन्स भयो भने तपाईंलाई कडा कारबाही हुन्छ । राष्ट्र बैंकले गोर्खापत्रमा सूचना प्रकाशित गरी पैसा नभएको खाताको चेक नकाट्न अनुरोध गरेको छ । ‘कसैले पनि आफ्नो बैंक खातामा पर्याप्त

बैंक धेरै भए, २० वटा भए पुग्छ, बैंकमा अस्वस्थ प्रतिष्पर्धा बढ्यो - अर्थमन्त्री खतिवडा

बैंकमा अस्वस्थ प्रतिष्पर्धा बढेको भन्दै अर्थमन्त्री खतिवडाले बैंकलाई मर्जमा जान सुझाए । ‘२८ बैंकमा पनि धेरै भए भन्ने आइरहेको छ,’ उनले भने, ‘तर हामी फोर्स मर्जमा जान बाध्यकारी अवस्था सिर्जना गरेका छैनौं’, उनले भने । आठ दश या २० वटासम्म हुँदा अस्वस्थ्थ प्रतिष्पर्धा हटेर स्वस्थ प्रतिष्पर्धा हुने उनले

कुल पोष्ट : 670