शेयर बजार लगातार ओरालो, बजार फेरि करीब तीन अङ्कले घट्यो
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक भने ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २५८.२९ विन्दुमा झरेको छ। यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले घटेर २७०.८१ मा पुगेको छ। नेप्से परिसूचक घटे पनि कारोवार
शेयर बजार आइतबार पनि दोहोरो अङ्कले घट्यो, कारोबारमा भने बृद्धि
लगातार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आइतबार पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.३६ बिन्दुले घटेर एक हजार २५८.२७ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ बिन्दुले घटेर २६९.९७ अङ्कमा पुगेको छ ।
तीव्र गतिमा दौडिएको शेयर बजार अन्तिममा सुस्त : महंगो मूल्यमा सेयर उठाउनेहरु यसरी झुक्किए
१७४ कम्पनीका ४८ लाख ९४ हजार ६८१ कित्ता सेयर १ अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ रुपैयाँमा कारोबार । सबैभन्दा बढी शिवम सिमेन्टले १७ करोड १९ लाख बढीको कारोबार गर्यो । नेपाल बैंकले १६ करोड ६१ लाख, प्रभू बैंकले १० करोड ९९ लाख र अपर तामाकोशीले ९ करोड २२ लाख बढीको कारोबार गरे । यसैगरी, एनसीसी बैंकले ६ करोड
सेयर बजारका लागि बजेट सकारात्मक : लाभकर ५ प्रतिशत घट्यो, एनआरएनएको लगानीलाई स्वागत
सरकारले सेयर बजारलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकरको सीमा घटाएका छन् भने बजार तथा लगानीकर्ता प्रोत्साहित हुने अन्य थुप्रै कार्यक्रम समेटेका छन् । बजेट प्रस्तुत गर्दै उनले त्यस्तै बोनस शेयर र हकप्रद शेयरको पूँजीगत
यसरी सेयर बजारमा छिर्नुहोस् र उच्च प्रतिफल कमाउनुहोस्
सन्दीप पौडेल सेयर बजारले धेरै बढी रोचक रिटर्नहरू प्रदान गर्दछ तर जोखिमको तत्व र ज्ञानको अभावका कारण धेरै लगानीकर्ताहरूले यसबाट धन आर्जनगर्न सकेका छैनन्। यहाँ केहि सरल नियमहरू छन् जसले तपाईलाई बजार नेभिगेट गर्न र लामो अवधिमा ठूलो स्टक पोर्टफोलियो निर्माण गर्न मद्दत पुग्छ। यसरी सेयरबजारमा कम्पनी
२१ ओटा वित्तीय संस्था गाभिएर ९ ओटा बन्दै, कुन -कुन संस्था मर्ज हुँदैछन्
नेपाल राष्ट्र बैंकको पुँजीवृद्धि र लघुवित्तको संख्या घटाउने नीतिका कारण क्षेत्रीय विकास बैंक र लघुवित्त वित्तीय संस्थाहरुमा मर्जरको लहर आएको छ । नेपाल राष्ट्र बैंकले एकजिल्ले वा ३ जिल्ले विकास बैंकहरुलाई पुँजी बढाएर प्रदेशस्तरीय बन्न निर्देशन दिएसँगै ती बैंकहरुमा मर्जरको लहर चल्न थालेको हो । हाल
अर्थमन्त्रीले मुद्रा बजारमा हस्तक्षेप गर्दा यसरी धरासायी बन्यो वित्तीय क्षेत्र
काठमाडौं । आर्थिक वर्षको दशौं महिनामा सरकारले उठाउन लागेको ८६ अर्ब ऋण मध्ये जेठ १२ गतेसम्मको विकास ऋणपत्रको कटअफ दर ६.५ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले दिएको जानकारी अनुसार सोही दिन अन्तरबैंक व्याजदर झण्डै साढे ७ प्रतिशतको हाराहारीमा पुगेको छ । अर्थमन्त्रीले समयमा बढी विज्ञता नदेखाएको भए यतिबेला
शेयर बजार यसरी उकालो चढ्दैछ, लगानी गर्ने सुवर्ण अवसर हुनसक्छ !
प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदा वर्षमा गाडीको गियर बदलेजस्तै गरेर दोब्बर, तेब्बर विकास गर्ने उद्घोष गरेसँगै पुँजी बजार मापक नेपाल स्टक एकसचेन्ज (नेप्से) उकालो लागेको छ । प्रधानमन्त्री ओलीले मंगलबार एक कार्यक्रममा विकासको गति बढाउने उद्घोष गरेका थिए । प्रधानमन्त्रीको त्यस्तो उद्घोष आएको भोलिपल्ट
१ महिनाभित्र एटीएममा नेपाली भाषा अनिवार्य राख्न बैकहरुलार्ई राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले अटोमेटिक ट्रेलर मेसिन (एटीएम)मा अनिवार्य नेपाली भाषा प्रयोग गर्न सकिने सुविधा राख्न फेरि निर्देशन दिएको छ । राष्ट्र बैंकले सूचना जारी गरेर १ महिनाभित्र सबै एटीएममा नेपाली भाषा प्रयोग गरेर कारोबार गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले भनेको छ, ‘अहिले बैंक
अहिले सेयर किन्ने उचित अवसर हुनसक्छ ! सेयर बजारले बुलिस ट्रेन्ड समातेको छ
नेपाली सेयर बजारमा हल्लाकै भरमा कुद्ने जमात निकै ठूलो छ । आफूले सेयर किन्न खोजेको कम्पनीको अवस्था नजानी लहडमा लगानी गर्ने धेरै छन् । नयाँ वर्ष २०७६ सुरुवातसँगै सेयर बजारमा केही सकारात्मक सुधार देखिएको छ । बजार पनि दुई सय अंकले उकालो लागेको छ भने कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । यही मौकामा कम्पनी विशेषको