बैंकबाट ऋण लिनेले अरुलाई ऋण दिन नपाउने, दिए कारबाही
कुनै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा संस्थालाई ऋण दिन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा भएको खराब कर्जा कायम गर्ने व्यवस्था संशोधन गर्दै त्यसरी कर्जा दिएको पाइएमा त्यस्तो कर्जालाई तत्कालै खराब कर्जामा रुपान्तरण गर्नुपर्ने व्यवस्था गरी
एटिएमबाट रु पाँच हजारदेखि अधिकतम रु २० हजार मात्रै नगद झिक्न पाइने
केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रतिकरोवार रु पाँच हजारदेखि अधिकतम रु २० हजार मात्रै नगद झिक्न पाइने व्यवस्था गरिएको जनाएको छ । यस्तै प्रतिदिन अधिकतम रु ६० हजारभन्दा बढी
एटीएम ह्याकरको निशानामा ! ५ चिनियाँ नागरिक एटिएमबाट पैसा निकाल्दै गर्दा पक्राउ
अनधिकृत रुपमा रकम निकाल्ने पाँच चिनीयालाई प्रहरीले पक्राउ गरेसँगै केही नेपाली बैंकहरुले आफ्नो एटिएम सेवा तत्काललाई अनिश्चित कालका लागि बन्द गरेका छन्। एनआइसी एसिया र प्रभु बैंककाे सिस्टम नै ह्याक गरिएकाे छ भने नबिल बैंकका एटीएमबाट ठूलाे मात्रामा नगद झिकिएकाे छ। सुरक्षा खतराका कारण बैंकहरुले तत्कालका
नेपालकी मनिका सुनारले जितिन अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक
मनिका सुनारले दक्षिण कोरियामा आयोजना गरिएको २०१९ छन्ङजु वर्ड मार्शल आर्टस मास्टरशिप “अन्तर्राष्ट्रिय मार्शल आर्टस मेगाइभेन्ट” प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन् । १०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३५६५ खेलाडिहरुले सहभागिता जनाएका थिए । तङ्ग–इल मो–दो संघ नेपालका
बैंकहरुले पनि बीमा सुविधा दिन पाउने, बचतकर्ताको पैसा खर्च नगर्ने शर्त
काठमाडौं । मौद्रिक नीतिमा गरिएको बीमा सम्बन्धी व्यवस्थाका कारण बैंक र बीमा कम्पनीबीचको दूरी टाढा बनाउने प्रयास गरिएको भएपनि बैंकले सेवाग्राहीहरुसँग पैसा असुल नगरी बीमाको सुविधा दिन सक्ने राष्ट्र बैंकले जनाएको छ । गत बुधबार मौद्रिक नीतिमा समेटिएको एक व्यवस्थाले कमिसनको लागि होस् या त एउटै ग्रुपका बीमा
कर्जामा सेवा शुल्क लिन नपाइने, साथै कर्जाको अग्रिम भुक्तानी शुल्क पनि लिन नपाइने
१५ लाखसम्मको कृषि, उद्यम तथा व्यवसाय प्रवद्र्धन कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्न पाउने व्यवस्था भएको छ । त्यस्तै कुनै प्रकारको सेवा शुल्क लिन नपाउने र समय अगावै कर्जा भुक्तानी गरेमा अग्रिम भुक्तानी शुल्क लिन नपाइने व्यवस्था मौद्रिक नीतिमा
यस कारण अब शेयर बजारका उकालो लाग्न सक्छ !
काठमाडौं । असार मसान्तमा ऋण र त्यसको ब्याज बुझाउनका लागि लगानीकर्तालाई दबाब परेका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक थोरै ओरालो लाग्न पुगे पनि असारपछि भने शेयर बढ्ने निश्चितजस्तै देखिएको छ । बैंक तथा वित्तीय संस्थाले साउनदेखि धमाधम वार्षिक वित्तीय विवरण सर्वजनिक गर्न थाल्ने, कर्जाको ब्याजदर
बिग मर्जर : कुन बैंक, कुनमा मिल्दैछन् ? विदेशी लगानीका बैंक भने ढुक्कसँग
नेपाल राष्ट्र बैंकले बिग मर्जरको निर्देशन दिएपछि यतिबेला बैंकिङ क्षेत्रमा ठुलै हलचल उत्पन्न भएको छ । केही बैंकहरुले मर्जरको लागि उपयुक्त जोडी खोज्न थालिसकेका छन् । ग्लोबल आईएमई बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सीयल बैंक, सिभिल बैंक, प्राइम कमर्सीयल बैंक लगायतले भने अन्य बैंकसँग पनि सल्लाह शुरु गरिसकेका
शेयर बजार : दोहोरो अङ्कको वृद्धि, कारोवारका आधारमा मेघा बैंक शीर्ष स्थानमा
लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.०२ बिन्दुले बढेर एक हजार २५३.०६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४३ बिन्दुले बढेर २६९.९६ मा पुगेको छ
मर्जरको निर्णय लिन बैंकलाई राष्ट्र बैंकको १५ दिने अल्टिमेटम
नेपाल राष्ट्र बैंकले बैंकलाई जसरी हुन्छ मर्जर (गाभिने) मा जानैपर्ने भन्दै दबाब दिएको छ । गभर्नर डा. चिरञ्जीवि नेपालले बिहीबार वाणिज्य बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई छलफलमा बोलाई एक आपसमा गाभिनैपर्ने गरी निर्देशन दिए । गभर्नर नेपालले २७ गते मौद्रिक नीति आउनुभन्दा अगाडि नै मर्जरका लागि साथी