नागरिक पोष्ट News

बैकका कर्मचारीलाई : सामाजिक सुरक्षा कोषमा, दोहोरो कर नीति ५१% सम्मको व्यवस्था नै मुख्य बाधक

 सामाजिक सुरक्षा कोषमा दोहोरो कर नीति अपनाएको भन्दै  यसको  विभिन्नि क्षेत्रले विरोध गर्दे आएका थिए । पछिल्लो समय अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले सबै बैंकहरुलाई अनिवार्य रुपमा उक्त कोषमा सहभागि हुन भनेपछि बैंकरहरुले विरोध गरेका छन् । बैंकका सिइओहरुले दोहोरो कर नहटाएसम्म कोषमा सहभागि नहुने

बिमा समिति कडा रूपमा प्रस्तुत : बैंकहरूलाई बिमाको प्रचार गर्न रोक

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताहरूलाई खाता खोल्न आकर्षण गर्न निशुल्क बिमा सुविधाको प्याकेज दिन थालेपछि बिमा समिति कडा रूपमा प्रस्तुत भएको छ। बैंकहरूले निक्षेपकर्तालाई नयाँ खातासँगै जीवन तथा निर्जीवन बिमाका प्याकेज ल्याएका छन्। तर निक्षेपकर्ताले दाबी नपाएको गुनासो गरेपछि समितिले

१० जीवन बिमा कम्पनीको आइपीओ आउदै, यस्तो छ वित्तीय अवस्था

१० जीवन बिमा कम्पनीहरुले वार्षिक साधारण सभाबाट आइपीओ निष्कासन गर्ने निर्णय पारित गरिसकेका छन् । अब धमाधम यी नयाँ बिमा   कम्पनीहरु आइपीओ जारी गर्ने तयारीमा जुटेका छन् ।  असोज मसान्तसम्ममा ७ कम्पनीको नाफा बढेको छ । सबैभन्दा धेरै नाफा बढाउनेमा युनियन लाइफ रहेको छ । यसको नाफा १८४.५७% ले बढेर १० करोड ४५

ग्लोवल आइएमईले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?

काठमाडौं । जनता बैंकलाई मर्ज गरेपछि ग्लोवल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दतितर्फ संस्थागतमा ८.५० र व्यक्तिगतमा ९.२५ प्रतिशत ब्याज दिने उल्लेख छ ।  यस्तै, बचततर्फ सबैभन्दा बढी ६ र सबैभन्दा कम ०.७५ प्रतिशत ब्याज दिनेछ । हाल बैंकले २० वटा बचत खाता

शेयर बजार भाउ ह्वात्तै बढ्यो, कुन कम्पनीका लगानीकर्ताले कति कमाए र गुमाए ?

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ८.३० अङ्कले वृद्धि भएर एक हजार ११७.४६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७४ अङ्कले बढेर २४७.२३ मा पुगेको छ ।  बैङ्किङ उपसमूह ४.९३ अङ्कले बढ्दा होटल १२.६४, विकास बैङ्क १४, जलविद्युत् ७.५२, वित्त ५.४१, निर्जीवन बीमा २६.६८, उत्पादन २२.५९, अन्य

बैंक कर्मचारीमाथि बैंकहरुको श्रमशोषण ! काउन्टरमा काम गर्नेलाई ११ घण्टासम्म काम गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाले कर्मचारीको श्रम शोषण गरिरहेको निष्कर्ष निकालेको छ । केन्द्रीय बैंकमा परेको उजुरीअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीहरुलाई देनिक १० देखि ११ घण्टासम्म काम लगाएर श्रम शोषण गरेको अनुमान लगाएको हो । बैंक तथा वित्तीय संस्थाले काउन्टरमा

कृषि विकास बैंकमा ३३ करोड ९३ लाख रकम हिनामिना यसरी भयो, हिनामिना गर्ने को को ?

कृषि विकास बैंककका स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतमले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा नियमितविपरीत रु ३३ करोड ९३ लाख रकम निकालेको पाइएको छ । यस्ता प्रवृत्तिले बैंक तथा वित्तीय संस्थाप्रति नै नागरिकको विश्वाससमेत गुम्ने अवस्था रहेको छ । बैंक तथा वित्तीय संस्था विश्वासको आधारमा चल्छ । शाखा

१० जीवन बिमा कम्पनीको ६ अर्ब २८ करोड बराबरको आइपिओ आउँदै

काठमाडौं । नयाँ जीवन बीमा कम्पनीहरुले न्युनतम पुँजी पुर्याउन प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन ।  आईपीओ निष्कासनको तयारीमा सिटिजन्स लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन

प्रभु बैंकमा सर्वसाधारणको शेयर स्वामित्व ४९ प्रतिशत, १६ प्रतिशत बोनश शेयर दिने

प्रभु बैंकको १८औं वार्षिक साधारण सभाले हाल कायम रहेको शेयर स्वामित्वमा संशोधन/परिवर्तन गरी संस्थापक समुहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णय गरेको छ । साधारण सभाले बैंकको जारी तथा चुक्ता पूँजीको संरचना संशोधन/परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको

लाभांश घोषणा ! हालसम्म यी बैंक तथा वित्तीय संस्थाले गरे, कसको कति ? (सूची सहित)

 आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश घोषणा गरिसकेका छन् । केहीले लाभांश घोषणा गरेर बुक क्लोजको मिति नै सार्वजनिक गरिसकेका छन् भने केहीले लाभांश मात्रै घोषणा गरेका छन । ६९ वटा बढी बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । अहिलेसम्ममा लाभांश घोषणा गर्नेमा

कुल पोष्ट : 670